print media

आइजिपीमा अर्याललाई नियुक्ति गर्ने सहमति

1491627377Prakash-Aryal-DIG.jpg
काठमाण्डौ ।  डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ । सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो । स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि...

धुर्मुस-सुन्तलीले कायापलट गरिदिए मुसहर बस्ती, झूप्राको ठाउँमा यस्ता आधुनिक घर

1491625863ap.jpg
बर्दिबास । धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दै छन् । त्यसैगरी,...

बुटवलको मेयरमा उठ्ने पत्रकार चापागाईंको घोषणा

1491627255Balkrishna-Chapagain.jpg
काठमाण्डौ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा पत्रकार बालकृष्ण चापागार्इंले उम्मेदवारी घोषणा गरेका छन् । उनी एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् ।  चापागार्इंले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफू मेयरको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । एमालेबाट बुटवलको प्रमुखका लागि धेरै आकांक्षी रहेको अवस्थामा...

1695556604Online-Ad.gif

झगडा गरी डेराबाट निस्किएकी किशोरी मध्यरातमा बसभित्र बलात्कृत

1491627227rape.jpg
काठमाण्डौ । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।चैत १८ गते साँझ दाइसँग झगडा गरी डेराबाट निस्किएकी सप्तरीको कञ्चनपुरकी ती...

नेपाल एयरलाइन्सका दुई ठूला जहाज आउने निश्चित, एक वर्षभित्र आइपुग्ने

1491627137nepal-airlines.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगमले दुईवटा वाडबडी जहाज ए ३३०-२०० खरिद सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। निगमले पहिलोपटक वाइडबडी जहाज खरिद गर्न लागेको हो।  जहाज खरिद सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकार र जहाज विक्रेता कम्पनी एएआरका तर्फबाट नेवाल प्रतिनिधि दीपक शर्माले शुक्रबार हस्ताक्षर गरेका हुन्।  खरिद...

वरिष्ठको विवादले सरकार धरापमा

1491627091Bimalendra-Nidhi-Kamal-Thapa.jpg
काठमाण्डौ । उपप्रधानमन्त्रीबीच बरीयताक्रमबारे चलेको विवादले मन्त्रिपरिषद बैठक समेत बस्न नसक्ने अवस्थामा पुगेपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्नेदेखि प्रशासन सञ्चालनका महत्वपूर्ण नीतिगत निर्णय समेत ओझेलमा परेको छ ।  गृहमन्त्री बिमलेन्द्र निधि र संघिय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच करिब तीन सातादेखि चलेको...

मानविकी संकायका विषय गाभ्दै त्रिभुवन विश्वविद्यालय

1491626976tu.jpg
काठमाण्डौ । विद्यार्थी शून्यप्रायः हुन थालेपछि त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केही विषयलाई निश्चित क्याम्पसमा मात्र पठनपाठन गराउने तयारी थालेको छ।  उच्च शिक्षा हासिल गरेका आफ्ना विद्यार्थी अधिक संख्यामा बेरोजगार बनेपछि शैक्षिक गुणस्तर बढाउन सेमेस्टर प्रणाली अपनाउन थालेको त्रिवि...

सत्तारोहणका लागि हतारिँदै देउवा

1491626346deuba1.jpg
काठमाण्डौ । एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भने, ‘मधेसी मोर्चा निर्वाचनमा आउने सहमति गर्छ भने दुई चरणमा चुनाव गर्न सकिन्छ ।’  बैठकमा उनी अघि बोल्ने २८ सांसदमध्ये २० भन्दा बढीले एकै चरणमा निर्वाचन गर्न दबाव...

उपत्यकावासीले अझै एक बर्ष धुलो खानुपर्ने

1491535939dusty.jpg
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक अन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरेपनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ...

प्रधानमन्त्रीलाई निर्वाचन आयोगको यस्तो ‘अल्टिमेटम’

1491536366pm.jpg
काठमाण्डौ । निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई ‘अल्टिमेटम’ दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् । मधेसी...

निर्वाचन हुन्छ तर दुई चरणमा, संविधान संशोधनको नयाँ प्रस्ताव

1491536338prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन दुई चरणमै हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बैठकमा समसामयिक राजनीति र मधेसी मोर्चासँगको वार्ताका विषयमा पार्टी नेताहरूलाई जानकारी गराउँदै प्रधानमन्त्रीले सरकार अब दुई चरणमा निर्वाचन गराउने गरी अगाडि बढेको बताएका हुन्...

मेलम्चीले गाडेका पाइप अवैज्ञानिक, स्काई रेल कसरी गुड्छ ?

1491536263melamchi.jpg
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकावासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ...

बेलायती शिक्षा विश्वकै उत्कृष्ट, अमेरिका, जर्मनीलाई यसकारण पछि पार्यो बेलायतले

1491536192london.jpg
लन्डन । स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ । स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान तथा आविष्कारमा समेत अग्रस्थानमा छन् । विश्वको अति उत्तम य...

बाँदर आतंक रोक्न सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश

1491536096sc.jpg
काठमाण्डौ ।  पशुपतिमा बाँदरबाट हुने आतंक रोक्न भन्दै सर्वोच्च अदालतले सरकारका नामकमा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता तथा नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य मधुर पाठकले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले पशुपति क्षेत्रमा बाँदर आतंकबाट भक्तजनमा परेको असर रोक्न अन्तरिम आदेश जारी गरेको हो...

निधिलाई देउवाको झापड,गोपालमानलाई गृहमन्त्री बनाउने तयारी

1491536019Gopal-Man-Shrestha111.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् ।  बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध