new job

दुई वाणिज्य बैंकसहित ४ बैंकले मागे २५० बढी कर्मचारी

1547012695job.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ ।  बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् ।  सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले...

एसबीआई र लक्ष्मी लगायतका बैंकमा सयौंका लागि जागिर खुल्यो, फ्रेसलाई प्राथमिकता

1545809249bank-job.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा सयौं संख्यामा जागिरको अवसर खुलेको छ ।  नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, ज्योति विकास बैंक र बेष्ट फाइनान्स कम्पनी लगायतमा जागिरको बग्रेल्ती अवसर खुलेको हो ।  यी चारैवटा बित्तीय संस्थाले विभिन्न पदमा सयौं कर्मचारी मागेका हुन् ।  नेपाल एसबीआई बैंक लिमीटेडले इन्टी लेभलको जुनियर असिस्टेन्ट...

एनआइसी एशियामा इन्ट्री लेभलमा अवसर, एकैसाथ २०० कर्मचारी माग

1541309310job-nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले एकैसाथ फ्रेस जनशक्तिका लागि निकै ठूलो जागिरको अवसर खुलाएको छ ।  शाखा सञ्जालमा देशकै ठूलो बैंक एनआइसी एशियाले इन्ट्री लेभलको ट्रेनी असिस्टेन्ट पदमा २०० कर्मचारी मागेको हो ।  बैंकले काठमाण्डौभित्र र बाहिरका विभिन्न कार्यालयहरुमा काम गर्ने गरी कर्मचारी मागेको हो ।      बैंकले क्षेत्रीय...

1695556604Online-Ad.gif

नेपाल बैंकले एकैसाथ माग्यो ३९६ कर्मचारी, प्रदेशमा अवसरै अवसर

1541142430nepal-bank.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले एकैसाथ ३ सय ९६ कर्मचारी मागेको छ ।  यो बैंकले मुख्य कार्यालयदेखि प्रदेशस्तरका कार्यालयका लागि यति धेरै जनशक्ति मागेको हो ।  मुख्य कार्यालयका लागि सहायक प्रबन्धकतर्फ ७८ जना र सोही पदमा रहने गरी आइटीमा काम गर्ने जनशक्ति २ जना गरी कुल ८० जना कर्मचारी मागिएको छ ।  यस्तै, प्रदेशगत...

बिमा समितिमा खुल्यो जागिरको अवसर, निर्देशकदेखि प्रशासन सहायकसम्म माग

1540528640new-job.jpg
काठमाण्डौ । बिमा समितिले ८ वटा पदका लागि १६ जना कर्मचारी मागेको छ ।  समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १६ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  निर्देशकदेखि प्रशासन सहायकसम्मका पदका लागि जागिरको अवसर खुलाइएको हो ।  निर्देशकतर्फ १ जना, उपनिर्देशक २ जना, सहायक निर्देशक १ जना, चार्टर्ड एकाउण्टेन्ट २ जना, सहायक...

कालिका लघुवित्तले माग्यो दर्जनौ कर्मचारी, कुन पदका लागि कति ?

1540444939new-job.jpg
काठमाण्डौ । स्याङ्जाको वालिङ नगरपालिका ८ मा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडले विभिन्न ९ पदमा दर्जनौका लागि जागिरको अवसर खुलाएको छ ।  यो लघुवित्त संस्थाले स्थायी पदपूर्तिका लागि सहायक प्रबन्धकदेखि सहायक सम्मका पदमा जागिरको अवसर खुलाएको हो ।  कम्पनीले व्यवस्थापकीय स्तरमा काम गर्ने गरी एकजना सहायक...

सिभिल बैंकले माग्यो एकैसाथ ४९६ कर्मचारी, २०० फ्रेसलाई अवसर

1539157431banking-jobs.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।  बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै एकैपटक ४९६ जना कर्मचारी मागेको हो। बैंकले ५२ जना ब्राञ्च म्यानेजर मात्र मागेको छ । सबैभन्दा बढी ट्रेनी असिस्टेन्टको रुपमा १०० र रिलेशन अफिसरको रुपमा १०० कर्मचारी मागिएको छ ।  यस्तै, म्यानेजमेन्ट ट्रेनीको रुपमा ८० जना, ५०...

मेगा बैंकले एकैपटक माग्यो ११४ कर्मचारी, कुन पदमा कति ?(सूचिसहित)

1538888312new-job.jpg
काठमाण्डौ । मेगा बैंकले अधिकृत स्तरदेखि सहायक स्तरसम्मको पदमा एकैपटक ११४ कर्मचारी मागेको छ ।  बैंकले आइतबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मका विभिन्न पदमा ११४ कर्मचारी मागेको हो ।  म्यानेजर लेभलका लागि ३ जना, अफिसर लेभलका लागि ३८ जना र असिस्टेन्ट लेभलका लागि ७३ कर्मचारी मागिएको हो...

उन्नति माइक्रोफाइनान्सले एकसाथ माग्यो दर्जनौ कर्मचारी

1538557526news-job.jpg
काठमाण्डौ । रुपन्देहीमा मुख्य कार्यालय रहेको उन्नति माइक्रोफाइनान्सले विभिन्न ६ पदमा दर्जनौ कर्मचारी मागेको छ ।  यो कम्पनीले असोज १५ गते एक सूचना प्रकाशित गरी सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदमा कर्मचारीमा मागेको हो ।  इच्छुकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको स्थानमा दरखास्त दिइसक्नुपर्नेछ । कम्पनीले सहायक...

नागरिक लगानीकोषको कार्यकारी निर्देशकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट हुने, दरखास्त आह्वान

1537769171cit2.jpg
काठमाण्डौ । सरकारले नागरिक लगानीकोषको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने भएको छ ।  अर्थमन्त्रालय अन्तर्गत गठित छनौट तथा सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो । कोषको कार्यकारी निर्देशक पदका लागि योग्यहरुले असोज २२ गतेभित्र अर्थमन्त्रालयको बित्तीय...

बैंक, बिमा र लघुवित्तले खुलाए बग्रेल्ती जागिरको अवसर(सूचिसहित)

1534914883new-job.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले बुधबार पनि थुप्रै जनशक्ति माग गर्दै सूचना प्रकाशित गरेका छन् ।  केही विकास बैंक, केही लघुवित्त कम्पनी र केही बिमा कम्पनीहरुले निकै ठूलो संख्यामा कर्मचारी मागेका हुन् ।  राष्ट्रिय स्तरको विकास बैंक, देवः विकास बैंक लिमीटेडले विभिन्न ४ पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले...

बैंकदेखि बिमासम्म जागिरका बग्रेल्ती अवसर, कसले कति कर्मचारी मागे ?

1533095880new-beggining.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा जागिरको अवसर खुल्ने क्रम जारी छ ।  नेपाल राष्टबैंकले गाउँ गाउँमा बैंक पुर्याउने नीति लिएसँगै बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो सेवा तीव्र गतिमा बिस्तार गरिरहेका छन् । यो क्रममा दिनहुँजसो नयाँ शाखाहरु समेत खुल्ने क्रम समेत उस्तै छ ।  नयाँ नयाँ शाखा खुलेसँगै त्यहाँ निकै ठूलो संख्यामा...

फेरि खुले वाणिज्य बैंक र बिमामा जागिरका बग्रेल्ती अवसर

1532489071career.jpg
काठमाण्डौ । बैंक तथा बिमा कम्पनीहरुको सेवा बिस्तारसँगै ती क्षेत्रमा जागिरका नयाँ अवसरहरु पनि दिनहुँजसो खुलिरहेका छन् । यही क्रममा बुधबार समेत केही ठूला बैंक र बिमा कम्पनी तथा केही साना बित्तीय संस्थाले समेत विभिन्न पदका लागि जागिरको अवसर खुलाइएको सूचनाहरु प्रकाशित गरेका छन् ।  ‘बैंक अफ दि इयर’को प्रतिष्ठित उपाधि पाएको एनएमबी...

वाणिज्य र विकास बैंकमा जागिरको बग्रेल्ती अवसर, कुनमा कतिजना माग ?

1532239613new-job.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरु सेवा बिस्तारको क्रममा शाखा सञ्जाल बढाउने होडबाजीमा छन् । नेपाल सरकारले समेत हरेक जनताको बैंक खाता अनिवार्य गरिदिएसँगै दूरदराजमा समेत बैंकका शाखाहरु खुल्न थालेका छन् ।  सरकारले सबै स्थानीय निकायमा बैंक पुर्याउने रणनीति लिएपछि कतिपयलाई दुर्गमसम्म जाने बाध्यता समेत थपिदिएको छ । यसले बैंकका...

पूर्वाधार बैंकले एकैपटक माग्यो ठूलो संख्यामा कर्मचारी, डेपुटी सीइओदेखि असिस्टेन्टसम्म

1531885192new-job.jpg
काठमाण्डौ । नेपाल सरकार, विभिन्न बैंक तथा बित्तीय संस्था र निजी क्षेत्रको समेत लगानीमा स्थापित नेपाल इन्फ्रास्टक्चर बैंकले एकैपटक चारदर्जन बढी कर्मचारी मागेको छ ।  बैंकले डेपुटी सीइओदेखि असिस्टेन्टसम्मका पदमा दर्जनौ कर्मचारी मागेको हो ।  यो बैंकले कुनै पनि विषयमा स्नातकोत्तर गरी वाणिज्य बैंकमा १० वर्ष काम गरेको अनुभवप्राप्तले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध