Auction shares

सीआईटीले ३.५ लाख बढी कित्ता सेयर फागुन २१ बाट लिलामीमा राख्ने, क–कसले किन्न पाउँछन् ?

1614134578CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले अवितरित हकप्रद सेयर फागुन २१ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको छ। जसमा आवेदन नपरेको कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्ने भएको हो।  लिलामीमा राखिने सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन...

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी

1613132656LBEF---ACAN-MOU.jpg
काठमाण्डौ । र्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच एक समारोहमा शैक्षिक सहकार्यका लागि समझदारी भएको छ।  शुक्रबार एलबीईएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसनअन्तर्गतको कलेज फर...

एनसीसी बैंकले २५ लाख कित्ता फागुन ११ बाट लिलामीमा राख्ने, क–कसले किन्न पाउने ?

1612669576auction.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।  बैंकले आउँदो फागुन ११ गतेबाट लिलामीमार्फत संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। यो लिलामीमा सेयरमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पी तथा संगठित संस्थाहरुले बोलपत्र...

1695556604Online-Ad.gif

एनआईसी एसिया बैंकले राख्यो झन्डै साढे ४ लाख कित्ता सेयर लिलामीमा

1612240796NIC-ASIA.jpg
काठमाण्डौ । तीन कम्पनीमा रहेको आफ्नो स्वामित्वका झन्डै साढे ४ लाख कित्ता संस्थापक सेयर एनआईसी एसिया बैंक लिमिटेडले आज मंगलबारबाट लिलामीमा राखेको छ। एनआईसी एसिया बैंकले नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका आफ्नो स्वामित्वका ४ लाख ४८ हजार ६७० कित्ता सेयर लिलामीमा राखेको हो।...

एनआईसी एसिया बैंकले राख्यो ६ कम्पनीको संस्थापक सेयर लिलामीमा

1611203605NIC-Asia.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले ६ कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबारदेखि लिलामीमा राखेको छ। बैंकले नागरिक लगानी कोषसहित ३ लघुवित्त र दुई जीवन बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १५ लाख ७९ हजार २७९ कित्ता सेयर लिलामीमा राखेको छ। बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ३६ हजार ३६१ कित्ता, माहुली...

प्रिमियर इन्स्योरेन्सले राख्यो १ लाख बढी कित्ता सेयर लिलामीमा, क-कसले बोलपत्र पेस गर्न पाउँछ?

1610509787auction.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज बुधबारबाट १ लाख बढी कित्ता सेयर लिलामीमा राखेको छ।  प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको कुल १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर आजबाट लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस...

आजबाट एनआईसी एसियाले राख्यो सवा ६ लाख कित्ता सेयर लिलामीमा, क–कसले किन्न पाउने ?

1610334991NICA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले अन्य चार कम्पनीमा रहेका आफ्नो स्वामित्वको संस्थापक समूहको करिब सवा ६ लाख कित्ता सेयर आज सोमबारबाट लिलामीमा राखेको छ।  बैंकले ती कम्पनीमा रहेको आफ्नो स्वामित्वको ६ लाख २३ हजार ८८० कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएका सेयरमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेसनल लाइफ...

लिलामीमा राखिएका पाँच कम्पनीका सेयर उठाउने आज अन्तिम दिन

1610075351auction.png
काठमाण्डौ । पाँच कम्पनीका लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज शुक्रबार अन्तिम दिन रहेको छ। एनआईसी एसिया बैंक लिमिटेडले गत आइतबारबाट लिलामीमा चारवटा अन्य कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक समूहका कुल ६ लाख २७ हजार २०० कित्ता सेयरमा आज बैंकिङ समयभित्र बोलपत्र पेस गर्नुपर्नेछ। लिलामीमा राखिएका सेयरमा नागरिक लगानी कोषको २ लाख २...

सीआईटीले आजबाट राख्यो ७५ हजार कित्ता सेयर लिलामीमा

1609986634auction.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले सीबीआईएल क्यापिटल लिमिटेडमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबार लिलामीमा राखेको छ। कोषले सीबीआईएलमा रहेको आफ्नो स्वामित्वको ७५ हजार कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकधनीसहित योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न ...

तीन कम्पनीमा रहेको एक्सेल डेभलपमेन्ट बैंकको सेयर आजबाट लिलामीमा

1609650215excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपेन्ट बैंक लिमिटेडले तीन कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक समूहको सेयर आज आइतबारबाटलिलामीमा राखेको छ।  बैंकले आरएमडीसी लघुवित्त, ग्रामी विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १ लाख ४५ हजार ३१९ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा आरएमडीसीको २२ हजार २७० कित्ता,...

एनआईसी एसियाले राख्यो ६.२७ लाख कित्ता बढी सेयर लिलामीमा, क–कसले किन्न पाउने ?

1609643956NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले चारवटा अन्य कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक समूहको सेयर आज आइतबारबाट लिलामीमा राखेको छ।  बैंकले ती कम्पनीमा रहेको आफ्नो स्वामित्वको ६ लाख २७ हजार २०० कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएका सेयरमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको १ लाख ३...

मल्टीपर्पस फिनान्सको १७ लाख कित्ता सेयर आजबाट लिलामीमा उठाउन पाइने

1609485919Multipurpose.jpg
काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) ले संस्थापक समूहको साढे १७ लाख बढी कित्ता सेयर आज शुक्रबारबाट लिलामीमार्फत बिक्री खुलाएको छ।  संस्थाले गत वर्ष असार २३ गतेदेखि भदौ ९ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा बिक्री नभएको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामी सेयरमा कम्पनीका संस्थापक...

नेपाल फाइनान्सले राख्यो ५ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा

1609485351Nepal-Finance.jpeg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले अवितरित ५ लाख बढी हकप्रद सेयर आज शुक्रबारबाट लिलामीमा राखेको छ।  कम्पनीले ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको कुल कित्तामध्ये संस्थापक सेयर २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण सेयर २ लाख ६० हजार १६९.५० कित्ता छन्।  लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १००...

उतारचढावबीच यो साता सुन थोरै महँगियो

1609478817gold.png
काठमाण्डौ । निकै उतारचढावबीच साताको अन्तिम दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ पुगेको छ। हिजो बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला...

तीन कम्पनीमा रहेको एक्सेल डेभलपमेन्ट बैंकको सेयर लिलामीमा राखिने, कसले किन्न पाउने ?

1609040354auction.jpg
काठमाण्डौ । एक्सेल डेभलपेन्ट बैंक लिमिटेडले तीन कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापम समूहको सेयर लिलामीमा राख्ने भएको छ। बैंकले आरएमडीसी लघुवित्त, ग्रामी विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १ लाख ४५ हजार ३१९ कित्ता सेयर यही पुस १९ गतेबाट लिलामीमा राख्ने भएको छ। जसमा आरएमडीसीको २२ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध