संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



नयाँदिल्ली भन्दा नागढुङ्गा टाढा !

1477384305Nagdhunga-Jaam.png
काठमाण्डौ। कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला? दूरी टाढा नभएपनि यसको जवाफ फ्याट्ट दिने अवस्था छैन। सवारी जामका कारण हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्ने अवस्था आएको छ।   यो सडकको दुरावस्थाबारे मंगलबारको विकास समितिको वैठकमा सांसदहरुले चर्को आवाज...

काभ्रेका ९ सय भूकम्पपीडितल अझै पाएनन् अनुदान, प्रधानमन्त्रीका कुरा मात्र मीठा

1477128348nepal-aid-lead.jpg
बनेपा ।काभ्रेपलाञ्चोकका नौ सय भूकम्पपिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैनन्।जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए।   जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता...

महसुल वृद्धिको विरोधमा आँधिखोला जलविद्युत आयोजनामा तालाबन्दी

1477128433aadhi.jpg
पाल्पा। बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताद्वारा कार्यालयमा ताला लगाएको छ ।    विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि शुक्रबार...

1695556604Online-Ad.gif

एडीबीको ३२ परियोजना अलपत्र, भ्रष्टाचारको आशंका

1476961360adb.jpg
काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ । एडिबीले आज अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका कुल ३२  परियोजनाको कार्य...

साझाले ३० बस थप्यो, दुई सातापछि काठमाडौंमा दौडने

1476947224Sajha-Yatayat-Women.jpg
काठमाण्डौ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको...

वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा लगिने

1476800352Nepal-Parliament-House.jpg
काठमाण्डौ । बैङ्किङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मङ्गलवारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको...

कृषिप्रधान देशकै यस्तो हविगत !

1476620066different-types-grains.jpg
►राजाराम कार्की काठमाण्डौ । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्र सबै प्रकारका गरी कूल  एक खर्ब ३४ अर्बको खाद्य वस्तु आयात भएको छ ।  खाद्यन्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा पनि चामालको आयातदर वृद्धि हुँदै आएको छ भने गहुँको खपत दर...

गोवामा भएको ब्रिक्स सम्मेलनबाट नेपालले के पाउँछ?

1476617243brics-summit.jpg
भारत। भारतको गोवामा आयोजना भइरहेको ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको उपस्थितिले यहाँको रौनकता मात्र बढाएको छैन, दक्षिण एसियाको मात्र नभएर एसियाली मुलुकबीचको मैत्री सम्बन्ध, आपसी विश्वास र सहयोगका नयाँ सम्भावनाको ढोका खोलेको विश्वास गरिएको छ । यसले विश्वको आर्थिक विकासमा...

मन्त्रीको कम्पनीलार्इ दूधकोशीको ठेक्का, ८ वर्षसम्म बनेन पुल

1476373009dudhkoshi.jpg
खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोशी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ । सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायतका भौतिक निर्माणमा बाधा पुगेको हो । विसं.२०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता गरे...

सरकारका चार संस्थान गाभेर एउटै कम्पनी बनाउने प्रकृया अगाडि वढ्यो, नाम आपूर्ति कम्पनी

1475742182nepal-govt.png
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट...

म्याग्दीमा खुले १२० होटल, ८३ करोड बढीको लगानी

1475742554hotel-myagdi.jpg
बेनी (म्याग्दी)। पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए। सदरमुकाम बेनी, पर्यटकीय...

सेवासुविधा नबढेपछि ४ चियाबगान र कारखानाबाट ४४६ मजदूर विस्थापित

1475742256tea-industry.jpg
इलाम। महँगी बढे पनि त्यसअनुसार ज्याला वृद्धि नभएपछि जिल्लाका चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन् । बगान व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन हुने क्रम बढिरहेको छ । पहिले तोकिएको ज्याला नपाएपछि यहाँका चारवटा चिया बगान र कारखानाबाट ४४६ मजदुर विस्थापित भएका छन् । सरकारी स्वामित्वमा रहेका सोक्तिम,...

दुई सिमेन्ट उद्योगको इजाजत निलम्बन

1475406808cement.jpg
खजुरा (बाँके) । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना सङ्कलन गरी परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक...

दशैंको बस टिकट पाउनुभएन ? चिन्ता नगर्नुहोस् अब स्कूल बस र सरकारी गाडी तपाईंको सेवामा हाजिर हुनेछन्

1475407421bus.jpg
काठमाडौ। दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले ग्यारेजमा थन्काएका सवारी साधनहरु पनि झिकिने जानकारी दिए ।  विभागले निजी क्षेत्रका ब्यवसायीलाई पनि ग्यारेजमा गाडि नथकाउन आग्रह...

कालीगण्डकी प्रसारण करिडोरको निर्माण सुरु,साढे दुर्इ अर्ब खर्च हुने

1475387975kaligandaki.jpg
फलेवास (पर्वत) । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ । आयोजनाको २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम शनिबारदेखि सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध