Auction shares

डिप्रोक्स लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1657162653deproce.jpg
काठमाण्डौ । लिलामीमा राखिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार २३ गते अन्तिम दिन रहेको छ। डिप्रोक्स लघुवित्तले गत असार १६ गतेबाट १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो सेयरमा...

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

1656903853auction.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर आज असार २० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको छ।  नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको कुल १३ लाख १६ हजार ८७१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा...

एचआईडीसीएलको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1656816160hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहतर्फको लिलामी सेयरमा खरिद आवेदन पेस गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत असार ५ गतेबाट ३ करोड ३० लाख संस्थापक सेयर बिक्रीमा राखेको छ। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई...

1695556604Online-Ad.gif

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

1656646799nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार...

डिप्रोक्स लघुवित्तको सवा १ लाख बढी कित्ता सेयर असार १६ बाट लिलामीमा राखिने

1656556583deprosce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयर असार १६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गरिने भएको छ।  संस्थाको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरिने भएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक योग्य अन्य जोकोही व्यक्ति तथा संगठित संस्थाले बोलपत्र...

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर असार १७ बाट बिक्रीमा राखिने

1656042213auction.jpg
काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर यही असार १७ गतेबाट लिलामीमा आउने भएको छ।  कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र...

एनसीसी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1655784149ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंकले लिलामीमा राखेको पौने ९ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार ७ गते अन्तिम दिन रहेको छ।  बैंकले गत जेठ २४ गतेबाट संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन...

एचआईडीसीएलको ३.३ करोड कित्ता सेयर आजबाट बिक्रीमा

1655608386hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद सेयर आज असार ५ गतेबाट बिक्रीमा राखिएको छ।  कुन समूहमा कसरी कारोबार हुन्छ भन्ने विवाद टुंगो लागेपछि स्थगित गरिएको यो अवितरित हकप्रद सेयर बिक्री प्रक्रिया पुनः खुला गरिएको हो।  यो सेयर...

दुई वाणिज्य बैंकको झन्डै ४ लाख कित्ता सेयर बिक्रीमा

1655349968auction.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकका झन्डै ४ लाख कित्ता सेयर आज असार २ गतेबाट बिक्रीमा राखिएको छ।  सिटिजन्स इन्टरनेसनल बैंक र बैंक अफ काठमाण्डूको कुल ३ लाख ९८ हजार ५३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता र बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार ५३१ कित्ता छन्।  बिक्रीमा राखिएको सेयरमा विद्यमान...

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1654830889lumbini.jpg
काठमाण्डौ । लिलामीमा राखिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ २७ गते अन्तिम दिन रहेको छ।  गत जेठ १३ गतेबाट कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन...

एनसीसी बैंकको पौने ९ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1654572369ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंकले पौने ९ लाख बढी कित्ता सेयर आज जेठ २४ गतेबाट बिक्रीमा राखेको छ।  बैंकले संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१...

अपी पावरको सेयर सस्तैमा उठाउने मौका, झन्डै साढे ४ लाख कित्ता लिलामीमा

1654050328api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर आज जेठ १८ गतेबाट लिलामीमा राखेको छ।  अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखेको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागिएको हो।  यो लिलामी सेयरको न्यूनतम मूल्य १००...

भोलिबाट अपी पावरको करिब साढे ४ लाख कित्ता सेयर लिलामी राखिने

1653966149api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर भोलि जेठ १८ गतेबाट लिलामीमा राख्ने भएको छ।  अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखिने भएको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राख्न लागिएको हो।  यो लिलामी सेयरको न्यूनतम मूल्य १००...

अपी पावरको करिब साढे ४ लाख कित्ता सेयर लिलामी राखिने

1653446567api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर लिलामीमा बिक्री गरिने भएको छ।  अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर यही जेठ १८ गतेबाट लिलामीमा राखिने भएको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राख्न लागिएको हो।  यो लिलामी सेयरको न्यूनतम मूल्य...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पौने २ लाख बढी सेयर बिक्रीमा

1653189328shine.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पौने २ लाख बढी सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक समूहको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थापक सुमन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४, एसियन डिस्ट्रिब्युटर्सको ५३ हजार ५४ कित्ता र ग्लोबल ट्रेडिङ कन्सर्नको २२ हजार ३३८ कित्ता सेयर बिक्रीमा राखिएको हो। बिक्रीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध