nepal stock exchange

भारतको डेरिभेटिभ मार्केट बुझ्न नेप्से सीईओसहितको टोली बीएससीमा

16557316632884600153739211115073571055550808996000678n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसहितको टोली डेरिभेटिभ मार्केट अध्ययन गर्न भारत पुगेको छ।  नेप्सेले विगतका दिनमा डेरिभेटिभ मार्केट सञ्चालन गर्न भन्दै विभिन्न चरणको अध्ययनसमेत गरिसकेको छ। लगानीकर्ता, ब्रोकरलगायत बजारका विभिन्न सरोकारवालाले डेरिभेटिभ मार्केट सञ्चालनबारे माग...

बजेटका गलत नीतिले अर्थतन्त्रमा परेको असर राष्ट्र बैंकले सच्याउनुपर्छ : पूर्वगभर्नर क्षेत्री

1655719734dipendra-chhettri.jpg
– रेखा चन्द काठमाण्डौ । अहिले नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तयारीमा व्यस्त छ। सरकारले जेठ १५ गते बजेट ल्याएसँगै राष्ट्र बैंकले पनि मौद्रिक नीतिका बारेमा छलफल गरिरहेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले केही दिनअघि एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि रायसुझाव दिन आग्रह गरेको छ...

अर्थमन्त्रीको स्वार्थमा नियमावलीविपरीत ब्रोकर लाइसेन्स बाँड्ने तयारी

1655710832fm.jpg
काठमाण्डौ । अस्तित्वमा रहेका ब्रोकरहरुको क्षमता बिस्तार गर्न छाडेर अर्थमन्त्री जनार्दन शर्माको दवाबमा निकै ठूलो संख्यामा ब्रोकरको लाइसेन्स वितरण गर्न लागिएको खुलासा भएको छ।  नेप्सेस्थित स्रोतका अनुसार अर्थमन्त्री शर्माले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि निरन्तर दवाब दिइरहेका छन्।  यसअघि लागू गरिँदै आएको ब्रोकर छनौटका...

1695556604Online-Ad.gif

सेयर लगानीकर्ताको हालसम्मकै विशाल विरोध प्रदर्शन

1655542406laganikarta.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले शनिवार दिउँसो विशाल विरोध प्रदर्शन गरेका छन् ।  विगत केही दिनदेखि दैनिकजसो प्रदर्शन गर्दै आएका उनीहरुले विदाको दिनको अवसर पारेर पूँजीबजारको नियामक धितोपत्र बोर्डको कार्यालय रहेको खुमलटार क्षेत्रमा विशाल विरोध प्रदर्शन गरेका हुन् ।  सोही क्षेत्रमा बजार सुधारका विभिन्न १९ बुँदे माग राखेर असार १...

आज सेयर बजार २ घन्टामात्रै खुल्ने

1655433805nepse.jpg
काठमाण्डौ । आज शुक्रबार सेयर कारोबार २ घन्टामात्रै हुनेछ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत जेठ २५ को निर्णयअनुसार असारबाट सातामा ६ दिन कारोबार हुनेछ। यसअघि सातामा ५ दिनमात्रै कारोबार हुन्थ्यो।  नेप्सेको निर्णय अनुसार आइतबारबाट बिहीबारसम्म पूर्ववत समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्था ४ घन्टा सेयर कारोबार हुनेछ। शुक्रबार...

योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता हुन आग्रह

1655363246nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउन आग्रह गरेको छ।  नेप्सेले आज एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नुपर्ने...

सेयर धितोकर्जामा लगाइएको ‘४–१२ को क्याप’ साउनअघि नहट्ने !

1655197006nrb.jpg
काठमाण्डौ । सेयर धितोकर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल संसोधन नहुने भएको छ ।  नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू निकटका राष्ट्रबैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा ४–१२ करोडको क्याप तत्काल नहट्ने जानकारी गराएका हुन् ।  ‘लगानीकर्ताहरु आन्दोलन गरिरहेका छन् । यसलाई हेरेर अर्थमन्त्रीबाट तारन्तार...

असारबाट हप्तामा ६ दिन सेयर बजार खुल्ने, शुक्रबार २ घन्टामात्रै कारोबार हुने

1655102475nepal-stock.jpg
काठमाण्डौ । असारबाट सेयर कारोबार हप्ताको ६ दिनै हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज बसेको सञ्चालक समितिको बैठकले सार्वजनिक बिदाका दिनबाहेक हप्तामा आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार खुला गर्ने निर्णय गरेको हो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हप्तामा ६ दिन (आइतबारदेखि शुक्रबारसम्म) सेयर कारोबार खुला गर्ने...

प्रविधिले साथ दिए असारबाट हप्तामा ६ दिन सेयर कारोबार सञ्चालन गर्न सकिन्छ : नेप्से सीईओ

1654765632krishna.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सीईओ कृष्णबहादुर कार्कीले प्राविधिक रुपमा कुनै समस्या सिर्जना नभएको खण्डमा असारबाट हप्तामा ६ दिन सेयर कारोबार सञ्चालन गर्न सकिने बताएका छन्।  सरकारले असारबाट सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेजको अवस्थामा सेयर बजार अब कति दिन खुल्ने भन्ने बिजशालाकर्मीको...

रविन्द्र भट्टराईले सार्वजनिक गरे सेयर बजारमा हुन नसकेका १० काम, कतिपय नौला र रोचक

1654613258rabindra.jpg
काठमाण्डौ । सेयर बजारमा तीव्र र दैनिकजसो गिरावट आइरहेको बेला एकथरि लगानीकर्ताहरुले आन्दोलन तताइरहेका छन् ।  लगानीकर्ताकै अर्को एक झुण्ड भने प्रधानमन्त्रीदेखि गभर्नरसम्मलाई भेट्दै ज्ञापनपत्र बुझाइरहेको छ ।  लगानीकर्ताले जे जसरी पूँजीबजारका समस्या समाधानका लागि पहल गरे पनि त्यो सह्रानीय नै मानिन्छ ।  यहीबेला सेयर बजारका...

माइतीघरमा लाग्यो नारा: '४/१२ को क्याप खारेज गर, जोखिमभार १००% मा झार'

16545962152855908735971378914957593477076747091961835n.jpg
काठमाण्डौ । तिलक कोइरालासहित ५ जनालाई प्रहरीले पक्राउ गरेपछि सेयर लगानीकर्ताहरुले अहिले माइतीघरमा पुगेर प्रदर्शन थालेका छन् ।  कालो ब्यानरसहित त्यहाँ पुगेका लगानीकर्ताहरुले चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका हुन् ।  उनीहरुले तिलक कोइराला लगायतका लगानीकर्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने, सेयर धितो कर्जामा लागेको ४ र १२...

सेयर लगानीकर्ताहरुले आज नेप्से घेराउ गर्ने

1654588076nepse.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समितिले आज अपराह्न ३ बजे नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्दै प्रदर्शन गर्ने भएका छन्।  संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज सिंहदरबारस्थित नेप्से कार्यालय लगानीकर्ताहरुले घेराउ गर्दै प्रदर्शन गर्ने भएका हुन्।  संघर्ष समितिका...

‘पासो थाप्ने बजार किन चाहियो ? बरु सधैका लागि बन्द गरिदेऊ’–अम्बिका पौडेल

1654358385ambika.jpg
काठमाण्डौ । नेपाल ईन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष साथै नेपाली वाणिज्य महासङ्घको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकार र मातहतका निकायहरुले पूँजीबजारलाई प्राथमिकतामा नपारेका र लगानीकर्तालाई गलत दृष्टिकोणले हेरेको दाबी गरेका छन् ।  नेपाल पूँजीबजार विकास अभियानका संयोजक तिलक कोइरालाले आगामी असार १ गतेदेखि १९...

‘कसिलो मौद्रिक नीति आउन सक्छ, थेग्न नसक्नेहरुले सेयर बेच्नुपर्छ’

1654255388dipendra.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजार दैनिकजसो घटिरहेको छ।  गत वर्ष भदौ ३ गते ३२०० को उच्च विन्दु चुमेको बजार ११०० अंकभन्दा बढीले घटिसकेको छ। बजार निरन्तर घट्दा धेरै लगानीकर्ता निराश अवस्थामा छन्। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सेयर बजार सधैँ बैंकको ब्याज सस्तो...

बिजशाला न्यूज प्रभाव– ब्यूँझियो राष्ट्रबैंकः घट्यो सीडी रेसियो, तरलता केही सहज

1654013365nrb1.jpg
काठमाण्डौ । राष्ट्रबैंकको सानो लापरबाहीले सोझा र सामान्य लगानीकर्ता सूचनामा कसरी दिग्भ्रमित हुने गरेका छन् भन्ने देखिएको छ ।  बिजशालाले केही घण्टाअघि सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई पो सघाउँदैछ कि ? भन्ने आशयको न्यूज रिपोर्ट प्रकाशन गरेको थियो ।  सो समाचार प्रकाशन भएको केही घण्टामै नेपाल राष्ट्रबैंकले आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध