nepal stock exchange

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

1660216207Photo-Nabaraj.JPG
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा नियुक्त भएका छन्।  आज रामशाहपथस्थित नेप्से परिसरमा रहेको सभा हलमा भएको निर्वाचनमा थापा संघको पहिलो अध्यक्षका रुपमा दुई वर्षका लागि निर्वाचित भएका हुन्। शान्तिपूर्ण ढंगमा निर्वाचन अधिकृत गिरीराज दाहाल र श्रम कार्यालय प्रतिनिधि सुलभ श्रेष्ठको...

नेप्सेको वेबसाइटबाट निरन्तर अनधिकृत रुपमा विवरण तान्ने प्रयास, कारबाही गर्ने चेतावनी

1660134302nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा तानेर सेवा अवरुद्ध गर्ने प्रयास भएको पाइएको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा ठूलो परिणाम तान्ने प्रयास निरन्तर भइरहेको जानकारी गराएको हो। यसले नेप्सेको वेबसाइट हेर्न खोज्नेको संख्या...

हिमालयन इन्स्योरेन्सको कारोबार हुँदैगर्दा एभरेष्टका लगानीकर्ता हेरेको हेर्यै

1660126065nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने तय भएसँगै दुवै कम्पनीको वैशाख २३ गतेदेखि कारोबार रोक्का भएको थियो। दुवै कम्पनीले मर्जरपछि साउन १ गतेदेखि हिमालयन एभरेस्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु गरिसकेका छन्। हिमालयन एभरेस्टको नाममा आजबाट सेयर कारोबार खोल्ने तय भएको थियो।...

1695556604Online-Ad.gif

शुक्रबारको सेयर कारोबार छिट्टै बन्द गर्छौं : निरञ्जन फुयाँल

16596099152953201507317296614468572422088107897921273n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु निर्देशक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार छिट्ट बन्द गरिने बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज काठमाण्डौमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा फुयाँलले चाँडै नै शुक्रबारको सेयर कारोबार हटाइने बताएका...

हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार फुकुवा

1659415467HDHCL.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को हिजोबाट निर्णयबमोजिम आजबाट यो कम्पनी सेयर कारोबार फुकुवा गरिएको छ। यसअघि धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्से गत साउन १४ गतेबाट यो कम्पनीको सेयर कारोबार रोक्का गरेको...

मर्जरका लागि यी ६ वाणिज्य बैंकका सेयर कारोबार रोक्का, बजार पुँजीकरण कसको कति ?

1659341418bank.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकमध्ये हाल दोस्रो बजारमा ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का रहेको छ।  नेप्सेले मर्जर र प्राप्ति जाने सम्झौता गरेका ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, सिभिल...

सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का

1659332884stock.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आजबाट रोक्का गरेको छ। नेप्सेले प्राप्ति प्रयोजनका लागि सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का गरेको हो। यो बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता प्रभु बैंक र सेञ्चुरी बैंकबीच आइतबार साँझ भएको थियो। ...

‘वाइकोको हातमा सिस्टम सुम्पिएका नेप्सेका कर्मचारीको काम भने तलब खाएर टुलुटुलु हेर्नेमात्रै’

1659270963nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारमा घट्नै नहुने घटना गत शुक्रबार (असार २९ गते) घट्यो। त्यस दिन मर्जर प्रयोजनका लागि कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको ६१० कित्ता सेयर कारोबार भयो। कम्पनीको सेयरभाउमा पोजेटिभ सर्किटका साथ ३३.५ रुपैयाँको बढोत्तरी हुँदै ३६८.५ रुपैयाँमा कारोबार भएको थियो। रिलायन्स लाइफ इन्स्योरेन्स र...

दोस्रो स्टक एक्सचेन्जको चर्चा हुँदै गर्दा नेप्सेलाई प्रतिस्पर्धी बनाउन कस्तो तयारी भइरहेको छ?

1658923798nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८०को बजेटको ३२९ नम्बर बुँदामा ‘धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइनेछ’ भनी उल्लेख गरिएको छ। वित्तीय जानकारहरुका अनुसार उक्त बुँदामा उल्लेख भएको संरचना ‘दोस्रो स्टक एक्सचेन्ज’ रहेको बताउँछन्। बजेटमा उल्लेख भएअनुसार नै नेपाली सेयर बजारमा...

नेप्सेमा तीन सरकारी विकास ऋणपत्र सूचीकृत

1658905979nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ वटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्रहरु ५ वर्षे अवधिको २०८४ ‘छ’, ५ वर्षे अवधिको २०८४ ‘ज’ र ६ वर्षे अवधिको २०८५ ‘च’ सूचीकृत भएको हो।  विकास ऋणपत्र २०८४ ‘छ’ १५ अर्ब रुपैयाँबराबरको हो। यो ऋणपत्रको...

आफ्नै टीएमएस सञ्चालनको स्वीकृति माग्दै नेप्सेमा ब्रोकरको निवेदन

1658823098nepse.jpg
काठमाण्डौ । ब्रोकहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार विनियमावली २०७५ बोर्डको सञ्चालक समितिबाट पारित गरी नेप्सेमा पठाएको थियो। नेप्सेको सञ्चालक समितिले सेबोनले पठाएको उक्त विनियमावली स्वीकृत गरी २०७९ असार ५ गतेबाट कार्यविधि बनाएर...

नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई आग्रह

1658653461nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई सूचित गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन र युजर आईडी लिन लिन सूचित गरेको हो। नट्सको लगइन र युजर आईडी लिएपछि मात्रै कम्पनीहरुले सूचना तथा विवरण नेप्सेको वेबसाइट अपलोड गर्न सक्छन्।  नेप्सेले १०...

सुखद् रहेन बजारका लागि यो आर्थिक वर्ष, नेप्से ८७३ अंकले घट्दा लगानीकर्ताको ११.४१ खर्ब स्वाहा

1657883148nepse.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष सेयर बजारका लागि खासै उत्साहजनक देखिएन।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर बजारका लागि लिएको नीतिले बजार थला पर्यो। गत भदौको पहिलो साता ३२०० को उच्च विन्दुमा पुगेको बजारमा राष्ट्र बैंकलेको नीतिका कारण लगातार गिरावट आयो।  अघिल्लो आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक २८८३.३८ को...

नेप्सेद्वारा प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1657867103nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले आज असार ३१ गतेबाट लागू हुने गरी प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको हो। मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स (नेप्सेमा सूचीकृत...

नेप्सेले गर्यो ५ कम्पनीको सेयर कारोबार रोक्का

1657783966nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि ५ कम्पनीको सेयर कारोबार आज असार ३० गतेबाट रोक्का गरेको छ।  नेप्सेले सिभिल बैंक, जनरल इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। मजर प्रयोजनका लागि यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध