print media

‘अघोषित’ लोडसेडिङ, कारण यस्तो छ

1492919868loadshedding.jpg
बुटवल । गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ । मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको छ । स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा दैनिक झन्डै सय मेगावाट विद्युतको माग छ । प्राधिकरणले भने जम्मा ७० मेगावाट मात्रै वितरण गरेको छ । गण्डक नहर बन्द हुँदा र भारतबाट...

बालुवाटारमा यसरी भयो सहमति

1492919764baluwatar.jpg
काठमाण्डौ । सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ ।  -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको सत्तारुढ माओवादी, कांग्रेस र राप्रपाका नेताहरू सहभागी बैठकले शुक्रबारदेखि नै संविधान संशोधन परिमार्जन गर्न तयार रहेको भन्दै मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो । प्रदेश र...

के भयो सहमति ? अब कसरी अघि बढ्छ ?

1492919832morcha-meeting.jpg
काठमाण्डौ । सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । के भयो सहमति ? -संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठका अनुसार शनिबारको वार्ता निर्णायक भएको छ । ‘अहिलेसम्मको राजनीतिक गतिरोध अन्त्य गर्न शनिबारको बालुवाटार वार्ता निर्णायक भएको छ,’ श्रेष्ठले भने, ‘संघीयता तथा सीमांकनजस्ता विषयमा...

1695556604Online-Ad.gif

कहाँ गयो पुनर्निर्माणमा आएको त्यत्रो सहयोग ?

1492834528nra.jpg
काठमाण्डौ । महाभूकम्पलगत्तै दाताहरूले करिब चार खर्ब रुपैयाँबराबर सहयोगको प्रतिबद्धता जनाएका थिए। यसले पुनर्निर्माणमा ठूलै भरथेग हुन्थ्यो। तर, त्यस अनुपातमा केही काम भएको देखिँदैन। त्यसो भए कहाँ गयो त त्यत्रो सहयोग ?  ‘हामीले खर्च गर्न जानेनौं’, दाताहरूको अन्तर्राष्ट्रिय सम्मेलन संयोजन गरेका तत्कालीन अर्थमन्त्री रामशरण महत...

मोर्चा लचिलो, चुनाव सर्नसक्ने, यस्ता छन् सर्त

1492834636morcha.jpg
काठमाण्डौ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका अधिकांश...

विश्व बैंकले गर्यो नेपालको प्रशंसा

1492834697The-World-Banklogo.jpg
काठमाण्डौ ।  नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् ।  चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेका छन् । केही...

गृहमन्त्रीले गरे संसद्को अपमान : निधिको अनौठो शैली !

1492834767nidhi.jpg
काठमाण्डौ ।  वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर,...

कर्णालीमा फास्ट इन्टरनेट सेवा

1492834811o-FASTEST-INTERNET.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पैसा खर्च गरेर कर्णालीमा पनि ब्रोडब्यान्ड (द्रुत गति)को इन्टरनेट सेवा पुर्‍याउने भएको छ । प्राधिकरणले ६ नम्बर प्रदेशअन्तर्गत कर्णालीको हुम्ला, मुगु, डोल्पा र जुम्लाका लागि एउटा प्याकेज र कालिकोट, रुकुम, जाजरकोट र रोल्पाका लागि अर्को प्याकेज बनाएर एकैपटक आठ जिल्लामा...

काठमाडौंको बाटो झाडुले बडार्न नसक्ने भएपछि १० वटा ब्रुमर किन्ने तयारीमा महानगर

1492834903KMC.jpg
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ । महानगरपालिकाले नौ करोड रुपैयाँको स्टमेट मन्त्रालयलाई बुझाएपछि अर्थले सहमति दिएको हो ।  हाल सरकारसँग रहेका चार वटा...

चिह्न नपाए चुनाव बिथोल्ने ६८ दलको चेतावनी

1492834964ec.jpg
काठमाण्डौ । चुनाव चिह्नको माग गर्दै आन्दोलनरत नयाँ शक्ति नेपालसहितका ६८ दलले सातदिने अनशन अन्त्य गरेका छन् । रत्नपार्कको शान्तिबाटिकामा अनशनको समापन गर्दै उनीहरूले आफूहरूको एकसूत्रीय माग सम्बोधन नभए आगामी सोमबारबाट नेपाल बन्दसहितको कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । स्थानीय तह निर्वाचन ऐनमा संसद्बाहिर रहेका दलहरूलाई चुनाव...

पैदलयात्रुका लागि के गर्दैछ ट्राफिक ?

1492835038cross-a-busy-road.jpg
काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले पैदलयात्रीका लागि १५ वैशाखदेखि जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयमा सरोकारवालासँग शुक्रबार अन्तक्र्रिया गर्दै यस्तो निर्णय गरेको हो । पैदलयात्रीका लागि जेब्रा क्रसिङ तथा आकाशेपुल प्रयोग र सडकमा हिँड्नेलगायतका विषयमा आममानिसलाई जनचेतना दिई...

अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट

1492744689usa.jpg
काठमाण्डौ । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ ।  नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा...

भित्तामा पनि रहेनन् लोकमान

1492744717lokman.jpg
काठमाण्डौ । एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो ।  हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन।  उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान...

बजेटमा तीन विकल्प

1492745545Budget-Bag.jpg
काठमाण्डौ । स्थानीय तहलाई बजेट विनियोजन गर्न तीनवटा विकल्प अघि सारेको योजना आयोगले यसको टुंगो राजनीतिक तहबाटै लगाउनुपर्ने सुझाएको छ ।  बजेट पेस गर्ने दिन नजिकिँदै गए पनि स्थानीय तहलाई बजेट कसरी दिने भन्ने अन्योल यथावत छ ।‘तीनवटा विकल्पसहितको मार्गनिर्देशन बनाएर कुन विकल्पमा अघि बढ्ने भन्ने राजनीतिक तहले टुंग्याउनुपर्ने भनेका...

वान बेल्ट वान रोड’ मा सर्तसहित हस्ताक्षर

1492745473one-belt-one-road.jpg
काठमाण्डौ । घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्चित भएको छ ।  उपराष्ट्रपति वा उपप्रधानमन्त्री कसको नेतृत्व रहने विषय अन्तिम टुंगोमा पुग्न नसकेको भए पनि केही मन्त्रीहरु त्यहाँ सहभागी हुनेछन्।  नेपालले उक्त शिखर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध