संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



विद्युत् प्राधिकरणका कर्मचारीले अरुणको सेयर पाउने

1479631205janardan-sharma-urja-mantri.jpg
चितवन। ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन्।प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आर्इतबार निर्देशन दिँदै उनले नटबल्टु,तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन दिए। कर्मचारीले सानातिना कुरामा ग्राहकलाई...

विद्युत चोरहरुलाई कुलमानले नछाड्ने, छ यस्तो योजना

1479384697kul-man-ghising.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ ।  प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच...

उद्योग मन्त्रालयले ५० हजारलाई रोजगारी दिने

1479198047employment.jpg
काठमाण्डौ । उद्योग मन्त्रालयले विभिन्न सीप र उद्यममार्फत ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने जनाएको छ । कार्ययोजनाको कार्यान्वयनका बारेमा जानकारी गराउँदै मन्त्री नवीन्द्रराज जोशीले तत्काल ११ हजार ४५० जनालाई छ महिनाभित्र रोजगारीका लागि तयार गर्ने बताए।    मन्त्री जोशीले पद सम्हालेपछि गत भदौ २६ गते समयसीमा निर्धारण...

1695556604Online-Ad.gif

४० मेगावाटको राहुघाटमा स्थानीयलाई १० प्रतिशत सेयर,लागत आठ अर्ब ६० करोड

1479177300a-hydro.jpg
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ ।सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले...

साथमा १ हजार दरका भारु नोट धेरै हुने नेपालमा पक्राउ पर्न थाले

1479017942money6.jpg
पर्सा। स्रोत खुलाउन नसकेको ठुलो परिमाणको रकमसहित दुईजना युवकलाई गएराति प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट पक्राउ गरेको छ । भारत सरकारले प्रतिवन्ध लगाएपछि नेपालले पनि कारोबारमा बन्देज लगाएको भारु प्रहरीले वरामत गरेको हो। प्रहरीले हजार दरका दुई सय थान नोट वरामत गरेको हो। साथै स्रोत खुलाउन नसकेको नेपाली १५ लाख पनि वरामत भएको...

डेढ महिनामा ४५ मेगावाट बिजुली थपिँदै, ८ महिनाभित्र ५३ आयोजनाबाट विजुली

1478959489a-hydro.jpg
काठमाण्डौ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य...

रुघा लाग्दा सरकारसँग उपचार खर्च माग्ने नेताहरुले पढ्नैपर्ने समाचार

1478423159treatment.jpg
सुरुङ्गा (झापा) । झापाको बिर्तामोड नगरपालिका–१ स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि १० करोड रुपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ ।    गरिब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्लास्तरीय १० करोड...

पोखरामा उठ्यो तीन महिनामा साढे एक अर्ब राजस्व

1478351946revenue-office-pokhara.jpg
पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा  एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व संकलन गरेको छ । कार्यालयले सो आवको साउन, भदौ र असोज महिनामा एक अर्ब सात करोड ४९ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व संकलन १४३ प्रतिशतसम्म  भएको छ ।    जस अन्तर्गत आयकरमा ३६  करोड २५ लाख ८२ हजार,...

मानसरोवर पुग्ने उराई भञ्ज्याङ नाका खोल्न माग

1478335811Kailash-Mansarovar.jpg
धनगढी । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो । अभियानको समर्थन गर्दै...

एक प्रदेश एक औद्यौगिक क्षेत्र निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु

1478247020Industrial-Area-in-Nepal.jpg
काठमाण्डौ ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ।  मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाँटमा एक...

जाजरकोटका बजारमा अधिकांश म्याद गुज्रेका वस्तु

1478247077pack-foodbccl.jpg
जाजरकोट। जाजरकोटका स्थानीय बजारमा पाइने अधिकांश वस्तुको म्याद गुजे्रको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिले पनि नहुने भएपछि व्यापारीले म्याद गुजे्रका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो ।  जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुजे्रका सामग्री बिक्री गर्ने गरेको भएपनि नियामक निकाय भने...

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

1478093632pranabmukharjee-2.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएकाे छ। त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त...

मुस्ताङबाट २३ करोडको स्याउ निकासी

1477809281nepal-agribusiness.jpg
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ ।    भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।    अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले...

मिठाईसँगै झिंगा र किरामिरा त किनिरहनुभएको छैन ?

1477649939sweet.jpg
भक्तपुर। तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो  मिठाई नष्ट गरेको छ ।   टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको अनुगमनमा भण्डारण गरी बिक्रीका लागि राखिएको कमिला र झिँगा डुबेका र फाहोर मिठाई भेटिएपछि नष्ट गरेको हो ।    अनुगमन टोलीले भक्तपुर...

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

1477390613bhai-tika.jpg
काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए ।  “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध