nepal stock exchange

नेप्सेले ‘सिम्युलेसन ट्रेडिङ’ ल्याउँदै, माघभित्रै सञ्चालनमा आउने, लगानीकर्तालाई के हुन्छ फाइदा?

1674813175nepsee.jpg
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउने भएको छ।  विशेषगरी नयाँ लगानीकर्तालाई सेयर कारोबार गर्न सिकाउने उद्देश्य ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउन लागिएको छ। ‘यो भनेको पैसा तिरेर गरिने सक्कली कारोबार होइन’, नेप्सेका उच्च अधिकारीले भने, ‘यो नयाँ लगानीकर्तालाई सिकाउन ल्याउन...

अब छिट्टै एजीएमपछि मात्रै बुक क्लोजको व्यवस्था ल्याउँदै नेप्से

1674641091book-close.png
काठमाण्डौ । अब नेपालमा पनि संगठित संस्थाहरुले वार्षिक साधारणसभा (एजीएम)पछि मात्र बुक क्लोज गर्ने व्यवस्था गर्न लागिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अहिलेको बुक क्लोजको व्यवस्था अव्यवहारिक रहेको भन्दै नयाँ व्यवस्था ल्याउन लागेको हो। ‘धितोपत्र सूचीकरण विनियमावलीको मस्यौदा तयार भसकेको छ’, नेप्सेका एक अधिकारीले भने, ‘यही...

रु. १ अर्बको सिस्टम किन्ने दाउमा नेप्से, कारोबार गर्न मिल्ने मोवाइल एप पनि बन्ने

1674637814nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तामैत्री मोवाइल एप निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको छ ।  नेप्सेले मोवाइलबाटै सेयर कारोबार गर्न मिल्ने, बैंकलाई लिंक गरी भुक्तानी गर्न र पाउन मिल्ने लगायतका फिचर्स राखेर मोवाइल एप निर्माणको कामलाई तीव्रता दिएको हो ।  'एन्ड्रोइड र आइओएस गरी दुवै भर्जनमा चलाउन मिल्ने एप निर्माण...

1695556604Online-Ad.gif

नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1674554769nepsee.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै अब यस लघुवित्तको सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ।  नेप्सेले हिजोमात्रै कारोबार समयमा लाभांश घ...

कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, सोमबारबाट किनबेच खुल्ने

1674126801nepseee.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको हो। अब यी दुवैको आउँदो सोमबारबाट धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउनेछ।  नेप्सेमा...

नेप्सेका सीईओमाथि लागेका आरोपको छानबिन गर्न कर्मचारीको माग

1674124719ceo.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेश गराई दैनिक कार्य सञ्चालन गराएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि कर्मचारीहरुले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।  नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सत्यतथ्य छानबिन गर्न...

साल्ट ट्रेडिङसहित तीन कम्पनीको सेयर कारोबार फुकुवा, बुधबारबाट किनबेच गर्न सकिने

1673950699nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङसहित तीन कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेले साल्ट ट्रेडिङ, महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। धितोपत्र सूचीकरण विनियमावलीविपरीतको कार्य गरेको भन्दै नेप्सेले साल्ट ट्रेडिङ पुस २८ गतेदेखि र महिला तथा महुली लघुवित्तको पुस २६ गतेदेखि...

'नेप्से-50' बैशाख २ गते घोषणा गर्ने तयारी, कस्ता कम्पनी समावेश हुँदैछन् ?

1673856391nepse1111.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले नयाँ इण्डेक्सको रुपमा नेप्से फिफ्टी(Nepse-50) बैशाख २ गते घोषणा गर्ने तयारी गरिरहेको छ ।  नेप्सेस्थित उच्च स्रोतकाअनुसार ५० वटा विशेष खालका स्टकहरुलाई समावेश गरी ‘नेप्से–५०’ नामको नयाँ इण्डेक्स लञ्च गर्ने तयारी भइरहेको हो ।  जारी तयारी तथा प्रक्रियाहरुमा कुनै अभूतपूर्व अवरोध भएन भने...

विमान दुर्घटनाको शोकमा आज बिदा, सेयर बजार पनि बन्द रहने

1673836955stock-market.jpg
काठमाण्डौ । सेयर बजार आज पनि बन्द रहने भएको छ। सरकारले पोखरामा आइतबार भएको यती एयरलान्इसको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज देशभर बिदा दिने निर्णय गरेको हो। आज शोक बिदा दिइएकोले सेयर बजारमा पनि बन्द रहनेछ।  सेयर बजार आइतबार पनि बन्द रहेको थियो। आइतबार माघे संक्रान्तिका अवसरमा सार्वजनिक बिदाइएको थियो।  सेयर बजार अब...

साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का, स्पष्टीकरण पेस गर्न निर्देशन

1673507915nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साल्ट ट्रेडिङ कर्पोरेसनमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेको आजको निर्णयबाट साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का गरिएको हो।  साल्ट ट्रेडिङको आज बिहान ८ः३० बजेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको थियो। तर, लाभांश प्रस्तावसम्बन्धी...

आज सेयर बजार बन्द रहने

1673405872nepsee.jpg
काठमाण्डौ । आज बुधबार सेयर बजार बन्द रहने भएको छ।  सरकारले आज पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिइएकोले आज सेयर बजार पनि रहने भएको हो।  सेयर बजार अब भोलि बिहीबार खुला हुनेछ।  विगतमा राज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पुस २७ गते देशभर सार्वजनिक बिदा दिने गरिन्थ्यो। २०६२–६३ को...

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

1673405268nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर निर्देशकाबमोजिम नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले आज पुस २७ गतेदेखि लागू हुने गरी ती दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो। ती दुवै बैंकले मर्जर प्रक्रिया पूरा गरी आजबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु...

नेप्सेद्वारा महिला र महुली लघुवित्तको सेयर कारोबार रोक्का, स्पष्टीकरण पेस गर्न निर्देशन

1673334974nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले महिला लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले कारोबार समयमा लाभांशसम्बन्धी सूचना प्रकाशित गरेको भन्दै महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। सेयर कारोबार रोक्का गर्दै नेप्सेले दुवै लघुवित्तलाई तीन कार्यदिनभित्र...

नेपाल सरकारको ३ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

1673259329nepse.jpg
काठमाण्डौ । नेपाल सरकारको ३ वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८१ ‘छ’, २०८२ ‘छ’ र २०८३ ‘ज’ सूचीकृत भएको हो।  विकास ऋणपत्र २०८१ ‘छ’ २ वर्षे अवधिको हो। यो ८ अर्ब रुपैयाँबराबरको रहेको छ। यसमा लगानीकर्ताले १०.६४ प्रतिशत ब्याजदर पाउँछन्।  यो ऋणपत्र...

ग्लोबल आइएमई बैंक र बीओकेको सेयर कारोबार सोमबारबाट रोकिने

1673174764nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले भोलि पुस २५ गतेदेखि मर्जर निर्देशिकाबमोजिम दुवै बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। दुवै बैंकको सेयर कारोबार अब बढीमा १५ दिनका लागि रोकिनेछ।  दुवै बैंक सञ्चालक समितिको पुस २० गते बसेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध