Auction shares

एनआईसी एसिया बैंकले राख्यो १ लाख बढी कित्ता सेयर लिलामीमा

1617591514NIC-Aisa.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले दुई कम्पनीमा रहेको आफ्नो स्वामित्वमा रहेको १ लाख बढी कित्ता संस्थापक सेयर आज सोमबारबाट लिलामीमा राखेको छ। बैंकले नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेको कुल १ लाख ५ हजार ८६६ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका...

एनआईसी एसिया बैंकले राख्यो १.११ लाख कित्ता बढी सेयर लिलामीमा

1616495926NICA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आज मंगलबार नागरिक लगानी कोष र नेसनल लाइफ इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको १ लाख ११ हजार कित्ता बढी संस्थापक सेयर लिलाममा राखेको छ।  बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ कित्ता संस्थापक सेयर लिलाममा राखेको हो। लिलामीमा राखिएको नागरिक लगानी...

आजबाट सीआईटीको ४.६८ लाख बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1615863298CIT.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज चैत ३ गतेबाट लिलामीमा राखिएको छ। नेपाल बैंकको स्वामित्वमा रहेको सीआईटीको ४ लाख ६८ हजार ८२८ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा विद्यामान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्ने...

1695556604Online-Ad.gif

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा

1615862862Narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज चैत ३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ।  बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल २२ हजार ५५७ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा संस्थापक सेयर १५ हजार ९७४ कित्ता र सर्वसाधारण सेयर ६ हजार ५८३ कित्ता रहेका छन्।  लिलामी सेयरमा...

सीआईटीको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1615779491cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले लिलामीमा राखेको अवितरिक हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ। सीआईटीले गत फागुन २१ गतेदेखि लिलामीमा राखिएको अवितरित ३ लाख ५४ हनार १५०.०५ कित्ता सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म सीआईटीले निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेका...

एनआईसी एसिया बैंकले राख्यो २ कम्पनीको ७५ हजार कित्ता सेयर लिलामीमा

1615692738NIC-Asia.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले २ कम्पनीमा रहेको आफ्नो स्वामित्वका संस्थापक सेयर आज आइतबारबाट लिलामीमा राखेको छ।  बैंकले नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेका कुल ७५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छ...

साना किसान लघुवित्तको लिलामी सेयरमा आजबाट बोलपत्र पेस गर्न सकिने

1615521573sana-kisan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अवितरित हकप्रद आज (फागुन २८ गते) बाट लिलामीमा राखिएको छ।  संस्थाले २०७२ सालमा निष्कासन गरेको हकप्रदमा बिक्री नभएका कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा संस्थापक सेयर ३ हजार ३६८ र सर्वसाधारण सेयर ९ हजार ७४ कित्ता रहेका छन्।  लिलामीमा राखिएको सर्वसाधारण...

आजबाट मल्टीपर्पस फिनान्सको १७.५९ लाख बढी कित्ता सेयर लिलामीमा

1615520969Multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था)ले अवितरित हकप्रद सेयर आज (फागुन २८ गते) बाट लिलामीमा राखेको छ।  कम्पनीले गत वर्ष असार २३ गतेदेखि भदौ ९ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्न लागेको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक...

चैत ३ बाट सीआईटीको ४.६८ लाख बढी कित्ता सेयर लिलामीमा राखिने

1615343627cit.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर लिलामीमा राखिने भएको छ। नेपाल बैंकको स्वामित्वमा रहेको सीआईटीको ४ लाख ६८ हजार ८२८ कित्ता सेयर आउँदो चैत ३ गतेबाट लिलामीमा राखिने भएको हो। लिलामीमा राखिने सेयरमा विद्यालयमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस...

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर चैत ३ बाट लिलामीमा राख्ने

1615086264auction.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर आउँदो चैत ३ गतेबाट लिलामीमा राख्ने भएको छ। बैंकले गत माघ १३ गतेदखि फागुन ३ गतेसम्म हकप्रद निष्कासन गरेको छ। जसमा बिक्री नभएको संस्थापक समूहको १५ लाख ९७४ कित्ता र सर्वसाधारण समूहतर्फको ६ हजार ५८३ कित्ता (२ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा बाँकी रहेको ११६ कित्ता...

सीआईटीको ३.५ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा, सस्तैमा उठाउने अवसर

1614910700cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले अवितरित हकप्रद सेयर आज शुक्रबार (फागुन २१ गते) बाट लिलामीमा राखेको छ।  कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा खरिद आवेदन नपरेका कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्न लागेको हो।  लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले...

मल्टीपर्पस फिनान्सले फागुन २८ बाट १७.५९ लाख बढी कित्ता सेयर लिलामीमा राख्ने

1614739263Auctions.jpg
काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) ले अवितरित हकप्रद सेयर यही फागुन २८ गतेबाट लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ।  कम्पनीले गत वर्ष असार २३ गतेदेखि भदौ ९ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको हो। लिलामीमा राखिएको सेयरमा...

साना किसान विकास लघुवित्तको अवितरित हकप्रद फागुन २८ बाट लिलामीमा राखिने

1614654183auction.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अवितरित हकप्रद यही फागुन २८ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  संस्थाले २०७२ सालमा निष्कासन गरेको हकप्रदमा बिक्री नभएका कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। जसमा संस्थापक सेयर ३ हजार ३६८ र सर्वसाधारण सेयर ९ हजार ७४ कित्ता रहेका छन्।  लिलामीमा...

आरएमडीसी लघुवित्तको २.२० लाख कित्ता सेयर आजबाट लिलामीमा

1614652542RMDC.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजबाट लिलामीमा राखिएको छ।  आरएमडीसीमा रहेको एनआईसी एसियाको २ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ४३४ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम...

एनआईसी एसियाले राख्यो नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता सेयर लिलामीमा

1614567242NIC.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले नेसनल लाइफ इन्स्योरन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज सोमबारबाट लिलामीमा राखेको छ।  बैंकले नेसनल लाइफको कुल २५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध