संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



पोखराबाट जोमसोमसम्म जिप चल्ने, एक जनाको भाडा १७ सय तोकियो

1481795977jomsom-jeep.jpg
मुस्ताङ। पोखरा–बेनी–जोमसोम सडकमा सिधा जिप सेवा सुरु भएको छ । साढे नौ करोड रुपैयाँको लगानीमा स्थापित मुक्तिनाथ दर्शन यातायात प्रालिले बुधबारदेखि जोमसोमदेखि पोखरासम्म सिधा जिपसेवा सुरु गरेको हो।   जिप सेवाको पूर्वसांसद चन्द्रबहादुर गुरुङ र सिप्रदी ट्रेडर्सका महाप्रबन्धक प्रवीण खतिवडाले उद्घाटन गरेका छन्। पहिलो दिन जोमसोमबाट...

गाडीबाट थुक्नेलाई ५ सय जरिवाना, फोहोर फाल्नेलाई जेल !

1481795666spitting-gal.jpg
काठमाण्डौ । सवारी साधनको झ्यालबाट बाहिर थुक्दा विचार पुर्‍याउनुहोला, तपाइँले ५ सय रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ । अझ तपार्इले  पुस १ गते अर्थात भोलिदेखि गाडीकाे झ्यालबाट सार्वजनिकस्थल वा सडकमा फोहोर फाल्नुभयाे भने जेल नै जानुपर्ने पनि हुन सक्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय...

कर तिर्न सधैं किन अटेर गर्छ याक एण्ड यति होटेल ? अति भएपछि कारबाही सुरु

1481706521yak-n-yeti.jpg
काठमाण्डौ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ।    अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ ।    स्थानीय स्वायत्त शासन ऐन,...

1695556604Online-Ad.gif

पत्नीसँगै राजेश हमालले हात्ती चढेपछि चितवनमा हात्ती सफारी सुरु

1481706240rajesh-hamal.jpg
रत्ननगर (चितवन) । पश्चिम चितवनको चार वटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। मङ्गलबार अभिनेता राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर सफारीको सुरुवात भएको...

बुटवल -नारायणगढ सडक खण्डका १२ फलामे पुल जोखिममा

1481618556butawal.jpg
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल  जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।  नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र  लोकाहा खोलाका पुल थोत्रिरहेका छन् । कति बेला कुन पुल के हुन्छ भन्ने त्रास छ । ती पुल...

घरेलु श्रमिक भन्छन्ः कुकुरलाई पकाएको खाना खान बाध्य छौं

1481618431domestic-worker.jpg
ललितपुर । घरेलु श्रमिकका रुपमा काम गर्दै आउनुभएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गर्छिन् । घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई पकाएको खाना खाने गरेकी हुन्। खाजामा एकसाताको बासी र गन्हाउने खाना खान उहाँ बाध्य थिइन् । त्यस घरमा उनले घरबेटीले प्रयोग...

बुढीगण्डकी आयोजनामा सर्वसाधारणलाई लगानीको मौका चाँडै, अर्थमा पुुग्यो प्रस्ताव

1481547084budhi-gandaki.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले प्रस्ताव गरेको विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ परामर्श कम्पनी सम्बन्धी प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृत गरेको छ। अर्थले ऊर्जा सङ्कट निवारण विधेयक, विद्युत् नियमन आयोग विधेयक, माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणमा नेपाली सेनालाई सहभागी गराउने प...

नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

1481254416Marsudi-mahat.jpg
काठमाण्डौ । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् । मन्त्री महतले बिहीबार इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा...

खराब मौसमका कारण भारतमा आठ सय पर्यटक अलपत्र

नयाँदिल्ली। अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् ।    भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ ।  नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज...

८० मेगावाट क्षमताका दुई आयोजनालाई अनुमति

1481192513Rahu-ghat-hydro-project.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागका अनुसार कुल ८० मेगावाट क्षमताका दुई आयोजनालाई विद्युत् उत्पादनको अनुमति प्रदान गरेको हो । विभागले म्याग्दीमा आयोजनास्थल रहेको ३७ मेगावाटको तुँदी पावर कम्पनीले अगाडि बढाउन लागेको राहुघाट...

लोकसेवाले माग गरेका केही पदमा कयौँ गुणा आवेदन, केहीमा शून्य

1481192218Loksewa-aayog.jpg
काठमाण्डौ ।लोकसेवा आयोगद्वारा निजामती कर्मचारीको पदपूर्तिका लागि माग गरेका केही पदमा कैयाैं गुणा बढी आवेदन परेपनि केही पदमा भने आवेदन दिनेको सङ्ख्या शून्य नै रहेको छ । आयोगले आवेदन माग गर्ने विभिन्न श्रेणी र पदका लागि कैयौँ गुणा बढी आवेदन परे पनि प्राविधिक तर्फका केही विषयमा भने पदपूर्तिका लागि दरखास्त नै नपर्ने गरेको छ । आयोगले...

उर्जा मन्त्रालयको उज्यालो अभियानमा अर्थको तगारो, रोकियो यी ६ प्रस्ताव

1481193063janardan.jpg
►रमेश लम्साल काठमाण्डौ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै ऊर्जा मन्त्रालयले प्रस्ताव गरेका विभिन्न छवटा प्रस्ताव लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको छ ।    यसरी प्रस्ताव रोकिँदा ऊर्जाले आफ्नो कामलाई गति दिन सकेको छैन । रोकिएका प्रस्तावमा सरकारले गत वर्ष फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल कार्ययोजनामा आधारित...

विद्युत् चोरी गर्नेविरुद्ध प्राधिकरण आक्रामक, भक्तपुरका गाउँबाट भयो थालनी

1481008262hooking.jpg
भक्तपुर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान तीब्र पारेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिङ्गो गाउँ नै अध्यारो हुन थालेको छ...

चीजमानको न्यु आइडियाः दश रुपैयाँमा सर्ट बेचेर दैनिक १५ सय कमाइ

1481008024sukhawati-store.jpg
काठमाण्डौ ।  तपाइँलाई सुन्दा अचम्म लाग्ला,  १० रुपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी हुन्छ भन्दा । तर काठमाडौँको सामाखुशीमा रहेको सुखावती स्टोरले १० रूपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छवर्षे कामपछि स्वदेश फर्केर कोरियन...

वनको अवरोधपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र

1480935255jumla.jpg
जाजरकोट। जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार वस्तुहरुमा गम्भीर क्षति हुने गरी सडक निर्माण कार्य भएको भन्दै काम रोकेपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र परेको छ ।    जिल्ला वन कार्यालयको निर्देशनमा इलाका वन कार्यालयले २०७० चैत २२ गते सडक निर्माणको काम रोकेको थियो । सडक निर्माणको म्याद गुज्रेपछि ठेकेदारले म्याद थपका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध