nepal stock exchange

सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई सघाउँदैछ ?

1654003412nrb1.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका लागि ‘अति आवश्यक’ सूचना लुकाएर राष्ट्रबैंकले ठूला खेलाडी र समूहलाई सुनियोजित ढंगले सहयोग गरिरहेको हो कि भन्ने आशङ्का उब्जिएको छ ।  नेपाल राष्ट्रबैंकले दैनिक रुपमा अपडेट गर्नुपर्ने कर्जा तथा निक्षेपको अवस्था, कर्जा–निक्षेप अनुपात(सीडी रेसियो), बैंक दर लगायतका महत्वपूर्ण सूचकहरु सम्बन्धी...

बजारमा खरीदको स्वर्णिम अवसर(सबै समूहको ५२ हप्ताको उच्चतम र न्यूनतम मूल्यको आँकडासहित)

1653973092buy.png
काठमाण्डौ । दोश्रो बजारको गिरावट निरन्तर छ । आगामी आर्थिक वर्षको बजेट आएपछि बजार केही बढ्ने भनेर धेरैले आशा गरे पनि त्यसबाट समेत लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको देखिएको छ ।  बजेटमा सेयर बजारका लागि धेरै ठूला र परिवर्तनकारी कुनै पनि कार्यक्रम नआउँदा समेत यसप्रति लगानीकर्ता निराश देखिएका छन् । तर बजार सधैं यसैगरी घट्दैन । घट्दो बजार...

यो साता लगानीकर्ताको आशा तुहिँदा बजार घट्यो, अर्को साताका लागि बजेटको भर

16536568342835374767924382149955137304081944797035388n.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजार ५ दिन नै कारोबार भयो । ५ दिनमा बजार २ दिन घट्यो भने ३ दिन बढ्यो । साप्ताहिक रुपमा भने बजार ११.३१ अंकले घट्यो ।  यो साता बजारमा जम्मा ५ अर्ब ४० करोडको मात्रै कारोबार भयो । यो भनेको बुल बजारमा एकै दिनको कारोबार भन्दा पनि निकै कम हो । यही साता सेयर बजारमा २१ महिनाकै न्यून कारोबार, जम्मा ८८ करोडको...

1695556604Online-Ad.gif

‘ब्रोकरको संख्या बढ्छ ?’ केही साताभित्रै अध्ययन प्रतिवेदन सार्वजनिक हुने

1653648725sock-broker.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा ब्रोकर कम्पनीको संख्या बढाउन आवश्यक छ कि छैन ? बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले यही विषयमा अध्ययन गर्न जिम्मा दिएको एक निजी कम्पनीले केही सातामै प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।  एक निजी कन्सलट्यान्ट कम्पनीले लगानीकर्ताको ब्रोकर संख्या थप्नुपर्ने मागमा...

पुरानो नगद लाभांश बुझिलिन यी सेयरधनीलाई नेप्सेको ताकेता (सूचीसहित)

1653475513nepal-stock.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुरानो नगद लाभांश लिन आफ्ना सेयरधनीहरुलाई तोकेता गरेको छ।  नेप्सेले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७२/७३ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश नबुझेका आफ्ना १० सेयरधनीहरुलाई बुझिलिन ताकेता गरेको छ। सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र पुरानो नगद लाभांश बुझिलिन नेप्सेले...

नेप्सेको भवनअगाडि ‘बुल’को प्रतिमा राखिने, निर्माणका लागि टेन्डर आह्वान

165329701828035644910698178602983703565903538233775750n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भवन अगाडि ‘बुल’को प्रतिमा राख्ने भएको छ।  काठमाण्डौको रामशाहपथस्थित नेप्सेको भवनअगाडि बुलको प्रतिमा राखिने भएको हो। बुलको प्रतिमा निर्माणका लागि नेप्सेले एउटा सूचना जारी गर्दै टेन्डर आह्वान गरेको छ।  विश्वको अधिकांश स्टक एक्सचेन्ज अगाडि बुलको प्रतिमा राख्ने प्रचलन छ। नेप्से...

‘बालुवाटार’को आडमा टीएमएस हत्याउने दाउमा डिजीकम

1652962494tms.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ पारित गरी कार्यान्वयनका लागि नेप्सेमा पठाएको छ। नेप्सेले विनियामवाली कार्यान्वयन गर्न कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ।  लामो समयसम्म सेबोनबाट पारित हुन नसकेको पोलिसी एकाएक सेबोनमा नवनियुक्त...

यसकारण नेप्सेले गर्यो विन नेपाल लघुवित्तमाथि कारबाही, सेयर कारोबार रोक्का

1652777630wean.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्थामाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले बुक क्लोजको मितिलाई लिएर विन नेपाल लघुवित्तमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको हो।  विन नेपाल लघुवित्तको वैशाख २९ गते बसेको सञ्चालक समिति आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित...

सेयर कारोबार १३ मिनेट अवरुद्ध भएकोमा नेप्सेले माग्यो क्षमा, समय भने नथप्ने

1652773864nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज बिहान सेयर कारोबार अवरुद्ध हुँदा लगानीकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। तर, नेप्सेले कारोबार समय भने नथप्ने भएको छ।  आज बिहान ११ बजेबाट नियमित कारोबार खुल्नुपर्नेमा १३ मिनेटसम्म अवरुद्ध भएको थियो। ११ बजेर १४ मिनेटमा मात्रै नियमित कारोबार खुलेको थियो।  नेप्सेका...

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1652771469nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ।  मर्जर सम्झौतापछि यी तीनै कम्पनीले नेप्सेलाई आफ्नो कम्पनीको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका थिए। सोही आग्रहबमोजिम नेप्सेको आज...

स्वार्थ समूहबाट प्रयोग हुँदै भीष्मराज ढुङ्गाना, टिएमएस हत्याउने यस्तोसम्मको खेल !

1652260356sebon.jpg
- अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले केही स्वार्थ समूहको प्रभावमा परेर सर्वोच्चमा रिटमाथि रिट हाल्न थालेका छन्।  ढुङ्गानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, धितोपत्र बोर्डको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई...

नेप्सेले नट्सको स्तरोन्नति गर्ने, फेरि माग्यो कम्पनीहरुबाट आशयपत्र

1652164432nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नति गर्ने भएको हो। यसका लागि नेप्सेले मंगलबार पुनः इच्छुक कम्पनीहरुबाट आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–ईओआई) आह्वान गरेको छ।  नेप्सेले नट्सको पर्फरमेन्स ट्युनिङ, अप्टिमाईजेसन, डाटा माइग्रेसन र डिप्लोइमेन्ट कार्य गर्नका लागि आशयपत्र माग...

आउँदो जेठ १ गतेबाट साबिककै समयमा सेयर कारोबार हुने

1652162901nepse.jpg
काठमाण्डौ । सरकारले आउँदो जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले सोमबारदेखि शुक्रबारसम्म भने बिहान ९ः३० बजेदेखि साँझ ५ः३० गतेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको छ।  सरकारले निर्णयअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि आउँदो जेठ १ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन...

नेप्सेले सच्चायो वैशाख २५ को ‘सूचना’, के भएको थियो गल्ती ?

1652087221nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले वैशाख २५ गते जारी गरेको आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत सेयर कारोबार सञ्चालन हुने निर्णयसम्बन्धी सूचना सच्चाएको छ।  नेप्सेले आज अर्को सूचना प्रकाशित गर्दै यसअघि वैशाख २५ गते जारी सूचना सच्चाइएको जानकारी गराएको हो। यसअघिको सूचनामा नेप्सेले मन्त्रिपरिषदको गत वैशाख २५ गते बसेको...

नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकर संख्यामा पुनरावलोकन हुन्छ’

1651831508nepse-ceo.jpg
काठमाण्डा । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले ब्रोकर संख्यामा पुनरावलोकन हुने बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा सीईओ कार्कीले ब्रोकर संख्यामा पुनरावलोकन हुने बताएका हुन्। ‘ब्रोकर संख्या थप्नुपर्ने विषयमा कुरा उठिरहेको छ’,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध