print media

मर्मत भएन बीपी राजमार्ग, यात्रुलाई सास्ती नै सास्ती

1491794493bp-high-way.jpg
रामेछाप ।  डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् ।  फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर सडक भास्सिएको थियो । साबिकको अस्थायी सडक मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । तर त्यो साँघुरो र कच्ची भएकाले...

१ गतेबाट हर्न बजाउन नपाइने

1491794711no-horn.jpg
काठमाण्डौ । नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिने बताए ।  यसको सबै तयारी पूरा भइसकेको जनाएको छ । यातायात...

एनसेल करबारे प्रधानमन्त्रीले भने,‘ढुक्क हुनुस्, लाभकर उठाएरै छाड्छौँ’

1491794797pm.jpg
काठमाण्डौ । विगतमा भएको के हो त्यो जस्ताको तस्तै आउनुपर्छ, यदि कसैले गल्ती गरेको रहेछ भने कारबाही हुन्छ । विक्रेतालाई लाभकर नलिई किन सजिलै छाडियो ? यो गम्भीर विषय हो, ऐन कानुनअनुसार कहाँ काम भएन र के भयो समीक्षा गरिनेछ र दोषीलाई कारबाही गरिनेछ । मौजुदा कानुनअनुसार विक्रेता कम्पनीले लाभकर बुझाउनुपर्ने हुन्छ । यही चिन्ता क्रेता कम्पनीले...

1695556604Online-Ad.gif

निधि क्याबिनेट बैठकमा नजाने, यस्तो छ रणनीति

1491794842bimalendranidhi.jpg
काठमाण्डौ ।  कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् ।  प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव...

१२ वर्षयताकै कम मूल्यवृद्धि !

1491794921nrb.jpg
काठमाण्डौ । करिब १२ वर्षपछि नेपालको मुद्रास्फीति (औसत मूल्यवृद्धि)को दर ३ प्रतिशतभन्दा तल झरेको छ । गत फागुनमा उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशतमा ओर्लिएको राष्ट्र बैंकले बताएको छ । यो आर्थिक वर्षको अन्त्यमा मुद्रास्फीति दर साढे ७ प्रतिशतमा राख्ने लक्ष्य राष्ट्र बैंकले गरेको थियो । तर, केन्द्रीय बैंकको लक्ष्यभन्दा निकै तल्लो...

बैंकले लिन्छ कानुनविपरीत बढी पैसा

1491794960fraud.jpg
काठमाण्डौ ।  बैंकले कानुनविपरीत नतोकिएको शीर्षकमा अतिरिक्त शुल्क लिइरहेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । निर्माण व्यवसायीलाई बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्दा, एउटा शाखाबाट जारी भएको बैंक ग्यारेन्टी अर्को शाखाबाट बुझिलिँदा बैंक कमिसन सबै भुक्तानी गरी सकेपश्चात् पनि सेवा शुल्कको शीर्षक राखेर थप दस्तुर लिने गरिरहेको...

सबै दलको चुनावी नारा आर्थिक समृद्धि केन्द्रीत

1491795005poll.jpg
काठमाण्डौ । स्थानीय चुनावलाई लक्षित गरेर दलहरूले आआफ्ना चुनावी नारा तय गरेका छन्। अधिकांश दलले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने अजेन्डा पनि दलहरूको नारामा छ। प्रमुख दलमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिले चुनावी नारा तय गरिसकेका छन्।  कांग्रेसले ‘नेपाली...

सेनाले यसकारण गर्दैछ तीन अर्ब लगानी

1491704013nepal-army.png
सुर्खेत । नेपाली सेनाले पूर्वसैनिकहरुलाई स्वरोजगार बनाउन करिब तीन अर्ब रुपैयाँ लगानी गरेको छ । तीन अर्ब लागानीमा अहिलेसम्म १७ हजार पूर्वसैनिक स्वरोजगार बनेका छन् । सेनाले लागानी वृद्धि गर्दै आगामी दिनमा २५ हजार पूर्वसैनिकलाई स्वरोजगार बनाउने लक्ष लिएको छ । पूर्वसैनिकलाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रममार्फत सेनाले लगानी...

म्यादी प्रहरीले तयारी पोसाक नपाउने, पैसा पाउने

1491704202myadi-police.jpeg
काठमाण्डौ । निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोसाक नपाउने भएका छन् ।  प्राय सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ । तर तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक उपलब्ध गराएको छैन । त्यसको बदला तोकिएको रंगको कपडा किन्न नगदै वितरण गरिने तयारी थालिएको छ । एसपी प्रद्युम्न...

सांसदहरूको थाइल्यान्ड र कोरिया भ्रमण स्थगित, भोलिपल्टै चेक फिर्ता

1491704284Samsad-2.jpg
काठमाण्डौ । सहकारी ऐनको मस्यौदा पारित गरी थाइल्यान्ड र कोरिया अध्ययन भ्रमणमा जाने तयारी गरेका सांसदहरूले आफ्नो भ्रमण रद्द गरेका छन् । गरिबी निवारण तथा सहकारी मन्त्रालयमाथि दबाब बढाएर विदेश भ्रमणमा जान लागेका संसद्को अर्थ समितिका नौजना सदस्यहरूले आफ्नो भ्रमण रद्द गरेका हुन् ।  भ्रमणका लागि मन्त्रालयबाट बुझेको ७६ लाख रुपैयाँसमेत...

इन्टरनेट विस्तारमा १५ अर्ब, ‘सूचनाको महामार्ग’ बनाउने तयारी

1491704381internet.jpg
काठमाण्डौ । सरकारले इन्टरनेटमा लगानी र सूचनाको पहुँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहँच बढाउने कामलाई तीव्रता दिएको छ । प्राधिकरणमार्फत आगामी दुई वर्ष भित्रमै करिब १५ अर्ब रुपैयाँ इन्टरनेटमार्फत सूचना...

मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

1491704436madhesi-morcha.jpg
काठमाण्डौ । केमा कस्तो संशोधन हुँदै छ ? भाषा : भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई पनि संविधानका अनुसूची थप गरी समावेश गर्ने  । नागरिकता : नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि प्रचलित...

देउवाले निधिलाई भने– हतारमा राजीनामा नदिनू

1491704465Deuba-Nidhi.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन् । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको जानकारी निधिका प्रेस संयोजक रामजी दाहालले दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय...

सिरियामा क्षेप्यास्त्र हमलापछि अमेरिकाले भन्यो- ‘सुरक्षाको लागि आक्रमण’

1491626245siriya-blast-1.jpg
काठमाण्डौ । अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको छ । रासायनिक हमला गरिएको अखडामा आक्रमण अमेरिकाले उत्तरी सिरियाको...

देउवाले भने- ‘पहिलो चुनाव वैशाख ३१ मै हुन्छ’

1491626835sher-bahadur-deuba.jpg
काठमाण्डौ । कांग्रेस पार्टीभित्र सर्वोच्च अदालतले कार्यकारी अधिकार क्षेत्रमा प्रवेश गरेको भन्दै चिन्ता व्याप्त भए पनि शुक्रबार सम्पन्न संसदीय दल र केन्द्रीय कार्यसमितिकै बैठक भने वैशाख ३१ का लागि निर्धारित स्थानीय तहको निर्वाचन सम्पन्न गराउन केन्द्रित देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध