Auction shares

गुडविल फाइनान्सको ९३ हजार बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1648435028auction.jpg
काठमाण्डौ । गुडबिल फाइनान्स लिमिटेडको संस्थापक समूहको सेयर आज चैत १४ गते लिलामीमा राखिएको छ। कम्पनीले ९३ हजार ४८९ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम...

नारायणी डेभलपमेन्ट बैंकको सवा १ लाख बढी कित्ता सेयर लिलामीमा

1648088643narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आज चैत १० गतेबाट अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता सेयर लिलामीमा राखिएको हो।  लिलामीमा राखिएको सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस...

दुई विकास बैंकको साढे २ लाख बढी कित्ता सेयर लिलामीमा राखिने, न्यूनतम मूल्य कति ?

1648004822auction.jpg
काठमाण्डौ । दुई विकास बैंकले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएका छन्। नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमार्फत बिक्री गर्ने भएका हुन्। यी दुवैको कुल २ लाख ६५ हजार ७६९ कित्ता सेयर लिलामीमा राखिनेछ। नारायणीले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद निष्कासन गरेको...

1695556604Online-Ad.gif

सेयर बेचेर ऋण असुली, बोलपत्र पेस गर्न आह्वान, क–कसले किन्न पाउँछन् ?

1647833353acution.jpg
काठमाण्डौ । ऋण असुली न्यायाधिकरणले एक व्यक्तिको सेयर बेचेर ऋण असुलीको प्रक्रिया अगाडि बढाएको छ। न्यायाधिकरणले आज एक सूचना प्रकाशित गरी प्रतिवादी एभरेष्ट निर्माण सेवाका सञ्चालक तुफैल अहमद खाँको ऋण असुली मुद्दामा प्रतिवादी जमानतकर्ता रामहरि थापाको नाममा रहेको ग्लोबल आइएमई बैंक (साविक जनता बैंक नेपाल) को ८७ हजार ९९५ कित्ता संस्थापक...

एचआईडीसीएल लिलामी सेयर प्रकरण : बोलपत्रवालाको रकम फिर्ता गरिने

1647572473HIDCL.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को अवितरित हकप्रद सेयर खरिदका लागि परेको लगानीकर्ताको रकम फिर्ता गरिने भएको छ।  गत फागुन १ गतेबाट फागुन १५ गतेसम्म एचआईडीसीएलको संस्थापक समूहको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद सेयर लिलामीमा राखिएको थियो। तर, नेपाल धितोपत्र बोर्ड (सेबोन)...

नारायणी डेभलपमेन्ट बैंकको झन्डै डेढ लाख कित्ता सेयर लिलामीमा राखिने

1647485815narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही चैत १० गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा राख्ने भएको...

आजबाट छ्याङ्दी हाइड्रोपावरको झन्डै ६० हजार कित्ता सेयर लिलामीमा

1647314421chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर आज चैत १ गतेबाट लिलामीमा राखिएको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद बिक्री गरेको थियो। उक्त अवधिमा बिक्री हुन नसकेको ५९ हजार ८२७ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो। लिलामीमा राखिएको सेयरमा इच्छुक जोकाही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस...

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद सेयर चैत १ बाट लिलामीमा राखिने

1646708601auction.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर आउँदो चैत १ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद बिक्री गरेको थियो। उक्त अवधिमा बिक्री हुन नसकेको ५९ हजार ८२७ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो।  लिलामीमा राखिएको सेयरमा इच्छुक जोकाही व्यक्ति, संस्था वा...

लुम्बिनी जनरल इन्स्योरेन्सको १.२२ लाख कित्ता सेयर लिलामीमा राखिने, न्यूनतम मूल्य कति ?

1646619222lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर फागुन ३० गतेबाट लिलामीमा राखिने भएको छ। कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागिएको हो।  लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा...

लिलामीमा राखिएका ४ कम्पनीका सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1646365591auction.jpg
काठमाण्डौ । लिलामीमा राखिएका दुई जीवन बीमा कम्पनीसहित ४ कम्पनीका २ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज फागुन २० गते अन्तिम दिन रहेको छ। गत फागुन ३ गतेबाट प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र आईसीएफसी...

चार कम्पनीका २ लाख कित्ता बढी सेयर लिलामीमा

1645761411auction.jpg
काठमाण्डौ । दुई जीवन बीमा कम्पनीसहित ४ कम्पनीका २ लाख बढी कित्ता सेयर आज फागुन ३ गतेबाट लिलामीमा राखिएको छ।  प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र आईसीएफसी फाइनान्सको कुल २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा...

किन सेबोनले रोक्न लगायो एचआईडीसीएलको ३.३ करोड कित्ता सेयरको लिलामी ? यस्तो छ कारण

1645760341hidcl.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को अवितरित हकप्रद सेयरको लिलामीमा स्थगित गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज एक सूचना जारी गर्दै सेबोनको फागुन १२ गतेको पत्रानुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि...

एचआईडीसीएलको ३.३० करोड कित्ता सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ?

1644719562hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आज फागुन १ गतेबाट ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यसअघि निष्कासनको गरेको हकप्रद सेयरमा बिक्री हुन बाँकी रहेको उक्त परिमाणको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा...

एचआईडीसीएलले ३.३० करोड कित्ता सेयर लिलामीमा बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

1644115678hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर फागुन १ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि निष्कासनको गरेको हकप्रद सेयरमा बिक्री हुन बाँकी रहेको उक्त परिमाणको संस्थापकको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। यो लिलामी सेयरमा...

एचआईडीसीएलले ३.३० करोड कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने

1643862246HIDCL.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) अवितरित संस्थापक समूहको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आज माघ २० गते बिहान बसेको बैठकले अविपरित संस्थापक समूहको हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो। कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध