print media

महँगोमा किनेको बिजुली नै धेरै चोरी, यी हुन् बिजुली चोरी हुने क्षेत्र

1492055992bijuli-chori.jpg
काठमाण्डौ । भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत्त चोरी हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत्त आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लाको औसत...

मधेसी मोर्चा झनै कठोर, अब आन्दोलन गर्ने

1492056049upendra-yadav-n-mahanta-thakur.jpg
काठमाण्डौ । सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारसँग यसअघि भएका समझदारी र सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै मोर्चाले अस्वीकार गरेको हो । संशोधन...

सुराकी शीर्षकमा गृहमन्त्री र सचिवको मनपरी, वर्षमै खर्चे ८३ लाख

1492056164home-ministry.jpg
काठमाण्डौ । गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले गर्ने खर्चभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७२/७३ मा गृहमन्त्रीले सुराकी खर्चका नाममा ५९ लाख तथा गृहसचिवले २४ लाख रुपैयाँ खर्च गरेका...

1695556604Online-Ad.gif

सिंहदरबार छेउमै यस्तो धन्दा

1491970687goods.jpg
काडमाण्डौ । बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको छ । मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान अखाद्य रहेको पाइएको हो...

हायातसँगको सम्झौता तोडिने, मूल उद्देश्य बाहिरै होटेल

1491969424hotel-hyatt.jpg
काडमाण्डौ । सरकारले हायात होटेल सञ्चालन गर्न दिएको जग्गा भाडाको सम्झौता तोड्ने भएको छ । नेपाल सरकारले तारागाँउ रिजेन्सी होटेल्स लिमिटेडअन्तर्गत सञ्चालन भइरहेको पाँचतारे होटेल हायातसँगको जग्गा भाडा तोड्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।  होटेल स्थापनको १९ वर्षसम्म १७ करोड रुपैयाँको लगानीले कुनै प्रतिफल नदिएको, सरकारी लगानी...

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको चर्को दबाब

1491969731prachanda.jpg
काडमाण्डौ । डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिवद्धताविपरीत झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीलाई चर्को दबाब दिएका छन्।  प्रधानमन्त्री दाहालले विश्वविद्यालयका पदाधिकारीलाई तत्काल सम्बन्धन दिने प्रक्रिया थाल्न र सिनेट बोलाउन...

सामाजिक सञ्जालमा निर्वाचनविरोधी गतिविधि गरे १ लाख जरिवाना !

1491970556socialmedia.png
काडमाण्डौ । सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है।  निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ ।...

भारु सटहीमा गाँठो, मुसो झै खेलायो भारतीय पक्षले

1491970521indian-rs.jpg
काडमाण्डौ । अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ । भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन...

दिउँसो जसलाई सलाम गरे बेलुका उनकै सलाम खाए

1491969571prakash.jpg
काडमाण्डौ । सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए। अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा सलाम गर्दै अर्यालले डा. पोखरेललाई आफ्नो विभागको ब्रिफिङ गर्दथे। तर, बेलुका अर्याल प्रहरी मुख्यालय पुग्दा उनै डा. पोखरेलले अर्याललाई सलाम गरे।  साँझ सरकारले अर्याललाई आइजिपी नियुक्त गरेको...

खुमबहादुरलगायत चार नेता, जसको राजनीति सकियो

1491970427chiranjeevi-wagle.jpg
काडमाण्डौ । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो ।  दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको...

अपहरणमा कर्मचारी नै सामेल, पत्रकारसहित दुई फरार

1491970039kidnapping.jpg
झापा – झापा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर जमिन हडपेको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपानेसहित तीन जनालाई पक्राउ गरेको छ  । विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जमीन मिलोमतोमा जबर्जस्ती हडपेको आरोपमा भद्रपुर ७ बस्ने न्यौपानेसहित मेचीनगर...

गुन्डा नाइकेलाई गोली, एसएसपीलाई फोन

1491969930dawa-lama.jpg
काडमाण्डौ । राजधानीका गुन्डाहरूबीच भिडन्त हुन थालेको छ । काभ्रेली समूहका गुन्डा नाइके दावा लामामाथि मंगलबार बिहान गोली प्रहार भएको छ । गोली हानेलगत्तै लोप्साङ राई नामक व्यक्तिले काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीलाई फोन गरी आफूहरूले गोली हानेको दाबी गरेका छन् । गौरीघाटस्थित पार्टीप्यालेसमा छिर्दै गर्दा उनीमाथि गोली प्रहार...

एटीएमबाट पैसा चोर्ने थरीथरीका तरिका

1491794567atm-fraud.jpg
काठमाण्डौ । यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए ।  उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा झिकेको दाबी सीआईबीको छ । प्रहरीले उनीहरूको साथबाट एटीएमको डाटा मेट्न र नयाँ...

अनुदानको चुलो बेचेर १२ हजार आम्दानी, भाडा र भन्सार ५ करोड

1491794463induction.jpg
काठमाण्डौ । भारतको नाकाबन्दीको बेला चीनले अनुदानमा दिएका साढे ११ हजार थान इन्डक्सन चुलो थन्किएका छन् ।  विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा १० हजार थान र नेसनल ट्रेडिङको गोदाममा एक हजार तीन सय थान चुलो थन्किएका हुन् । कर र गोदामको भाडा भुक्तानीको समस्याले अनुदानका चुलो थन्किएका हुन् ।  संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित...

मतदातालाई अब उम्मेदवार अस्वीकार गर्ने अधिकार

1491794632ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ ।  सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा राइट टु रिजेक्टको व्यवस्था गर्न असफल भएपछि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामार्फत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध