AGM

गरिमा क्यापिटलको एजीएमबाट लाभांश अनुमोदन, ५ जना सञ्चालक निर्वाचित

1650888467AGM-Program.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।  काठमाण्डौको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम...

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट ७% बोनस सेयर पारित

1650786922PHOTO-2022-04-24-13-25-24.jpg
काठमाण्डौ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आज वैशाख ११ गते सम्पन्न भएको छ।  पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा सम्पन्न सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित...

आइएमई जनरल इन्स्योरेन्सको एजीएमबाट ७.३७% लाभांश अनुमोदन

1650618132Photo.JPG
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७...

1695556604Online-Ad.gif

सगरमाथा इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1650423769sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुलन २१.०५२६३ प्रतिशत...

प्रभु इन्स्योरेन्सको एजीएमबाट ११.५८% लाभांश पारित, हकप्रद जारीको अजेन्डा अनुमोदन

1649854935IMG6040.JPG
काठमाण्डौ। प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा चैत ३० गते बुधबार सम्पन्न भएको छ।  तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत...

सिद्धार्थ इन्स्योरेन्सको एजीएमबाट १५% बोनस सेयर अनुमोदन

1649841465Picture-20-agm.JPG
काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश पारित गरेको छ।  काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सभाले १५ प्रतिशतले हुन आउने...

यी तीन कम्पनीको एजीएम आज, कसको के–के छन् अजेन्डा ?

1649821188agm.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीको वार्षिक साधारणसभा (एजीएम) आज चैत ३० गते हुन गइरहेको छ।  प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको एजीएम आज हुन गइरहेको हो।  प्रभु इन्स्योरेन्सले आफ्नो २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११...

युनियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1649819234union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधराणसभा आउँदो वैशाख २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको...

जीवन विकास लघुवित्तको एजीएमबाट बम्पर लाभांश अनुमोदन

16495860392777811679787357063467761867750853208098252n.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट बम्पर लाभांश पारित भएको छ।  गत चैत २५ गते सम्म वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ७३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। सभाले बोनस सेयर वितरणपछि...

जीवन विकास लघुवित्तको ७०% बोनस सेयर पारित गर्न आज एजीएम

1649387649jeevan.jpg
काठमाण्डौ । बम्पर लाभांश पारित गर्न जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आज चैत २५ गते आयोजना गर्दैछ।  सभा मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८...

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1649386455everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी...

नेपाल टेलिकमको एजीएमबाट ४०% लाभांश अनुमोदन

16493312125.JPG
काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका सेयरधनीलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु. २० का दरले नगद लाभांश वितरण...

नेपाल टेलिकमको एजीएम आज, के–के छन् अजेन्डा ?

1649300592ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १४ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत २४ गते डाकिएको छ।  सभा काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि घोषित लाभांश अनुमोदन गर्नेछ।  कम्पनीले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा एजीएम आह्वान, आईपीओ जारी र मर्जरमा जाने मुख्य अजेन्डा

1649213964ime.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेबो बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११ बजेबाट हुनेछ। सभाले विशेष प्रस्तावका रुपमा राखिने आईपीओ...

नेपाल लाइफको एजीएमबाट लाभांश अनुमोदन

1649072972Nepal-Life--AGM-21.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध