nepal stock exchange

नेप्सेमा ‘बोनस लफडा’: सीईओ कार्की भन्छन्–‘मेरो अधिकारको कुरा भए त दिइहाल्थेँ नि !’

1667891604ceo-karki.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिले ‘बोनस लफडा’ले हंगामा मच्चाएको छ।  आर्थिक वर्ष २०७७–७८ का लागि कर्मचारीलाई छुट्याइएको बोनस (नगद लाभांश)ले निम्याएको लफडाका विषयमा अहिले नेप्सेमा निकै चर्चा हुने गरेको छ। बोनसप्रति असन्तुष्ट कर्मचारीहरुले श्रम कार्यालयमा निवेदन दिएका थिए। श्रम कार्यालयले दोस्रोपटक गत कात्तिक १८...

मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा १७ वाणिज्य बैंकसहित ८७ कम्पनी (नामावलीसहित)

1667884500nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।  नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावलीमा १७ वटा वाणिज्य बैंकसहित ८७ वटा कम्पनी छन्। जसमा ८ वटा राष्ट्रियस्तरका विकास बैंक पनि छन्।  मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको...

नेप्सेमा ‘बोनस लफडा’, सीईओ कार्कीको पद जानसक्ने !

1667804680ceo-karki.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७-७८ का लागि कर्मचारीलाई छुट्याइएको बोनस (नगद लाभांश)को लफडाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्कीको पदमा धरापमा परेको छ।  उक्त आर्थिक वर्षका लागि नेप्से सञ्चालक समितिको बैठकले कर्मचारीहरुका लागि चुक्तापुँजीको १ प्रतिशतमात्र नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। तर, कर्मचारीले...

1695556604Online-Ad.gif

नेप्सेको तथ्यांक प्रयोगको नयाँ शुल्क निर्धारण, अब कुन प्रयोजनका कति तिर्नुपर्छ ?(सूचीसहित)

1667802437nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्यांक प्रयोगसम्बन्धी नयाँ शुल्क निर्धारणा गरेको छ।  नेप्सेले आजबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो। जसअनुसार अब नेप्सेको तथ्यांक प्रयोग गर्दा (क) इन्भेस्टमेन्ट कम्पनी, वित्तीय विश्लेषकलगायतको...

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा

1666513065nabil.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा गरेको छ।  यी दुवै फन्डका इकाइहरु कात्तिक १४ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गरिएको नेप्से जनाएको हो।  गत असोज २६ मा कारोबार समयमा प्रतिफल घोषणासम्बन्धी सूचना नेप्सेमा पठाएको भन्दै...

कात्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने, पुरानो वेबसाइट के होला ?

1666508252nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट यही कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।  नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको छ। योसँगै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको...

१६ महिनामा सेयर लगानीकर्ताले गुमाए देशको एकवर्षको बजेट बराबर सम्पत्ति, रु. १६.५२ खर्ब स्वाहा !

1666354861cap.jpg
काठमाण्डौ । सेयर बजार पछिल्लो समय निरन्तर घटिरहेको छ । केही समय बुलिस यात्रामा रहेको बजारमा एकपछि अर्को गिरावट आएसँगै लगानीकर्ताले पनि अरबौं रुपैयाँ गुमाइसकेका छन् ।  अघिल्लो भदौ २ गते नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु ३१९८ चुमेको थियो । त्यसबेला नेप्सेको बजार पुँजीकरण ४२ खर्ब ८४ अर्ब पुगेको थियो ।  ऐतिहासिक ३१९८ विन्दू...

अन्यौलमा फस्यो बजार, १८०६ भन्दा तल गए बियरिस र १९१० भन्दा माथि गए बुल सुरु हुनसक्ने(प्राविधिक विश्लेषण)

1666347871symmetrical-tringle.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा ४ दिन कारोबार भयो । सबै दिन नै बजार घट्यो । अघिल्लो साता सेयर बजार १८७०.६३ मा बन्द भएकोमा यो साता १८४४.१४ मा बन्द भयो । यो हिसाबले बजार यो साता २६.४९ अंकले घट्यो ।  साताको ४ कारोबार दिनमा बजारमा २ अर्ब ४२ करोड २५ हजार रुपैयाँको सेयर किनबेच भयो ।  जबकि यस्तो कारोबार अघिल्लो साता ३...

आज सेयर बजार बन्द रहने

1666061299nepse.jpg
काठमाण्डौ । सेयर बजार आज मंगलबार बन्द रहने भएको छ।  सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ। आज देशभरका सरकार कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन्।  सरकारले सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार पनि बन्द रहनेछ। अब बजार भोलि बुधबार खुल्नेछ।  ...

नयाँ ब्रोकर लाइसेन्स : नेप्सेले दियो ४५ कम्पनीलाई सिफारिस (सूचीसहित)

1666008324nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज साँझसम्म ४५ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिन सिफारिस पठाएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो। यो समाचार तयार पार्दासम्म पनि सेबोनमा...

सयपत्री हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1665983355nepse.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८...

नयाँ ब्रोकर लाइसेन्स: सेबोनमा आवेदन दिने आज अन्तिम दिन, नेप्सेसँग कतिले मागे सिफारिस ?

1665977209broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो।  धितोपत्र ऐन २०६४ को दफा ५७ को...

पिपुल्स पावरको सेयर कारोबार खुल्यो, सयपत्री हाइड्रोपावरको खुलेन

1665897509nepse.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयर कारोबार आज आइतबार खुलेको छ।  आज आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुलेको हो। आज यो कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४.१० रुपैयाँमा किनबेच भएको छ।  पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६...

नयाँ ब्रोकर लाइसेन्स लिन ३२ कम्पनीले नेप्सेसँग मागे सिफारिस (नामावलीसहित)

1665734667nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका एक अधिकारीका अनुसार आज दिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेका छन्। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, यो संख्या अझै बढ्न...

नयाँ ब्रोकर लाइसेन्स : हालसम्म नेप्सेसँग १८ कम्पनीले मागे सिफारिस

1665648530nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अहिलेसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको बताए। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, नेप्सेले कुनै पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध