AGM

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1678764447siklesh.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (फागुन २९ गते) बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको...

सिभिल लघुवित्तको एजीएमबाट लाभांश अनुमोदन, संस्थाको नाम हिमालयन लघुवित्त राखिने

1678708283AGM-Photo-1.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  आज काठमाण्डौमा संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत...

लक्ष्मी लघुवित्तको एजीएमबाट लाभांश पारित, दुई सञ्चालक निर्वाचित

1678707152Photo-01.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बसेको ११ औँ वार्षिक साधारणसभाले २० प्रतिशत लाभांश पारित गरेको छ।  सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ। कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको ...

1695556604Online-Ad.gif

युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1678422101united-modi.png
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो नवौँ वार्षिक साधारणभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको फागुन २५ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

एनएलजी इन्स्योरेन्सको एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1678416373NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (फागुन २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का...

हिमालयन एभरेस्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1678335953himalayan.png
काठमाण्डौ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् विशेष अजेन्डा

1678330766jautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २)०७८–७९का लागि सञ्चित...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1678242701prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (फागुन २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

ग्लोबल आइएमई लघुवित्तको एजीएम आज, के-के छन् अजेन्डा ?

1678241874Global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन २४ गते डाकेको छ।  सभा पोखराको बेस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश...

प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ७.०५% लाभांश पारित

1678187446UME8697.JPG
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश पारित भएको छ।   काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1677998933janautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवल–९ कालिकापथस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष ...

स्वावलम्बन लघुवित्त वित्तीयको एजीएमबाट २१.०५% लाभांश अनुमोदन

1677838161swa.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औँ वार्षिक साधारणसभा (एजीएम) शुक्रबार सम्पन्न भएको छ।  संस्थाकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा काठमाण्डौमा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण...

कृषि विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, १३% लाभांश अनुमोदन गर्ने

1677818767adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको फागुन १८ गते (बिहीबार) बसेको बैठकले आउँदो चैत १४ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन...

समता घरेलु लघुवित्तको एजीएम चैत ११ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1677814291samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट हुनेछ।  सभलो आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित चुक्तापुँजी...

आरएमडीसी लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

1677811587rmdc.jpg
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध