nepal stock exchange

आउँदो असोजबाट शुक्रबार सेयर कारोबार नहुने

1662276065nepse.jpg
काठमाण्डौ । आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्कीले आगामी असोज महिनाबाट शुक्रबारका दिन सेयर कारोबार नहुने जानकारी गराएका हुन्। ‘आज बिहान नेप्से सञ्चालक समितिको बैठक बसेको थियो’, बिजशालासँगको कुराकानीमा उनले भने, ‘बैठकले असोज महिनाबाट शुक्रबार सेयर...

तोकिएको समयभित्र वित्तीय विवरण पेस नगर्ने कम्पनीहरुमाथि कारबाही गर्ने नेप्सेको चेतावनी

1662093035nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ।  नेप्सेले बिहीबार एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेस गर्न निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले...

शुक्रबारको कारोबार के गर्ने भन्ने विषयमा नेप्से आफैँ अलमलमा, अर्को साता निर्णय होला ?

1662022076nepse.jpg
काठमाण्डौ । सेयर बजारमा अहिले शुक्रबारको कारोबारलाई लिएर निकै बहस चलिरहेको छ। विश्व बजारमा सेयर कारोबार हप्तामा ५ दिनमात्रै हुने भएकोले नेपालमा ५ दिनमात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका छन्।  बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने शुक्रबारको कारोबारका विषयमा स्पष्ट निर्णय लिन सकेको छैन।...

1695556604Online-Ad.gif

ब्रोकरको नयाँ टीएमएस आउँदो मंसिरभित्र सञ्चालनमा आउने, ३४ वटा ब्रोकरले मात्रै चलाउने

1661947540broker.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ब्रोकरहरुले सञ्चालन गर्ने भनेको नयाँ टीएमएस आउँदो मंसिरभित्रै सञ्चालनमा आउने भएको छ।  स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले नयाँ टीएमएस ढिलोमा आउँदो मंसिरभित्रै सञ्चालनमा आउने जानकारी दिएका हुन्। ‘अब नयाँ टीएमएस सञ्चालनका लागि लेटर अफ इन्टेन्ड (एलवोआई) आवश्यक छ र यो नेप्सेले...

शुक्रबारको सेयर कारोबार बन्द गर्न नेप्सेसँग लगानीकर्ताहरुको माग

16618438103014081887563116256325372461368065445807032n.jpg
काठमाण्डौ । लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार तत्काल बन्द गर्न माग गरेका छन्।  आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका सेयर लगानीकर्ता एकता समितिमा आबद्ध लगानीकर्ताहरुले नेप्से सीईओ कृष्णबहादुर कार्कीलाई नयाँ ब्रोकर लाइन्स वितरण रोक्न षड्यन्त्र भइरहेको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा शुक्रबारको कारोबार पनि रोक्न माग...

सेबोनको मौखिक निर्देशनबाट नेप्सेका सञ्चालकहरु रुष्ट, ‘कहिलेसम्म पालना गर्ने ?’

1661504771nepse.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पटक-पटक आउने गरेको मौखिक निर्देशनका विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सञ्चालकहरुले तीव्र विरोध गरेका छन्।  नेप्सेको सञ्चालक समितिको बैठकमा सेबोनबाट आउने मौखिक निर्देशनको कहिलेसम्म पालना गर्ने भन्दै तीव्र विरोध भएको हो। ‘सेबोनको मौखिक निर्देशनकै कारण अहिले...

शुक्रबारको सेयर कारोबार बन्द गर्नुपर्छ ? यसो भन्छन् सरोकारवाला र नेप्से

1661498451nepse.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर कारोबार शुक्रबार बन्द गर्नुपर्छ भन्ने आवाज जोडतोडले उठ्न थालेको छ।  गत जेठमा सरकारले परीक्षणका रुपमा सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक दिने निर्णय लागू गरेको थियो। योसँगै नेपाल स्टक एक्सचेन्जले पनि आइतबार सेयर कारोबार बन्द गरेर शुक्रबार खुला गर्ने निर्णय गरेको थियो।  सरकारले दुई दिन...

नेप्सेले सर्वसाधारणका लागि २०% आईपीओ जारी गर्ने, सम्भावित मोडालिटीको अध्ययन हुँदै

1661425613nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्न अध्ययन प्रक्रिया अघि बढाएको छ।  नेप्सेले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो। केही साताअघि नेप्सेले एउटा कन्सल्टेन्ट कम्पनीलाई नेप्सेको...

शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग गर्दै नेप्से पुगे लगानीकर्ता

16614191593010095524942251327026171611277808548477528n.jpg
काठमाण्डौ । लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका छन्। लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन्। उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन्।  निवेदनमा यसअघि सरकारले शनिबार र आइतबार...

आइपीओको शुल्कमा व्यापक कटौति: बिक्रीप्रबन्धकलाई रु. २ र सिडीएसीलाई रु. १ मात्र बुझाउनुपर्ने

1661183081ethopian.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ भर्दा लाग्ने आइपीओ शुल्कसँगै बैंक तथा वित्तीय संस्थाले निश्कासन तथा बिक्री प्रबन्धकलाई प्रतिदरखास्त बुझाउनुपर्ने रकम पनि घटाएको छ ।  धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्तामैत्री बनाउँदै यस प्रक्रियामा लाग्ने सेवाशुल्कलाई समयानुकुल समायोजन गर्न...

डेरिभेटिभ मार्केटको अध्ययन गर्न विज्ञसँग छलफल गर्दै नेप्से

166114412629892633112090227832181618033437107637328152n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले नेपालको सेयर बजारमा डेरिभेटिभ मार्केट सञ्चालन गर्ने विषयमा अध्ययन गर्न विज्ञसँग छलफल गरिने बताएका छन्।  आजबाट ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै सीईओ कार्कीले डेरिभेटिभ मार्केट सञ्चालनका लागि...

अपर सोलु, श्वेत–गंगा र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबार खुल्यो

1660713110nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बुधबारबाट एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबार खुलेको छ।  आज अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेत–गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबारमा आएको हो। स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र तीनै कम्पनीको सेयर किनबेच भएपछि आजबाट नियमित समयका लागि कारोबार खुलेको...

एकैपटक तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आजबाट कारोबारमा आउने

1660705003nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बुधबार एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबारमा आउने भएको छ।  आज अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेत–गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबारमा आउने भएको छ। यी तीनै कम्पनीका आईपीओ हिजो मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेको...

एकवर्षमै बजार पुँजीकरणमा भारी गिरावट

1660656099nepse.jpg
काठमाण्डौ। पछिल्लो १ वर्ष नेप्से परिसूूचक ७३.९ अंकले घटेको छ।  राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथ्यांकले प्रकाशित गर्दै २०७ असार मसान्तमा २८८३.४ रहेको नेप्से सूचकांक २०७९ असार मसान्तमा २००९.५ कायम भएको जनाएको हो। २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड कायम भएको छ। २०७८ असार मसान्तमा बजार...

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

1660560216nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा कारोबार रोक्का भएको कम्पनीको कारोबार हुनु, मर्जरमा गएको एक कम्पनीको कारोबार हुँदै गर्दा अर्कोको नहुनुजस्ता घटना सामान्य बन्दै गएका छन्।  बजार नियामक नेप्से र सीडीएससीहरु भने यस्ता घटनाको आरोप एक–अर्कालाई लगाएर पन्छिँदै आएका छन्। तर, आमलगानीकर्ता भने आफ्नो सम्पत्ति बन्धक हुँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध