Mega Bank Limited

मेगा बैंक बन्यो ‘बैंक अफ दी इयर’

1575019818MegaBanker-Logo.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दी इयर’ बन्न सफल भएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दी बैंकर’ ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दी इयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।...

मेगा बैंकलाई आइएसओ प्रमाणपत्र

1574865926mega.jpg
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।  ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण...

मेगा बैंकको खुद नाफा ८.११%ले बढ्यो, वितरणयोग्य मुनाफा रु. ३२.५६ करोड

1573965529mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८.११ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले वितरणयोग्य...

1695556604Online-Ad.gif

मेगा बैंकले पारित गर्यो ११.७५ प्रतिशत लाभांश

1573820997mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।  काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक बर्ष २०७५÷०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम...

मेगाले खोल्यो आफ्नै लर्निङ सेन्टर

1572531089mega.jpg
काठमाण्डौ । मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।  मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वर स्थित बैंकको...

प्रभु बैंकद्वारा सेयरधनीहरुलाई प्रस्तावित १६.८४% लाभांश राष्ट्र बैंकबाट स्वीकृत

1572498144Prabhu-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडद्वारा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट...

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

1571369332Mega-bank.png
काठमाण्डौ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको मुख्य अजेन्डासहित मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने भएको हो । वार्षिक...

मेगा बैंकद्वारा लाभांश घोषणा, गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का

1569477441Mega.jpg
काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । अर्कोतिर मेगा बैंकमा विलय हुन लागेको गण्डकी विकास बैंकले भने आफ्नो सेयर कारोबार रोक्का गरेको छ ।  मेगा बैंकको सञ्चालक समितिको हिजो बुधबार सम्पन्न...

मेगाले गण्डकीलाई १ः१ को सेयर स्वापमा गाभ्ने गोप्य समझदारी !

1569432325Mega-Gandaki-Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने बुधबार समझदारी भएको छ ।  मेगा बैंकले विगतमा केही वाणिज्य बैंकहरुसँग मर्जरमा जाने प्रयास गरेको थियो । मर्जरकै लागि यो बैंकले आधादर्जन वाणिज्य बैंकसँग लामो समयसम्म छलफल चलायो । तर, सो क्रममा कुरा मिल्ने अवस्था नदेखिएपछि यो बैंकको संचालक समितिले मर्जर...

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने

1569430418Mega-Gandagi-Agreement.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।  मेगा बैंकको राजधानीमा अवस्थित हेडक्वार्टरमा केहीबेरअघि दुई बैंकका अध्यक्षबीच प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  मेगा बैंक लिमीटेडका संचालक समिति अध्यक्ष भोजबहादुर शाहले राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई मेगाले...

नयाँ व्यवसाय प्रवद्र्धन गर्न मेगा र आइडिया स्टुडियोबीच सम्झौता

1569303361Mega-Idea-Studio-Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टुडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...

मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

1569303055Mega-food-for-life.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक...

‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

1567417401Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ ।  ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ (Invoice Discounting) तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म (Reverse Factoring Platform)युके एडको एक्सेस टू फाइनान्स कार्यक्रम (सक्षम)सँगको साझेदारीमा एफवान...

मेगा बैंकको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, डेढ करोडसम्मको बिमा कभर

1566986231Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ ।  ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो ।  खातावाल तथा श्री...

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता

1566813248mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रबद्र्धनका लागि सम्झौता भएको छ ।  मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध