AGM

कृषि विकास बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् अजेन्डा

1679975962adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आज आयोजना गर्दैछ।  सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेका छन्।  बोनस सेयर...

छिमेक लघुवित्तको वार्षिक साधारणसभाबाट २५.२६% लाभांश अनुमोदन

1679655726agm-1.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २५.२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २२...

जीवन विकास लघुवित्तले फेरि घटायो लाभांश, अब बोनस र नगद कति ?

1679578052jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक लाभांश घटाएको छ।  संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९को लाभांश घटाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश घटाउँदै संस्थाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको कुल १४.९९९२...

1695556604Online-Ad.gif

आरम्भ चौतारी लघुवित्तको एजीएम चैत ३० मा, बुक क्लोज कहिले ?

1679546563arambhu.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–८स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले भविष्यमा अन्य लघुवित्त संस्था गाभ्ने, गाभिने वा...

उन्नति सहकार्य लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1679541664unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ एसियन बुद्ध होटेलमा बिहान ८ बजेबाट सुरु हुनेछ।  सभाले भविष्यमा अन्य लघुवित्त संस्थालाई...

प्रिमियममा आईपीओ ल्याउन लागेको सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो एजीएम, यस्ता छन् अजेन्डा

1679454691sunlife.png
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउने तयारी गरिरहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौँ र छैटौँ वार्षिक साधारणसभा (एजीएम) एकैपटक डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित याक एन्ड यती होटेलमा अपराह्न ४ः३०...

किसान लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1679396619kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिले यही चैत २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा रहेको र्‍याकेट इन्भेस्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट...

आईएमई लाइफ इन्स्योरेन्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत, बीमाकोष बढेर रु. ५.४७ अर्ब पुग्यो

1679311118UME5465.JPG
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  छैटौँ वार्षिक साधारणसभाको आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ।   कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा आज काठमाण्डौको लैनचौर ब्यांक्वेटमा सम्पन्न सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदनसहित...

विजय लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश र मर्जर प्रक्रिया स्वीकृत गर्ने मुख्य अजेन्डा

1679293494vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु...

नेसनल हाइड्रोको स्थगित वार्षिक साधारणसभा पुनः आह्वान, के-के छन् अजेन्डा ?

1679281573NHPC.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित आफ्नो २६ औँ वार्षिक साधारणसभा फेरि डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (चैत ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुनः आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ।  यसअघि गत...

नयाँ सारथी लघुवित्त वार्षिक साधारणसभा चैत २८ मा, यस्ता छन् मुख्य अजेन्डा

1679281015naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार (चैत ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल जुगलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको सञ्चित...

एनएमबि लघुवित्तले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1679279948NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

कालिका लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1679279378agm.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को...

बाराही हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1678967093barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नियमावलीको नियम २७ (२) र नियम २८...

डिप्रोक्स लघुवित्तको एजीएमबाट लाभांश पारित, आदर्श लघुवित्त प्राप्ति प्रक्रिया स्वीकृति

16787900171678777073238-002.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गरेको छ। ले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  चितवनको सौराहमा आज सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध