covid-19

सन् २०२० भित्रै भारतमै बन्ने भो कोरोना ड्रप्स, एक थोपा नाकमा हाल्दा भाइरस चट्

1586145079corona-drops.jpg
काठमाण्डौ । अमेरिका र चीनबीच कोरोनाभाइरसविरद्धको औषधि कसले पहिला बनाउने होड चलिरहेकै बेला भारतको हैदराबादस्थित एउटा औषधि कम्पनीबाट खुसीको खबर आएको छ। हैदराबादस्थित भारत बायोटेक कम्पनीले कोरोनाविरुद्धको औषधि तयार पारिसकेको हो। अहिले यो औषधि अमेरिकामा जनावरमा परीक्षण सुरु भइसकेको छ। यो परीक्षण करिब ६ महिनासम्म चल्नेछ। यदि यो...

यसरी बन्नुस् सचेत, यी वस्तुमा यति दिनसम्म कोरोनाभाइरस रहन्छ जीवित

1586143342coronavirus.jpeg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले अहिले विश्वका प्रायः देश अक्रान्त छन्। यो महामारी नियन्त्रणमा लिन विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् तर अहिलेसम्म सफलता हासिल गर्न सकेका छैनन्।  अहिलेको अवस्थामा कोरोनाभाइरस रोकथाम भनेकै सेनिटाइजर र मास्क बनेका छन्। विश्वभर अहिले यो भाइरसबाट बच्न सेनिटाइजर वा साबुनपानीले हात धुने तथा मुख र...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

1586140212British-PM.jpg
काठमाण्डौ । कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहअनुसार नै प्रधानमन्त्री जोन्सनलाई केही टेस्ट गर्नका लागि अस्पताल भर्ना गरिएको हो। अहिले अस्पतालमा जोन्सनको टेस्टहरु भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको...

1695556604Online-Ad.gif

कोरोना कोहराम : मृतकको संख्या ६९ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख नजिक

1586138823corona.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका छन्। विगत दुई साताको अवधिमा पहिलोपटक इटालीमा यो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। बितेको २४ घन्टाको...

विवादास्पद स्वास्थ्य सामाग्री खरीदमा दुईवटा प्रक्रियाबाट अगाडि बढ्ने सरकारको निर्णय

1586101012corona2.jpg
काठमाण्डौ । निकै ठूलो विवादमा परेको अनिवार्य स्वास्थ्य सामाग्री खरीद प्रक्रियाको विषयमा सरकारले मध्यमार्गी रणनीति अपनाउने निर्णय गरेको छ ।  कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको आइतबार साँझ सम्पन्न १७ औं बैठकले खरीद प्रक्रिया विवादमा परेको भन्दै दुई...

कोभिड-१९ विरुद्धको लडाईमा देशका ५० हजार स्वयम्सेविकालाई पनि परिचालन गरिने

1586099047see.jpg
काठमाण्डौ । देशभरका करिब ५० हजार ग्रामीण स्वास्थ्य स्वयम् सेविकाहरुलाई कोभिड १९ विरुद्धको कार्यक्रममा सहभागी गराइने प्रस्ताव गरिएको छ ।  कोभिड १९ नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशभर रहेका करिब ५० हजार स्वास्थ्य स्वयम्सेविकाहरुलाई खटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने निर्णय गरेको प्रधानमन्त्री...

कोरोना रोकथाममा शिवम् सिमेन्ट्को साथ: ३८० परिवारलाई खाद्यान्न, १० वटा आइसोलेटेड बेडका लागि सहयोग

1586089749shivam.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाइरहेको नोबेल कोरोना भाईरस (कोभिड १९)को महामारी नियन्त्रण तथा रोकथामका लागि भइरहेको प्रयासमा शिवम् सिमेन्ट्स लिमीटेडले पनि साथ दिएको छ ।  शिवम सिमेन्ट्सले ग्रामीण क्षेत्रका परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेटेड बेड बनाउन आर्थिक सहयोग गरेको हो ।  शिवम्ले...

कैलाली, कञ्चनपुर र बाग्लुङमा सोमबारदेखि र्यापिड टेस्ट, कस-कसको हुन्छ परीक्षण ?

1586085102uae.jpg
काठमाण्डौ । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन छिटोमा सोमबारदेखि र्यापिड टेस्ट थाल्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शनिवार मन्त्रीपरिषदबाट भएको निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै सोमबारदेखि ती तीन जिल्लामा...

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीको विरोध गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुने

1586084123uae.jpg
काठमाण्डौ । कोभिड १९ भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई बाधा अवरोध गर्नेहरुलाई ६ महिनासम्मको जेल सजाय हुने भएको छ ।  मन्त्रीपरिषदले गरेको निर्णय र त्यसपछि आएको लिखित निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खटिएका चिकित्स, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको काममा वाधा अवरोध...

चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग पठाउने

1586078079vantilator.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाको न्युयोर्क राज्यका लागि चीनले १ हजार थान भेन्टिलेटर पठाउने भएको छ। न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि १ हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका हुन्। कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि...

भारतसँग अमेरिकाको गुहार, हाइड्रोक्सीक्लोरोक्विन ट्याबलेट पठाऊ

1586069652hydro.jpg
काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिएको छ। विश्वका सबै देश कोरोनाविरुद्ध अघोषित लडाइँमा लागेका छन्। यो लडाइमा विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि होमिएको छ। तर उसले पनि यसमा सफलता हासिल गर्न सकिरहेको छैन।  अमेरिकामा कोरोनाले भयावह स्थिति सिर्जना गरेको छ। कोरोनासँगको लडाइँमा अमेरिकाले...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

1586064864america1.jpg
– मधुकर अधिकारी वासिङ्टन डिसी। अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका...

इटालीमा आशाको किरण पलायो, गम्भीर बिरामीको संख्या घट्यो

1586062547Italy.jpg
काठमाण्डौ। पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा परेको छ। जसमा इटाली अतिप्रभावित छ। सरकारी अधिकारीहरुका अनुसार इटालीमा शनिबार एकैदिन ६८१ जनाको ज्यान कोरोनाको महामारीबाट गएको छ। योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार बढी भएको छ। लामो समयपछि शनिबार इटालीमा नयाँ आशाको पहिलो किरण देखिएको छ। इटालीमा आममानिसको सुरक्षा गर्ने...

कैलाली, कञ्‍चनपुर र बागलुङमा कोरोनाको र्‍यापिड टेस्ट गरिने

1586013468gas.jpg
काठमाण्डौ । कोरोना संक्रमणको उच्च जोखिम देखिएका र संक्रमित भेटिएका तीन जिल्लामा सरकारले द्रूत गतिमा स्वास्थ्य परीक्षणको काम थाल्ने भएको छ ।  शनिवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।  उनका अनुसार सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड...

लकडाउनमा कडाईः एउटा प्रदेश, जिल्ला र स्थानीय निकायबाट अर्कोमा जान नपाइने

1586012913pmo-meeting.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा प्रवेशको घोषणा गरेको सरकारले मानिसहरुको आवागमनमा थप कडाई गर्ने निर्णय गरेको छ ।  जारी लकडाउन लम्ब्याउने विषयलाई थाती राखी सरकारले लोकल टान्समिसनको चरणमा रहेको संक्रमणलाई मास टान्समिसनमा रुपान्तरण हुन नदिने उद्देश्यले एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्ला तथा एक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध