Mega Bank Limited

स्वयम्भुको यातायात कार्यालयमा मेगाको एक्सटेन्सन काउण्टर

1566216527mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन...

अधिकांश सूचकमा मेगा बैंकको छलाङ; लाभांश १३% सम्म बाँड्नसक्ने, रिटेन अर्निङमा ९२.६८% को फड्को

1565750965for-mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ३५ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३०.५० प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा...

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग

1565685616mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ ।  मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन् । शान्ति सुरक्षामा खटिएको नेपाल...

1695556604Online-Ad.gif

दशौं वर्षमा मेगा बैंक: मुनाफामा ७० गुणाको छलाङ

1563901569mega111.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ ।  नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए । ‘विगत ९...

मेगा बैंकका अध्यक्षको राष्ट्रबैंकलाई प्रश्न–‘१७ अर्बको बैंकलाई ७ संचालकले सर्भ गर्न सक्छन् ?’

1563893070mega.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडका संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले नेपाल राष्ट्रबैंक ‘तदर्थवाद’भन्दा माथि उठ्न नसकेको भन्दै बैंक स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने प्रमोटर र संचालकहरुको अवमूल्यन गर्न खोजिएको आरोप लगाएका छन् ।  उनले राष्ट्रबैंक सशक्त नियमनकारी निकाय भए पनि उसले पछिल्ला समय ल्याएका केही नीतिहरु ...

मेगा बैंकद्वारा डबल डिजिटमा लाभांश वितरण गर्ने घोषणा

1563864474mega.jpg
काठमाण्डौ । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई डबल डिजिटको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  बैंकको मंगलबार नवौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले यस्तो घोषणा गरेकी हुन् । उनले विगतमा आफूहरुले गरेको प्रतिबद्धताअनुसार यो वर्ष आफ्ना सेयरधनीहरुलाई...

हङकङ, युएई र जोर्डनबाट ‘मेगा रेमीट’ सेवा

1563102917mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ ।  हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।  युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी,...

बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा

1562245523mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको  छ ।  मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा...

‘बिग मर्जर’को हल्लाले मेगा बैंकको सेयरमा अचाक्ली खरीद चाप !

1562055138nabil.jpg
काठमाण्डौ । राम्रा केही बैंकसँग मर्जरमा जाने हल्ला फैलिएसँगै मेगा बैंकको सेयरमा अचाक्ली खरीद चाप देखिएको छ ।  बजारमा मेगा बैंक ग्लोबल आइएमई बैंक वा नवील बैंकसँग मर्जरमा जान लागेको हल्ला चलाइएको छ । यही हल्लाको प्रभावले मेगाको सेयर किन्न लगानीकर्ताबीच तछाडमछाडको अवस्था चलेको हो ।  तर, यी दुवै हल्लामा भरपर्दो आधार भने छैन । मर्जरकै...

मेगा बैंकका अध्यक्ष भन्छन्–‘बिग मर्जर’मा हामी ब्रेक थ्रु गर्दैछौ’

1562049322bhoj.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडका संचालक समिति अध्यक्ष भोजबहादुर शाहले नेपालको बैंकिङ इतिहासमा आफूहरुले ‘ब्रेक थ्रु’ गर्न लागेको दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै अध्यक्ष शाहले आफूहरुले विगतदेखि नै ‘ब्रेक थ्रु’ गर्दै आएको र बिग मर्जरको विषयमा समेत ‘ब्रेक थ्रु’ हुने गरी छलफल अगाडि बढेको दाबी गरेका हुन् ।  ‘हामीले...

मेगा बैंकको क्यूआर कोडमा विशेष अफर: एकसयवटा कारोबार गरे किराना पसलले रु.५ हजार पाउने

1561030851mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ ।  बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यकासाथ मेगा बैंकले क्यूआर कोड प्रवद्र्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको हो ।  यस योजनाअन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल...

अब इजरायलबाट ‘मेगा रेमीट’ सेवा

1560682118mega.jpg
काठमाण्डौ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।  इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।  जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन...

जनता र मेगा बैंकले मागे ठूलो संख्याका कर्मचारी, मेगामा फ्रेसलाई प्राथमिकता

1560141880job.jpg
काठमाण्डौ । जनता बैंक नेपाल र मेगा बैंकले निकै ठूलो संख्यामा कर्मचारी मागेका छन् ।  जनता बैंकले विभिन्न पदमा ६७ कर्मचारी मागेको छ भने मेगा बैंकले इन्ट्री पोजिसनमा फ्रेस जनशक्तिलाई टार्गेट गर्दै ४० कर्मचारी मागेको छ। जनता बैंक नेपालले ७ जना ब्राञ्च म्यानेजर मागेको छ । ताप्लेजुङ, फिदिम, दमक, तौलिहवा, तम्घास,भैरहवा र धनगढीका लागि ब्राञ्च...

मेगा बैंकले यूनाइटेड इन्स्योरेन्सको बिमा पोलिसी बिक्री गर्ने

1558962380mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता...

त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटीएम

1558869333Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ ।  आफ्ना ग्राहकहरुलाई धेरै भन्दा धेरै बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो। त्रिभुवन अन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध