nepal stock exchange

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

1669889597nepse.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि नेप्सेमा रोक्का रहेको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ।  नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो। अब आउँदो आइतबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।  यसअघि...

आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1669802854adarsa.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै आदर्श लघुवित्तको सेयर भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। यसअघि नेप्सेले प्राप्ति प्रयोजनका लागि...

मर्जरका लागि रोक्का रहेको एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

1669629804nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार आज सोमबार। फुकुवा गरेको छ।  नेप्सेले फुकुवा गरेसँगै अब भोलि मंगलबारबाट एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सकोसेयर कारोबार आउने भएको छ।  एनसीसी र कुमारी बैंकबीच मर्जरमा प्रारम्भिक सम्झौतापछि...

1695556604Online-Ad.gif

नेप्सेद्वारा कुमारी बैंकको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

1669284354nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट कुमारी बैंकको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब आउँदो आइतबारबाट यो बैंकको सेयर कारोबारमा आउनेछ।  नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११...

साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

1669197401notice.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेले आज मंसिर ७ गते यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। अब भोलि बिहीबारबाट यी दुवै...

लाभांश घोषणामा नेप्सेले रिडी पावरलाई सोध्यो स्पष्टीकरण, सेयर कारोबार पनि रोक्का

1669183361nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको छ।  कम्पनीको लाभांश घोषणासम्बन्धी जानकारीलाई लिएर नेप्सेले रिडी पावरको सेयर कारोबार रोक्का राख्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।  कम्पनी सञ्चालक समितिको हिजो बिहान ११ बजे बसेको बैठकले गत आर्थिक...

सिभिल बैंकको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1669111917nepse1.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ।  सेयर कारोबार फुकुवा भएसँगै अब भोलि बुधबारबाट सिभिल बैंकको सेयर कारोबारमा आउनेछ। नेप्सेको आज बसेको बैठकले सिभिल बैंकको आधारभूत सेयरधनीबाहेकको अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।   गत असार २९ गते सिभिल बैंकलाई हिमालयन...

१९९० को बेञ्चमार्क ब्रेक भए नेप्से २३०० सम्म पुग्ने !(प्राविधिक विश्लेषण)

1668769891elliot-wave.png
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । समग्रमा यो साता सेयर बजारमा ४३.१३ अंकको बढोत्तरी भयो ।  अघिल्लो साता भने बजार झण्डै २८ अंकले घटेको थियो ।  यो साता सेयर बजारमा जम्मा ५ अर्ब २० करोड बराबरको मात्रै कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता भने ७ अर्ब १४ करोड...

'मर्जरले रोक्का भएका अधिकांश कम्पनीको सेयर कारोबार आगामी हप्ता फुकुवा हुनसक्ने'

1668768599nepse-building.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो बिहीबार मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरको कारोबार फुकुवा गर्नसक्ने निर्देशिका लागू गरेको थियो। तर निर्देशिका लागू भएको दुई साता बित्दा पनि रोकिएका सेयरको कारोबार फुकुवा हुन सकेको छैन।  सेयर कारोबार रोक्का...

मर्जरका कारण रोकिएको इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार फुकुवा

1668756726nepse.jpg
काठमाण्डौ । मर्जरका कारण लामो समयदेखि रोक्का भएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले शुक्रबार एक सूचना प्रकाशित गर्दै ती दुई बैंकका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको हो ।  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकसाताअघि सेयर कारोबार...

टिएमएसको पासवर्ड बिर्सनुभयो ? यसरी सेट गर्नुहोस्

1668685525vkyc.jpg
काठमाण्डौ । लामो समय सेयर बजार बियरिस ट्रेण्डमा गएपछि धेरै लगानीकर्ता अहिले सेयर कारोबार नै बन्द गरेर बसेका छन् । लामो समय कारोबार नगरेपछि टीएमएसको पासवोर्ड बिर्सनु स्वभाविक नै हो । टीएमएसमा गएर नयाँ पासवर्ड सेट गर्न धेरै गाह्रो भने छैन । आज हामीले तिनै लगानीकर्ताहरुको समस्यालाई सहज रुपमा समाधान गर्ने हेतूले यो सामाग्री तयार पारेका छौं...

नेप्सेलाई लघुवित्त र जलविद्युत कम्पनीहरुले टेरेनन्, अझै लिएनन् नट्सको लगइन र युजर आईडी

1668336581nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट आज (कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ। नेप्सेको पुराना वेबसाइट भने बन्द गरिएको छ।  नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा ल्याउनकै लागि नेप्सेले गत कात्तिक ६ गते सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन र युजर आईडी अनिवार्य रुपमा लिन सूचित गरेको थियो।कात्तिक २७ गतेपछि...

रोक्का रहेको बैंकहरुको सेयर कारोबार आउँदो साताभित्र खुल्ने सम्भावना कति ? यस्तो छ प्रक्रिया

1668167876sebon.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ भएको व्यवस्थाबमोजिम यसअघि रोक्का रहेका कम्पनीहरुका सेयर कारोबार खुल्न ढिलाइ हुने देखिएको छ।  सेबोनको उक्त निर्देशिका बिहीबारबाट लागू भइसकेको छ। निर्देशिका लागू हुनुअघि...

नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारबाट नयाँ वेबसाइटमात्र चल्ने

1668149036nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ।  नेप्सेको पुरानो वेबसाइट हिजो बिहीबार साँझबाटै बन्द भएको थियो। तर, नेप्सेले भने आज सूचना प्रकाशित गरी पुरानो वेबसाइट बन्द गर्न लागिएको जानकारी गराएको हो।  हाल परीक्षणका रुपमा रहेको नेप्सेको नयाँ वेबसाइट भने आइतबार (कात्तिक २७ गते)बाट पूर्ण रुपमा सञ्चालनमा आउने...

सेबोनको निर्देशिकापछि रोक्का रहेका यी ३५ कम्पनीका सेयर कारोबार खुल्दै (सूचीसहित)

1668076885nepse1.jpg
काठमाण्डौ । सेबोनले आज कात्तिक २४ गतेदेखि लागू हुने गरी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेसँगै रोक्का रहेका ३५ वटा कम्पनीको सेयर कारोबार आइतबारदेखि खुल्ने प्रक्रिया सुरु हुने भएको छ।  निर्देशिकामा दफा १३ गरिएको सेयर कारोबार फुकुवासम्बन्धी विशेष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध