संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



५४ मेगावाटको हाइड्रोमा १४ बैंकले ६ अर्ब ८४ करोड लगानी गर्ने, सर्वसाधारणलाई पनि लगानीको ठूलो अवसर

1473091834hydro.jpg
काठमाण्डौ । नेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण हुने भएको छ ।  सोमबार आयोजित कार्यक्रममा दुवै आयोजनाको लागि ऋण सम्झौता सम्पन्न भएको हो । सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरि माछापुच्र्छे बैंकको नेतृत्वमा सम्झौता...

चार महिनाभित्र पेट्रोलियम पाइप लाइन निर्माण सुरु

1473085678petrol-pipeline1.jpeg
काठमाण्डौ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको रक्सौल–अमलेखगन्ज ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’ परियोजना चार महिनाभित्र सुरु हुने भएको छ ।  परियोजनाको विस्तृत परियोजना प्रतिवेदन आएलगत्तै सुरु गर्ने गरी सम्झौता भएको उक्त परियोजनाको अधिकांश क्षेत्रको अध्ययन लगभग सम्पन्न...

झोलामा खोला बोक्नेहरुलाई झट्का, २१ जलविद्युत् आयोजनासँगको सम्झौता खारेज !

1472559674NEA-Building.jpg
►रमेश लम्साल काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो...

1695556604Online-Ad.gif

दशैंअघि साझाका नयाँ बस सरर..............

1472391183sajha-yatayat.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाको रु दश करोड लगानीमा साझाले ल्याउन लागेको तीसवटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने भएको छ ।  साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन् ।     साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।  ‘दुई हप्तामा...

सार्वजनिक यातायातमा मनपरीतन्त्र अन्तको सरकारी प्रयास, बढी यात्रु बोकेमा इजाजतपत्र निलम्बन हुने कानून आउँदै

1472391422public-bus.jpg
काठमाण्डौ । सरकारले यात्रुबाहक सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने र रुट परमिट नलिई चलाउने सवारी साधनको इजाजतपत्र निलम्बनदेखि खारेजसम्मको व्यवस्था सहितको कानुन संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ ।  व्यवस्थापिका–संसदमा सडक दुर्घटना कम गरी स्थल यातायातलाई सुरक्षित बनाउने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको...

डोल्पालीको सकस : सामानको मूल्यभन्दा ढुवानी भाडा धेरै !

1472391541dolpa-airport.JPG
जाजरकोट । डोल्पा जुफालका मानबहादुर बुढा घर निर्माणका लागि सरिया लिन नेपालगञ्ज आए । उनले किन्ने सरियाको मूल्यभन्दा हवाई मार्गबाट लैजान लाग्ने भाडा धेरै भएपछि बिलख बन्दमा परे ।  त्यस्तै विद्यालयकोलागि कर्कटपाता लिने तयारीमा रहेका त्रिपुराकोटका रामचन्द्र न्यौपाने पनि कर्कटपाता खरिद गरेको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने भएपछि...

कामदार कल्याणकारी कोषमा दूताबासको मस्ती, करोडौं रकम मस्तीमा उडाइयो !

1472391691money.jpg
►किरण भट्टराई  काठमाण्डौ । वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि भन्दै बोर्डले दूतावासलाई दिए पनि...

सौराहाका सडक अब रातभरि झिलीमिली !

1472391900solar-street-light.jpg
रत्ननगर (चितवन) । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा सडक स्तरोन्नतिपछि कालोपत्र गरेर सौर्य सोलार बत्ती जडान गरिएको छ ।  यहाँ सडक कालोपत्र तथा वृक्षरोपण समेत गरेर आधुनिक प्रविधिको सौर्य बत्ती जडान गरिएको हो । नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहामा यसअघि सडक खाल्डाखुल्डीका कारण जोखिम थियो । बत्ती नहुँदा पर्यटक आवतजावतमा...

यसरी जुट्ने भो जलविद्युतका लागि स्वदेशमै एक खर्ब रुपैयाँ, तपाईंले पनि लगानी गर्न सक्नुहुने

1472284392transmission-line.jpg
काठमाण्डौ । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने लक्ष्यका साथ सरकारले सुक्रबार सरोकार भएका निकायसँग गरेको छलफलको क्रममा सो सम्भावना देखिएको हो ।  ...

खिम्ती ढल्केबर प्रसारण लाइन दशैंअघि बन्ने, लोडसेडिङ पनि कम हुने

1472213047RssImages1472198224703RLKtm1608261855915329o.jpg
►रमेश लम्साल  काठमाण्डौ । खिम्ती– ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ ।  ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दशैं अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाएका  छन् । सिन्धुलीको कमलामाई...

गोरखामा व्यापारीको लाजमर्दो काम, कालोबजारी छुटाउन बजार बन्द

1472122372black-market.jpg
गोरखा । व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य संघले बिहीबार बिहानैदेखि गोरखा बजार बन्द गराएको छ ।  सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर...

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

1472121689UpperTamor.jpg
►रमेश लम्साल  काठमाण्डौ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ ।  सो कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न आफू तयार रहेको भन्दै सरकारसँग प्रस्ताव गरेको छ । नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै...

अट्ठाइस हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी !

1471956452community-school.jpg
►शरद शर्मा  काठमाण्डौ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ ।  शिक्षा ऐन २०२८ आठौं संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।  उनका अनुसार ती शिक्षको दरबन्दीका...

ठूला जलविद्युतमा सर्वसाधारणले समेत लगानी गर्नसक्ने, यस्तो छ सरकारको तयारी

1471955493rss.jpg
काठमाण्डौ । सरकारले जलविद्युत आयोजना निर्माणका लागि नागरिक र सम्बद्ध निकायलाई सार्वजनिक आह्वान गर्ने भएको छ ।  जलविद्युत आयोजनामा नागरिकको स्वामित्व स्थापित गर्न र स्वदेशी लगानीमा नै अगाडि बढाउनका लागि त्यसखालको आह्वान गर्न लागिएको हो ।  सरकारकै निकायका रुपमा रहेको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान, वैदेशिक...

एक महिलाले ४ करोड नगद र ६० तोला सुन लिएर चम्पट ठोकिन्, बाठाहरु हेरेको हेर्यै

1471956665loot.png
पर्वत  । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् ।  कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र ६० तोला भन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् ।  कँुवरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरुबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध