संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



कन्तबिजोग हुँदै साउदीका नेपालीहरुको !

1475304079saudi-arabia.jpg
साउदी । साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ । प्रवासी नेपाली समन्वय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ । समितिमा असारपछि कामदार अलपत्र परेको...

२५ बर्षपछि नयाँ सहकारी ऐन, एक व्यक्ति एउटा सहकारीको मात्र सदस्य हुन पाउने

1475251212cp.jpg
काठमाण्डौ ।  संसदले सहकारी विधेयक २०७३ स्वीकृत भएको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न तयार पारिएको विधेयक स्वीकृत भएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको आजको बैठकमा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सहकारी...

फ्रि भिसा, फ्रि टिकट भन्ने, तर टेबलुमुनिबाट पैसा लुट्ने !

1475251173foreign.jpg
ताप्लेजुङ। श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताएका छन् ।   पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आफू...

1695556604Online-Ad.gif

म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म प्रशारण लाइन निर्माण सुरु

1475251131transmission.jpg
म्याग्दी । २२० केभी क्षमताको म्याग्दीको दानाबाट पर्वतको खुर्कोटसम्म विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ ।    नेपाल विद्युत् प्राधिकरणले ३८ किलोमिटर लामो विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत सबस्टेसन र प्रसारण लाइन...

३२ वर्षसम्म अनुमतिपत्र नलिई बोटलर्स नेपाल कम्पनी सञ्चालनमा

1475154216coca.jpg
काठमाण्डौ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ। नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो। कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई...

नेपाल एयरलाइन्सले तीन ठाउँमा उडान थप्यो, पोखरा, भैरहवा र सिमरा नयाँ गन्तव्य

1475060240NA.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबारदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ ।   दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए । उनका अनुसार निगमको जहाजले बिहान ६:३० बजे पोखरा र १०:३० बजे भैरहवा उडान भरेको छ । सिमराका लागि बिहान ८:३० बजेको...

जारको पानीमा हैजाको किटाणु

1474978088-Water-Jar.jpg
काठमाण्डौ । जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन्। पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन्। बोतल तथा जार एसोसिएशनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी...

साइकलबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने

1474961315cycle.jpg
इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा...

मुस्ताङका ४५ हजार भेडाच्याङ्ग्रा दशैंका लागि आउँदै

1474956244Mustang.jpg
फलेवास (पर्वत) । नेपालीको महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरि जिल्लामा पठाइने छ।   जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, त...

उद्योग बन्द हड्ताल मुक्त बनाउन ऐन बन्दै

1474627876nabindra-raj-Joshi.jpg
भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए। लगानीमैत्री वातावरण नहुँदा...

मोरङमा एक अर्बको लगानीमा सपिङ मल बन्ने, पाँच तारे होटलदेखि सिनेमा हलसम्म

1474287286shopping-mall.jpg
पथरी (मोरङ)। उद्योगी मोतिलाल दुगडले एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले सपिङ कम्प्लेक्स निर्माण अघि बढाएका छन् ।  पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताए । एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल...

सरकारी जागिरमा अचाक्ली आकर्षण, ६ सय नासु माग्दा १ लाख १० हजारको आवेदन !

1474287353jobs.jpg
काठमाण्डो । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको संख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको संख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा संख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिईन् । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार लाख ४३ हजार ७४१...

जम्बो टोली लिएर प्रधानमन्त्री प्रचण्ड सोमबार न्यूयोर्क जाँदै

1474214546prachanda-visit.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका छन् । प्रधानमन्त्री  प्रचण्डले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल,परराष्ट्रमन्त्री डा. प्रकाशशरण ...

यस्तो छ उर्जामन्त्रीको लोडसेडिङ अन्तको आक्रामक योजना

1474125006Janardan-sharma.jpg
-रमेश लम्साल  काठमाण्डौ । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ ।  सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य...

काठमाण्डौका अधिकांश भवन नक्सा विपरीत

1474083395kathmandu.jpg
काठमाण्डौ । निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ । कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका लागि प्रशस्तै मात्रामा निवेदन आउने गरेको भए पनि कामपाका अधिकांश भवन मापदण्ड विपरीत निर्माण भएकाले प्रमाणपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध