nepal stock exchange

बजार किन सुस्तायो ? यस्ता छन् कारण र जानकारको विश्लेषण

1645092609bull-bear.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रतिक्षा र खलबलिएको राजनीतिक परिदृश्यका कारण आज दिनभर बजार सुस्तायो ।  साताको अन्तिम कारोबार दिन बिहीबारको सेयर बजारमा कुनै चमक नै थिएन । थोरै अंकले दिनभरजसो बजार उतारचढाव भइरह्यो । यो दिनभर सेयर किन्ने र बिक्री गर्नेबीच थोरै रकममै मोलमोलाइ चलेको देखियो । अन्तमा नेप्से परिसूचक १.९४...

सुस्तायो बजार, किन चल्दैछ किन्नेबेच्नेबीच तीव्र मोलमोलाई ?

1645083348musk.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार खुलेदेखि नै तीव्र मोलमोलाई देखिएको छ ।  बेच्नेहरु सस्तोमा सेयर फाल्न खोजिरहेका छैनन् भने किन्नेहरुले सस्तोमै उठाउन खोजिरहेका छन् । किनबेच गर्नेको यो बार्गेनिङ र अधिकांश लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका कारण बजार सुस्ताएको छ ।  कारोबारको पहिलो २ घण्टासम्ममा बजार न धेरै...

नेप्सेमा ४ दिनमा थपियो ७.४० करोड बढी कित्ता सेयर, कुन–कुन कम्पनीको ?

1644999805nepse.jpg
काठमाण्डौ । पछिल्लो ४ दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब साढे ७ करोड कित्ता सेयर थपिएको छ।  नेप्सेमा ४ वटा वाणिज्य बैंकसहित १३ वटा कम्पनीका ७ करोड ४० लाख ९ हजार ४४३.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंक गत आर्थिक वर्षका लागि...

1695556604Online-Ad.gif

टीएमएससहितको नेप्से एप बनाउन लगानीकर्ताको नवनियुक्त सीईओ कार्कीलाई सुझाव

16447523492735007522640456824058388186874262036022011n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार तथा विकासका लागि लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई भेटेर सुझाव दिइरहेका छन्। यही सिलसिलामा आज नवनियुक्त सीईओ कार्कीलाई भेटेर सेयर लगानीकर्ता संघ नेपालका प्रतिनिधिले आफ्ना सुझाव पेस गरेका ...

नवनियुक्त सीईओ कार्कीबाट पुँजीबजार सुधारका कामहरु हुने लगानीकर्ताहरुको अपेक्षा

16444953992730608863170917137967227854019434251057758n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजीबजार सुधारका कामहरु गर्ने लगानीकर्ताहरुले अपेक्षा राखेका छन्।  आज नेप्से पुगेका सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिहरुले नवनियुक्त सीईओ कार्कीलाई शुभकामना तथा बधाइ दिनुका साथै पुँजीबजारमा देखिएका समस्या र...

पुँजीबजारलाई अझै प्रविधिमैत्री बनाउँछु : सीईओ कार्की

16444922072730605686412555136552072914395744865982466n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजीबजारलाई अझै प्रविधिमैत्री बनाउने प्रतिबद्धता गरेका छन्।  नेप्सेमा पदभार ग्रहण गरेको दोस्रो दिन आफ्नो कार्यकक्षमा बिजशालाकर्मीसँगको संक्षिप्त कुराकानीमा कार्कीले पुँजीबजार अझ प्रविधिमैत्री...

नेप्सेका नवनियुक्त सीईओ र लगानीकर्ताका अगुवाबीच भेट, दिए यस्ता सुझाव

164448121627350569831857259816587017300236245278343130n.jpg
​– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई लगानीकर्ताहरुका नेताहरुले बजार सुधार र विकासका लागि विभिन्न सुझाव दिएका छन्। नेप्सेमा आज नवनियुक्त सीईओ कार्कीलाई नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको नेतृत्वमा गएको टोलीले भेटेर...

नेप्सेका नवनियुक्त सीईओ कार्कीलाई भेटेर ब्रोकरले दिए यस्ता सुझाव

1644412593nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल स्टक्स एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आज बुधबारबाट कार्यभार सम्हालेका छन्।  कार्यभार सम्हालेका सीईओ कार्कीलाई आजै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीको टोलीले भेटेर शुभकामना दिँदै बजार विस्तार र सुधारका लागि सुझाव दिएको छ।...

नेप्सेका नवनियुक्त सीईओ कार्कीले भोलिबाट कार्यभार सम्हाल्ने

1644316881nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले भोलि बुधबारबाट कार्यभार समाल्ने भएका छन्।  गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेको थियो। कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भनिएको थियो। ‘म आबद्ध बुढीगण्डकी जलविद्युत...

नेप्सेको सीईओ नियुक्तिमा अग्रज लगानीकर्ताहरुको असन्तुष्टि

1643973919nayan.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लामो समयसम्म नेतृत्वविहीन थियो। गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त गरेको छ। सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद प्रकरणमा चन्द्रसिंह साउदले गत भदौ...

नेतृत्वबाटै पदको दुरुपयोग हुनु दुर्भाग्य : नेप्से सीईओ कृष्णबहादुर कार्की

1643952524nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा सरकारले कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ। गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो। सीईओ कार्कीसँग बिजशालाकर्मीले गरेको छोटो वार्तालापको सारसंक्षेप : नेप्सेको सीईओमा नियुक्त हुनुभएको छ, अब नेप्सेमा देखिएका कमीकमजोर कसरी...

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

1643893602nepse.jpg
काठमाण्डौ । सरकारले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त गरेको छ। गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ नियुक्त गरेको हो। नेप्सेको सीईओ छनोट समितिले यसअघि ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषदमा पठाएको थियो।  त्यसअघि छनोट समितिले ११ आवेदकबाट ५...

सेबोन र नेप्सेमा नयाँ नेतृत्वको नियुक्ति कहिले ? बजार सुधार र विस्तारका कामहरु अलपत्र

1643537141sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वविहीन भएको महिनौँ बित्दा पनि अहिलेसम्म नियुक्ति हुन सकेको छैन। यी निकायहरुमा नेतृत्व नहुँदा पुँजीबजार सुधार र विस्तारका धेरै काम रोकिएका छन्। सेबोनका लागि अहिले १५ जना आकांक्षीले आवेदन दिएका छन्। सेबोनको अध्यक्षको...

नेप्सेले सेयरधनीलाई मालामाल गर्दा किन रुष्ट भए कर्मचारी ? एजीएम गरे बहिष्कार

16420737462717191973531936562343179024797449363758268n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आफ्ना सेयरधनीहरुलाई मालामाल बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नै कर्मचारीलाई भने सन्तुष्ट पार्न सकेन। जसका कारण आज बसेको नेप्सेको ४० औँ वार्षिक साधारणसभा कर्मचारीहरुले बहिष्कार गरे। नेपालको एकमात्रै स्टक एक्सचेन्ज नेप्सेले छुट्टै इतिहास बोकेको छ। कुनै समय बाटुलेघरमा रु. १ करोड पुँजीबाट...

फेरि किन चलेन नेप्सेको पुरानो वेबसाइट ? यस्तो छ कारण

1641963407nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा फेरि समस्या देखिएको छ।  हिजो सेयर बजार बन्द भएदेखि नेप्सेको पुरानो वेबसाइट पनि नचलेको हो। पुरानो वेबसाइटमा ‘रिफ्युज टु कनेक्ट’ भनेर देखाइरहेको छ।  पुरानो वेबसाइट नचल्दा महत्वपूर्ण सूचना तथा डाटा खोज्न लगानीकर्ताहरुलाई समस्या भइरहेको छ। नयाँ वेबसाइट सूचना तथा डाटा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध