print media

विदेशी उत्पादनलाई नेपाल गुणस्तर चिह्न अनिवार्य

1490930226ns-mark-chinha.jpg
काठमाण्डौ । अब नेपाल भित्रिने विदेशी उत्पादनले पनि अनिवार्य रुपमा नेपाल गुणस्तर चिह्न लिनुपर्ने भएको छ । सरकारले १५ वैशाखदेखि लागू हुने गरी नेपालमा बिक्रीवितरण हुने स्वदेशी वस्तुले पनि अनिवार्य रुपमा एनएस चिह्न लिनुपर्ने व्यवस्था गरेको हो । अहिले नेपालमा विभिन्न १२ वटा वस्तुको गुणस्तरलाई अनिवार्य बनाइएको छ । सोहीअनुसार नेपालमा...

माओवादीको घोषणापत्रः गाउँ-गाउँमा फ्री वाइफाई !

1490930360Prachanda.jpg
काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले आगामी ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा तयार पारेको छ । प्रतिवद्धता पत्र नाम दिँदै तयार पारिएको घोषणापत्रको मस्यौदामा ‘सिंहदराबार केन्दि्रत जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पुर्‍याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔ’...

पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख जरिवाना

1490930397loadshedding.jpg
काठमाण्डौ । पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख रुपियाँसम्म जरिवाना गर्ने अधिकारसहित सरकारले विद्युत् नियमन आयोग गठन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गरेको छ ।  सरकारका तर्फबाट ऊर्जामन्त्री जनार्दन शर्माले संसद्मा दर्ता गरेको विधेयकले पूर्व सूचनाबिना विद्युत् सेवा अवरोधलाई दण्डनीय मान्दै जरिवानाको प्रस्ताव गरेको हो ।...

1695556604Online-Ad.gif

केन्द्रमा १६ मन्त्रालय रहने, यी हुन् सम्भावित मन्त्रालय

1490930509Singh-Durbar-Government-in-Nepal-.jpg
काठमाण्डौ । केन्द्रमा बढीमा १६ मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालय छन्।  सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमातहतको उपसमितिले केन्द्रमा रहने मन्त्रालयको प्रस्ताव गरेको हो।  मन्त्रालयका प्रशासन सुधार महाशाखा...

नयाँ वर्षमा बाबुराम र उपेन्द्रको एकता हुने

1490929678baburam-upendra.jpg
काठमाण्डौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।  स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ । नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ...

प्रचण्ड कमल थापाको पक्षमा, निधिको यस्तो चेतावनी

1490930580prachanda-kamal-thapa.jpg
काठमाण्डौ । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकासमन्त्री कमल थापाका पक्षमा उभिएका छन् । तर, औपचारिक रूपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह...

बजेट कस्तो बनाउने टुङ्गो लागेन

1490930657Budget-Bag.jpg
काठमाण्डौ । स्थानीय तहमा संविधानप्रदत्त अधिकारअनुसार बजेट हस्तान्तरण गरी संघीयता उन्मुख बजेट बनाउनेबारे अन्योल कायम छ । बजेटबारे अर्थ मन्त्रालयमा मंगलबारदेखि सुरु भएको छलफल स्थानीय तहलाई बजेट बाँडफाँटको तरिका स्पष्ट नहुँदासम्म चालू खर्चको बजेटमा सीमित छ । अनिवार्य दायित्व (तलब र प्रशासनिक खर्च) शीर्षकको बजेटमा छलफल अघि बढाउने र...

फास्ट ट्रयाकको जिम्मा नेपाली सेनालाई

1490930749fast-track.jpg
काठमाण्डौ । राजधानीबाट तराई-मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ । लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको हो । भौतिक पूर्वाधार तथा...

आठ महिनामा १५ अर्बको मोबाइल भित्रियो

1490930820mobiles-phone.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन् ।  भन्सार विभागका अनुसार गत साउनदेखि फागूनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी छ । यस अवधिमा साढे २० अर्बका दूरसञ्चार उपकरण आयात भएका छन् । महँगा मोबाइल फोनको प्रयोग बढै गएकाले आयात वृद्धि भएको हो...

ट्वाइलेटको आम्दानी गोलमाल

1490930861public-toilet.jpg
काठमाण्डौ । काठमाडौं महानगरपालिकामा सञ्चालित सातवटा घुम्ती शौचालय तीन महिनापछि पुनः सञ्चालनमा आएका छन् । तिर्नुपर्ने न्यून राजस्व पनि नतिरेका कारण तीन महिनाअघि बन्द भएका यी शौचालय राजस्व नतिरी खुलेको स्रोतले जानकारी दिएको छ । करिब ४० लाख मानिस बसोबास गर्ने महानगरपालिकामा सात घुम्ती र २७ वटा सार्वजनिक शौचालय छन् । सार्वजनिक २७ मध्ये...

अमेरिकामा मानव तस्करीको यस्तो छ नयाँ रुट

1490930976USA.png
काठमाण्डौ । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिनअमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेको छ ।   नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौँ रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्टवाहकलाई ‘अन...

फास्ट ट्रयाकमा भारतको आँखा

1490845624fast-track.jpg
काठमाण्डौ । नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन पुनः प्रस्ताव गरेका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग मन्त्रालयमा भएको औपचारिक भेटमा उनले यस्तो प्रस्ताव गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलोपटक सन् २००८ मा पिपिपी मोडलअन्तर्गत...

सहकारीद्वारा ऋणीको करोडौं ठगी

1490845426lalitpur-court.jpg
काठमाण्डौ ।  ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ ।  राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको...

सगरमाथाको उचाइ घटेको हो र ?

1490845759peak.JPG
काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफै पहल अघि बढाएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुन सक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफै पहल अघि बढाएको हो। नापी विभागले सगरमाथाको उचाइ नेपालले नाप्न सक्ने जनाएको छ। त्यसका लागि नापीले चरणबद्धरूपमा विभिन्न निकायसँग छलफल गरेको...

लाइसेन्स वितरणमा लाखौँको चलखेल

1490845926license.jpg
काठमाण्डौ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा लाखौँको चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । अन्य १३ कर्मचारीलाई समेत कारबाही प्रक्रिया सुरु भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार सुवेदीलाई निलम्बन गरेको हो । २३ हजार लाइसेन्स वितरणमा यातायात कार्यालयले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध