print media

पाइलटको भत्ता बढाउने तयारी, फाइल पुग्यो अर्थमा

1490845883pilot.jpg
काठमाण्डौ । नेपाल वायु सेवा निगमले पाइलटको भत्ता ४० देखि ५० प्रतिशत बढाउने तयारी गरेको छ । पछिल्लो समय पाइलट अभाव बढ्दै गएपछि भत्ता बढाउने तयारी गरिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले केही महिना अगाडि पनि पाइलटको भत्ता बढाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत फाइल अर्थ मन्त्रालय...

एक बर्षमा दुई ठूला बिमान ल्याउने तयारी : दुई सातापछि सम्झौता

1490846004nepal-airlines.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगमले वाइड बडी जहाज खरिदका लागि अन्तिम सम्झौता चैतको अन्तिम साता गर्ने भएको छ । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजको दुई थान वाईड बडी जहाज खरिद सम्झौता चैत अन्तिम साता हुने भएको हो । कर्पोरेसनको टोली चैत २४ गते नेपाल आउँदै छ । निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख...

वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा !

1490846053danger.jpg
काठमाण्डौ । मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् ।  अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  २०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । वैदेशिक रोजगारीबाट फर्केको केही...

1695556604Online-Ad.gif

सरकारी ढुकुटीमा एनसेलको १७९ अर्ब योगदान

1490846143NCELL.jpg
काठमाण्डौ । विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया“ योगदान गरेको देखिएको छ।  ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा राजस्वमा प्रत्यक्ष करतर्फ ६९ अर्ब, अप्रत्यक्ष करतर्फ ५५ अर्ब र अन्य थप योगदान ५५ अर्ब गरी जम्मा १ खर्ब ७९ अर्ब...

भारतबाट थप १ सय ४५ मेगावाट विजुली, अब देश लोडसेडिङमुक्त !

1490846207gridnew.jpg
काठमाण्डौ । भारतले नेपाललाई १ सय ४५ मेगावाट विजुली उपलब्ध गराउने भएको छ। हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ।  केही दिन अघि भारतस्थित नेपाली दूतावासले सो दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । उक्त...

मधेसी मोर्चाको चुनावी रणनीति : भित्र दर्ता, बाहिर घेराउ

1490844227madhesi-morcha.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनावी प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरु चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्।  मोर्चाले मंगलबार चुनावको विरोध गर्दै २ नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्‍यो। जिल्ला निर्वाचन कार्यालयमा दल...

विमानस्थलमै देखियो उपप्रधामन्त्रीको मर्यादाक्रम विवाद

1490844905dpms.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ ।  त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो ।...

आरआरमा अनेरास्ववियुको प्यानलै विजयी

1490756435rr-campus.jpg
काठमाण्डौ । उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए ।  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल...

बैठक राख्ने विषयमा देउवा र पौडेलको घोचपेच

1490756522deuba-paudel.jpg
काठमाण्डौ । शेरबहादुर देउवा, निर्वाचनको विषयमा : घोषित मितिमा स्थानीय तहको निर्वाचनको विकल्प हामीसंग छैन । कुनै पनि हालतमा तोकिएको मितिमा स्थानीय निर्वाचन हुन्छ । सबै सदस्यहरु आ–आफ्नो जिल्ला र क्षेत्रमा निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्ने गरी लाग्नु होला । कार्यकर्तालाई त्यही अनुरुपको निर्देशन दिनुहोला । मधेसको समस्या समाधान...

मोर्चालाई सहमतिमा ल्याउन प्रदेश–२ मा स्थानीय तह थप्ने गृहकार्य

1490756608Election-Commission-Nepal.jpg
काठमाण्डौ । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसख्ंयाका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा  निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा...

फेसबुकले पार्यो तीन महिलाको यस्तो बिचल्ली

1490759362facebook.jpg
काठमाण्डौ । वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाईदिने भन्दै उनीहरुबाट ९ लाख रुपैयाँ ठगी गरिएको हो ।  सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानलाई विश्वास गरेर उनीहरुले रकम दिएको खुलेको छ । थप जोखिमको सम्भावना रहेको भन्दै महिलाहरुलाई प्रहरीले सीमाक्षेत्रको सुनौलीबाट फर्काएर आफन्तको जिम्मा लगाएको छ...

बढ्दै छ स्वाइनफ्लुको संक्रमण, रुघाखोकी लाग्दा चनाखो बनौं

1490759403swine-flu-h1n1.jpg
काठमाण्डौ । राजधानीमा स्वाइनफ्लु अर्थात इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको छ । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै २० प्रतिशतमा स्वाइनफ्लु पुष्टि भएको हो । दक्षिण एसियाका भारत, माल्दिभ्स, श्रीलंकामा हाल स्वाइनफ्लु व्यापक रहेको विश्व...

झुक्यायो मौसमले, बिहान आकाश खुल्ने, साँझ पानी पर्ने

1490755650weather.jpg
काठमाण्डौ । बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै आएका छन् ।  मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानमा पनि फरक पर्दै आएको छ । मंगलबार बिहानपख खुलेको...

१० लाख भन्दा बढी कारोबार नगदमा गर्न नपाइने

1490759467finmin.jpg
काठमाण्डौ । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा  गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ।  गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको हो।  यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोआर नगदमा गर्न...

गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश-नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’

1490759546sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ।  सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने बाटो सहज बनेको छ। तर अंगीकृत लिने सन्तान नेपालमै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध