nepal stock exchange

जेठबाट शुक्रबार पनि सेयर बजार खुला राख्न नेप्सेलाई सेबोनको निर्देशन

1651821142sebon.jpg
काठमाण्डौ । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।  सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार पनि सेयर बजार खुल्ने निर्णय गरेको हो। यसअघि सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुन्थ्यो। शुक्रबार सेयर...

साइन्टिफिक नेप्से इन्डेक्स बनाउनुपर्ने विष्णु बस्यालको सुझाव

1651817990basyal.jpg
काठमाण्डौ । सेयर बजार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले अब नेपालको पुँजीबजारमा साइन्टिफिक नेप्से इन्डेक्स बनाउनुपर्ने सुझाव दिएका छन्।  नेपाल उद्योग वाणिज्य संघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा बस्यालले यस्तो सुझाव दिएका हुन्। उनले बजारको विस्तार र विकासका लागि  साइन्टिफिक नेप्से इन्डेक्स...

बोनस घटाएपछि रुष्ट बनेका नेप्सेका कर्मचारी अदालत जाने, ‘कानुनी लडाइँको विकल्प छैन’

1651736961nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । आफूहरुले वार्षिक रुपमा पाउँदै आएको बोनस घटाएपछि रुष्ट बनेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरु न्यायका लागि अदालत जाने भएका छन्।  हालै सम्पन्न नेप्सेको ४० औँ साधारणसभाबाट नेप्सेका कर्मचारीको बोनस खुद नाफाको १ प्रतिशत कायम गर्ने भन्ने प्रस्ताव पारित गरेको छ। आफूहरुले पाउँदै आएको खुद नाफाको...

1695556604Online-Ad.gif

यो साता ३ दिनमात्रै सेयर बजार खुल्ने, आज कारोबार नहुने

1651545580nepse.jpg
काठमाण्डौ । आज मंगलबार सेयर कारोबार नहुने भएको छ। सरकारले आज (वैशाख २० गते) इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका दिन सार्वजनिक र सरकारी कार्यालय तथा संघसंस्था बन्द रहन्छन्। यही कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएकोले आज सेयर कारोबार हुने छैन।  यो साता ३ दिनमात्रै सेयर कारोबार हुने भएको छ। गत...

बजार घटेको बेला ब्रोकरले लगानीकर्ताको अनुमति नलिई धितोपत्र बेच्न पाउने !

1651473519nepse.jpg
काठमाण्डौ । सेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्।  नेपाल स्टक एक्सचेञ्जले लागू गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि प्रथम संसोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।  मार्जिन कारोबार सुविधा उपभोग गर्ने...

आज सेयर कारोबार नहुने

1651371214nepse.jpg
काठमाण्डौ । सेयर बजार आज आइतबार बन्द रहने भएको छ। आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सरकारी तथा सार्वजनिक संघसंस्था र कार्यालयहरु बन्द खुल्ने छैनन्। यसका साथै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएकोले सेयर कारोबार हुने छैन।  अब सेयर बजारमा भोलि खुल्नेछ। गत बिहीबार नेप्से...

नेप्से सीईओ भन्छन्–‘अब शुक्रबार पनि सेयर कारोबार हुन्छ’

1651063095ceo-karki.jpg
काठमाण्डौ । आउँदो जेठ महिनाबाट शुक्रबार पनि सेयर कारोबार हुने भएको छ।  पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको प्रस्तावमा सरकारले जेठबाट लागू हुने गरी परीक्षणका रुपमा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको छ। हाल सेयर कारोबार शुक्रबार हुँदैन। अब आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेसँगै नेप्सेले पनि...

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गीकरण पुनरावलोकन, अब यी २ कम्पनी समूह ‘ए’मा

1651054539Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण पुनरावलोकन गरेको छ।  नेप्सेको आज वैशाख १४ गतेको निर्णयबमोजिम सूचीकृत संगठित संस्थाको वर्गीकरणमा पुनरावलोकन गरिएको हो। जसअनुसार ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ समूहमा राखेको छ।  यसअघि गत चैत ६ गते गरिएको वर्गीकरणमा यी दुवै...

फ्लोरसिट हटाउन सेबोनले दिएको निर्देशन किन भएन कार्यान्वयन ? यसो भन्छ नेप्से

1650184967sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा फ्लोरसिट हटाउन दिएको निर्देशन कार्यान्वयन भएको छैन।  सेबोनले गत बुधबार नेप्सेलाई पत्राचार गर्दै कारोबार सययावधिमा फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ४ को...

नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकरले सीएसआरअन्तर्गतका कार्यहरु समयमै गर्नुपर्छ’

1649853160krishna.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले सबै ब्रोकरहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरु समयमै गर्नुपर्ने बताएका छन्।  धितोपत्र नियमावलीअनुसार ब्रोकरहरुले वार्षिक आम्दानीको १ प्रतिशत रकम सीएसआरअन्तर्गत हुने गतिविधिमा खर्च गर्नुपर्छ। यस्ता...

पुँजीबजार विकासका लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक : चन्द्रसिंह साउद

1649848297saud.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा पछिल्लो समय चर्चामा भएको विषयमध्येको एउटा नयाँ स्टक एक्सचेन्ज पनि रहेको छ।  ब्रोकर, लगानीकर्तामात्र नभएर सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज र सीडीएससीमा कार्यरत कर्मचारीबीच पनि नयाँ स्टक एक्सचेन्ज के होला ? भन्ने छलफल र बहसको विषय बनेको...

सेयर बजारमा कुन सेक्टरको कति हिस्सा ?

1649753056nepse.jpg
काठमाण्डौ । सेयर बजारमा सबैभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयर बजारमा हिस्सा सबैभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र...

सेयर बजार आज नखुल्ने

1649557863nepse.jpg
काठमाण्डौ । सेयर बजार आज चैत २७ गते (आइतबार) बन्द रहने भएको छ।  राम नवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आज सेयर बजार पनि बन्द रहने भएको हो। मन्त्रिपरिषद्को गत चैत २४ गतेको निर्णयबमोजिम राम नवमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ।  आज सबै सरकार कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।  अब सेयर बजार सोमबार खुल्नेछ।  गत...

नेप्सेमा कर्मचारी संघ गठन, अध्यक्षमा नवराज थापा

1648965876nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नवराज थापाको अध्यक्षतामा कर्मचारी ट्रेड युनियन गठन भएको छ।  नेप्सेमा ‘नेप्से कर्मचारी संघ’ को नाममा ट्रेड युनियन गठन भएको हो। गत पुस ३० गते भएको नेप्सेका कर्मचारीहरुको भेलाले ट्रेड युनियन गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम श्रम तथा रोजगार कार्यालयमा गत चैत १६ गते नेप्से...

अबदेखि शुक्रबार पनि सेयर कारोबार हुने

1648796957nepse.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा सातामा ५ दिनमात्रै कारोबार हुने गरेको छ। सार्वजनिक बिदासँगै साताको दुई दिन शुक्रबार र शनिबार सेयर बजार बन्द रहने गरेको छ।  लगानीकर्ताहरुले शुक्रबार पनि सेयर बजार खुलाउनुपर्ने माग गर्दै आएका छन् । बजारको आकार ठूलो भइसकेको र ठूलो संख्यामा मानिसहरु सेयर बजारप्रति आकर्षित भइरहेको भन्दै लगानीकर्ताहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध