संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



चार महिनादेखि मोवाइल सम्पर्क नभएको गाउँ, किन पुगेन सेवाप्रदायकको ध्यान ?

1483172742network.jpg
रुकुम।  पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ ।    उनीमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि...

काठमाण्डौमा मुख्य क्षेत्रमा सौर्यबत्ती जडानको काम सुरु

1483173029solar-light.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो चरणमा अनामनगरमा जडानको काम भइरहेको छ । कामपाले आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी...

पोखरालाई लाग्यो नयाँवर्षको फिभर, सबै होटल बुक, पर्यटकको घुइँचो

1483098229pokhara.jpg
पोखरा। नेपालकै पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै होटेल तथा रेष्टुराँलाई भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा जाने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर...

1695556604Online-Ad.gif

सहज हुने भो लोडसेडिङ हटाउन, थपियो एकसय मेगावाट बिजुली

1483098336upper-mersyangdi.jpg
-रमेश लम्साल काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् ।    ऊर्जा मन्त्रालयमा निजी प्र...

अरुण तेश्रोमा फेरि स्थानीयको अवरोध, थप मुआब्जा माग्दै प्रवेशमार्ग निर्माण ठप्प

1483098401arun3.jpg
काठमाण्डौ । स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गकाे निर्माणकाे काम राेकिएकाे छ । विसं २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अपर्याप्त भएको, कतिपयले नपाएको र सडक निर्माण गर्दा आफूहरुको घर जग्गा, रुखपात, सिँचाइ एवम् खानेपानीमा बाधा पुगेको भन्दै स्थानीयबासिन्दाले...

जलविद्युत आयोजनामा यसरी हुन्छ भष्ट्राचार

1482842228transparency-int.JPG
काठमाण्डौ । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण तथा योजनाको अवधिमा त्यस्तो प्रवृत्ति मौलाउने गरेको तथ्य प्रस्तुत गर्दै...

नेपालमा पनि खुल्ने भयो प्रोजेक्ट बैंक, तामाकोशी तेश्रो जनताको लगानीमा बनाइने

1482752817lagani-board.jpg
काठमाण्डौ । ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक’ स्थापना गर्ने भएको छ । नेपालमा लगानी गर्न चाहने जो कोही लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यका साथ त्यस्तो बैंक स्थापना गर्न लागिएको हो । बोर्डले प्रारम्भिक रुपमा एक सय २२ वटा आयोजनालाई त्यसमा...

पाँच वर्षभित्र नागढुंगा सुरुङमार्ग बन्ने, जापानसँग भयो ऋण सम्झौंता

1482397854tunnel-way.jpg
काठमाण्डौ । नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनकालागि नेपाललाई  १५ अर्ब ४० करोड ५० लाख ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन जापान सहमत भएको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा आज अर्थ मन्त्रालयमा भएकाे सम्झौतामा ०.०१ प्रतिशत...

फाष्ट ट्र्याक निर्माणका लागि योजना आयोगका उपाध्यक्षको नेतृत्वमा कार्यदल

1482397728pmoffice.jpg
काठमाण्डौ । सरकारले काठमाडौँ–तराई फाष्ट ट्र्याक निर्माणकालागि पूर्वाधार अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ।   सरकार आफैँले फाष्ट ट्र्याक बनाउने यसअघिको घोषणाको कार्यान्वयन अघि बढाउन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको हो। भारतीय...

माथिल्लो तामाकोसीमा यसरी हुँदैछ काम, डेढ वर्षभित्र विद्युत् उत्पादन हुने

1482339809Upper-Tamakoshi-Hydro.jpg
काठमाण्डौ । दोलखा । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ द्रुतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मिसिर १६ गते सम्पन्न भएको छ । र, २०७५ असारदेखि विद्युत् उत्पादन...

१५ बैंकका भिसा कार्ड इएमभी चिप आधारित बनाइँदै, एटीएम फ्रड रोकिने विश्वास

1482321833emv-chip-card.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले यस सम्बन्धी तयारी पूरा गरेको हो । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भिसा चिप कार्ड जारी गर्न सक्नेछन् । इएमभी चिपमा आधारित कार्डमा...

साझालाई एकपछि अर्को बसको टक्कर, महानगर यातायातले ४० बस भित्र्याउने

1482308215high-tech-buses.jpg
काठमाण्डौ । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ । महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको...

यसरी गरिनेछ कम्प्युटराइज्ड प्रणालीबाट मेलम्चीको पानी वितरण

1482220517photo.jpg
काठमाण्डौ ।  उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ । हाल उपत्यकामा पानी...

पुननिर्माणमा खटिएका सबै प्राविधिकले पुस ५ गते राजीनामा दिने !

1481896669nepal.jpg
काठमाण्डौ । भूकम्प अतिप्रभावित ११ जिल्लामा खटिएका इन्जिनियर, ओभरसियर र सवओभरसियरले पुस ४ गतेसम्म माग पूरा नभए ५ गतेदेखि सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । पुनःनिर्माणमा खटिएका प्राविधिकले पटक पटक राखेका माग पूरा नभएकाले स्थलगत रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् । लाभग्राहीले राखेका...

व्यापार घाटा ९२.७ प्रतिशतले वृद्धि

1481812997loss.jpg
काठमाण्डौ । चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई २ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । चालु आव २०७३/७४ को समीक्षावधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा वृद्धि आएको हो । गत आव २०७२/७३ को प्रथम चार महिनाका अवधिमा उत्पन्न असहज परिस्थितिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध