Auction shares

प्रभु बैंकको झन्डै ५ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1633230632prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज असोज १७ गतेबाट झन्डै ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।  बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरमा योग्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। बोलपत्र...

दुई लघुवित्तसहित तीन कम्पनीका लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1633055800nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले लिलामीमा राखेको ३ कम्पनीका ७.६६ लाख कित्ता बढी सेयरमा बोलपत्र पेस गर्ने आज (असोज १५ गते) अन्तिम दिन रहेको छ। बैंकले गत असोज ६ गतेबाट एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोष (सीआईटी) का कुल ७ लाख ६६ हजार ७९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।...

प्रभु बैंकको झन्डै ५ लाख कित्ता सेयर लिलामीमा राखिने, न्यूनतम मूल्य कति ?

1632970535prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले झन्डै ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ। बैंकले यही असोज १७ गतेबाट ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। लिलामीमा राखिने सेयरमा योग्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिने सेयर न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ...

1695556604Online-Ad.gif

दुई बैंकसहित ४ कम्पनीका सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1632458074auction.jpg
काठमाण्डौ । लिलामीमा राखिएका दुई वाणिज्य बैंकसहित ४ कम्पनीका सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज असोज ८ गते अन्तिम दिन रहेको छ।  प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले लिलामीमा राखेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तका सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको हो।...

दुई लघुवित्तसहित तीन कम्पनीका ७.६६ लाख कित्ता बढी सेयर लिलामीमा

1632279502nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले ३ कम्पनीमा रहेका आफ्नो स्वामित्वको ७.६६ लाख कित्ता बढी संस्थापक सेयर आज (असोज ६ गते) बाट लिलामीमार्फत बिक्रीमा राखेको छ। एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोष (सीआईटी) का कुल ७ लाख ६६ हजार ७९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1631854169auction.jpg
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार कित्ता बढी संस्थापक सेयर आज असोज १ गतेबाट लिलामीमा राखिएको छ।  महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो।  लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस...

दुई वाणिज्य बैंकसहित ६ कम्पनीका साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा

1631768620auction123.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकसहित ६ कम्पनीको साढे ५ लाख बढी कित्ता सेयर आज भदौ ३१ गतेबाट लिलामीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तमा रहेको आफ्नो स्वामित्वको कुल २ लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। जसमा प्रभु...

एचआईडीसीएलको ३.६२ करोड कित्ता सेयर असोज ७ बाट लिलामीमा राखिने

1631760129HIDCL.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित ३ करोड ६२ लाख कित्ता बढी हकप्रद सेयर लिलामीमार्फत बेच्ने भएको छ। कम्पनीले आउँदो असोज ७ गतेबाट अवितरित ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद सेयर लिलामीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको...

ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको सेयर लिलामीमा राखिने, न्यूनतम मूल्य कति ?

1631674170auction.jpg
काठमाण्डौ । ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको पौने ३ लाख बढी कित्ता संस्थापक सेयर भोलि भदौ ३१ गतेबाट लिलामीमा राखिने भएको छ। ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता लिलामीमा राखिने भएको हो। यी लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति तथा संघसंस्थाले...

दुई कम्पनीको ३५ हजार बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1631590424auction1.jpg
काठमाण्डौ । दुई कम्पनीको ३५ हजार बढी कित्ता संस्थापक सेयर आज भदौ २९ गतेबाट लिलामीमा राखिएको छ।  ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको ३५ हजार २८६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। जसमा ज्योति विकासको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता रहेको छ।  लिलामीमा राखिएको ज्योति विकास बैंकको न्यूनतम मूल्य...

एचआईडीसीएलको ३.६२ करोड कित्ता बढी सेयर लिलामीमा आउने

1631532148hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को अवितरित साढे ३ करोड बढी कित्ता हकप्रद सेयर लिलामीमा राखिने भएको छ। एचआईडीसीएलले गत साउन ५ गतेबाट भदौ ८ गतेसम्म १ः१ अर्थात सतप्रतिशत हकप्रद सेयर सेयरधनीहरुका लागि जारी गरेको थियो। जसअनुसार एचआईडीसीएलले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड...

प्रभु बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1631503855prabhu.jpg
काठमाण्डौ । लिलामीमा राखिएको प्रभु बैंक लिमिटेडको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज भदौ २८ गते अन्तिम दिन रहेको छ। गत भदौ १५ गतेदेखि प्रभु बैंकको कुल २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिन्छ। लिलामी सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक व्यक्ति तथा संगठित...

दुई कम्पनीको ३५ हजार बढी कित्ता सेयर लिलामीमा राखिने, न्यूनतम मूल्य कति ?

1631502361auction.jpg
काठमाण्डौ । दुई कम्पनीको ३५ हजार बढी कित्ता संस्थापक सेयर भोलि भदौ २९ गतेबाट लिलामीमार्फत बिक्री गरिने भएको छ। ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको ३५ हजार २८६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गरिन लागेको हो। जसमा ज्योति विकासको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता रहेको छ।  लिलामीमा राखिने ज्योति...

मुक्तिनाथ विकास बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1630983911mukti.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज भदौ २२ गते अन्ति दिन रहेको छ। बैंकले गत साउन १९ गतेबाट १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिन्छ। लिलामी सेयरमा विद्यमान संस्थापक वा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस...

दुई लघुवित्तसहित तीन कम्पनीका ७.७१ लाख कित्ता बढी सेयर लिलामीमा

1630898695nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले ३ कम्पनीमा रहेका आफ्नो स्वामित्वको ७.७१ लाख कित्ता बढी संस्थापक सेयर आज (भदौ २१ गते) बाट लिलामीमार्फत बिक्रीमा राखेको छ। एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोष (सीआईटी) का कुल ७ लाख ७१ हजार ७९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध