nepal stock exchange

विष्णु बस्याल भन्छन्–‘बजार २४५० भन्दा तल जाँदैन’

1648559596bishnu-bashyal.jpg
काठमाण्डौ । सेयर बजारमा केही समयदेखि निरन्तर गिरावट आइरहेको छ। पछिल्लोपटक गत जनवरी १८ को उच्च विन्दु लगभग २९८० पुगेपछि बजार ४५० अंकभन्दा बढीले ओरालो लागिसकेको छ।  अहिले बजारमा विभिन्न व्यक्तिका अनेकन अड्कलबाजी र अनुमान चलिरहेका छन्। बजार जानकार तथा विश्लेषकहरुले बजारमा चैत महिनाको प्रभाव परिरहेको र मुख्य समस्या तरलतामा संकट पर्नु...

आईपीओ निष्कासनको तयारीमा नेप्से !

1648462498nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विषयमा अध्ययन सुरु गरेको छ।  नेप्सेले आईपीओ निष्कासन गर्दा नेप्सेलाई थप व्यवस्थापनमा सहज हुनुका साथै मार्केटमा अन्य टुल्सहरु सञ्चालनमा ल्याउन सहज हुने वित्तीय विज्ञहरुले बताउँदै आएका छन्।&nb...

नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरण, कुन समूहमा कस्ता कम्पनी ? (सूचीसहित)

1647766255nepse11.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ।  नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र एउटा...

1695556604Online-Ad.gif

टीएमएसको समस्या समाधान भएन, आजलाई बाँकी समयको सेयर कारोबार स्थगित

1647254585nepse.jpg
काठमाण्डौ । टीएमएसमा समस्या समाधान नभएपछि आज बाँकी समयको सेयर कारोबार स्थगित गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना ब्रोकर डाटा सेन्टरमा समस्या आएका कारण आज बाँकी समयको सेयर कारोबार स्थगित गरिएको जानकारी गराएको हो।  आज मध्याह्न १२ बजेपछि टीएमएसमा समस्या आएको थियो। नेप्सेका अनुसार करिब ३० वटा ब्रोकरको टीएमएसमा...

समस्या अझै समाधान भएन, आजको कारोबार के होला ? यस्तो छ नेप्सेका सीईओको जबाफ

1647250623krishan-karki.jpg
काठमाण्डौ । टीएमएसमा समस्या आएपछि स्थगित गरिएको सेयर कारोबार अझै खुल्न सकेको छैन।  बजार खुल्ने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन।  नेपाल स्टक एक्सचेन्जले ब्रोकरको डाटा सेन्टरमा आएको समस्याले टीएमएस नचल्दा दिउँसो १२ बजेर ५३ मिनेटमा कारोबार स्थगन गरेको थियो। केही समयका लागि कारोबार स्थगित गरिएको र...

सेयर कारोबार स्थगित, टीएमएसको समस्या हटेपछि पुनः सुचारु गरिने

1647243644nepse.jpg
काठमाण्डौ । टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोकेको छ।  बजार खुलेको १ घन्टा बित्न नपाउँदै टीएमएसमा समस्या आएको थियो। जसका कारण थुप्रै लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएका थिए। नेप्सेले टीएमएसमा आएको समस्या कारण सेयर कारोबार केही समयका लागि स्थगित गरिएको जनाएको छ। नेप्सेले समस्या समाधान...

BREAKING : अझै चलेन टीएमएस, आजको कारोबार समय थप्ने तयारीमा नेप्से

1647242241nepse.jpg
काठमाण्डौ । कारोबार समयमै थुप्रै ब्रोकर हाउसका टीएमएसमा नचलेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजको कारोबार समय बढाउने तयारी गरेको छ।  बजार खुलेको करिब १ घन्टापछि नै थुप्रै ब्रोकर हाउसका टीएमएसमा समस्या आएको छ। जसका कारण लाखौँ लगानीकर्ता सेयर कारोबार गर्नबाट वञ्चित भएका छन्।  वाइकोका प्रमुख दीपेश प्रधानले पनि डाटा सेन्टरमा समस्या...

राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार खुल्यो, जाल्पा लघुवित्तको के भयो ?

1647149073nepse.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट कारोबारमा आएको छ।  राष्ट्र उत्थान लघुवित्तको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउँछ। तर, शुक्रबार सेयर कारोबार नहुने भएकोले आज...

आज सेयर बजार खुल्छ कि खुल्दैन ?

1646710044nepse.jpg
काठमाण्डौ । आज फागुन २४ गते मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।  आज सेयर बजार पनि बन्द रहने भएको छ। ‘सरकारले सार्वजनिक बिदा दिएकोले आज सेयर कारोबार पनि बन्द रहनेछ’, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले भने।  यो साताको पहिलो दिन आइतबार ३.६६ अंकले ओरालो लागेको सेयर बजार...

बजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

164638918027473468410058238737020242570268272876201462n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले पुँजीबजारको विकास र विस्तारका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका छन्। राजधानीमा आज आयोजित पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सीईओ कार्कीले यस्तो प्रतिबद्धता गरेका हुन्। कार्यक्रममा धन्यवाद मतव्य राख्दै उनले भने,...

आज सेयर बजार बन्द रहने

1646275884nepse.jpg
काठमाण्डौ । सेयर बजार आज (बिहीबार) बन्द रहने भएको छ। सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएकोले आज सेयर बजार बन्द रहने भएको हो। हिजो बुधबार गृह मन्त्रालयले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। अब सेयर बजार आइतबार खुल्नेछ।  हिजो बुधबार सेयर बजार ६३.५४ अंकले ओरालो...

नेप्सेले माग्यो वर्गीकरणका लागि सूचीकृत कम्पनीहरुसँग आवश्यक विवरण (ढाँचासहित)

1645362576nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि कम्पनीहरुसँग आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने भएकोले आवश्यक विवरण उपलब्ध गराउन कम्पनीहरुसँग आग्रह गरेको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १...

आइपीओको अन्तरकथा: नियामक कमिसनले मालामाल, लगानीकर्तालाई १० कित्ता पनि पर्दैन !

1645171048ipo.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । माघ २६ मा ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको इमर्जिङ नेपालको आइपिओ बाँडफाँड भइसकेको छ।  कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले बिजुलीबजारस्थित कार्निभल रेष्टो एन्ड मिटिङ्समा एक कार्यक्रम आयोजना गर्दै कम्पनीको आईपीओ बाँडफाँड गरेको थियो।  इमर्जिङ...

मौद्रिक नीतिको समीक्षापछि अब बजार के हुन्छ ? यस्ता छन् जानकारहरुको तर्क

1645168755sabir.jpeg
-अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार साँझ सार्वजनिक गरेको छ । समीक्षामा त्यति ठूला परिवर्तनहरु गरिएका छैनन् ।  समीक्षामा उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रको ब्याजदरभन्दा कम गर्नुका साथै मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने...

लगानीकर्ता भन्छन्-‘एमसीसी पास भए हाइड्रोको मूल्यमा उछाल आउँछ’

1645094227mcc.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । वित्तीय जानकारहरू पुँजी बजारलाई ‘सेन्सेटिभ सेक्टर’ अर्थात् संवेदनशील क्षेत्र भन्ने गर्छन् । नीति परिवर्तन, नेतृत्व परिवर्तन, सर्कुलर लगायत स–साना समाचारहरूले नै पनि बजारमा ठूला उत्तर–चढाव आउने गर्छ ।  अझ नेपाली सेयर बजार बढ्न वा घट्न त्यति ठूलो कारण नै चाहिँदैन। विगत केही महिनाको बजार हेर्दा बजेट,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध