print media

सुधारमा फड्को मार्दै वीर अस्पताल, तत्काल आउँदैछ यस्तो बदलाव

1490498520bir-hospital.jpg
काठमाण्डौ । सेवा लिनै झन्झट। जताततै फोहोर, अँध्यारा, खिइएका र मैला भर्‍याङ। सानो प्वालबाट हात छिराएर टिकट लिनुपर्ने बाध्यता, लाममा घण्टौँ उभिनुपर्ने, केहीबेर टुसुक्क बस्ने ठाउँसमेत छैन।  वीर अस्पताल सुन्नासाथ धेरैको मस्तिष्कमा आउने तस्बिर हो यो।  मुलुककै पुरानो र ठूलो अस्पताल वीरको अहिले देखिने 'ब्ल्याक एण्ड ह्वाइट प...

६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम

1490410481Sahakari-Tatha-Garibi-Nibar.jpg
काठमाण्डौ । सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन्। देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको केन्द्रीय तथ्यांक विभागले ०७० मा गरेको अध्ययन प्रतिवेदन छ । ती गरिबको गरिबी निवारण गर्न बनेको सहकारी तथा गरिबी निवारण...

भव्य धरहराको नक्सा तयार, यस्तो बन्नेछ धरहरा

1490410254dharahara.jpg
काठमाण्डौ । निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ ।  ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ । कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले करिब सात महिना लगाएर धरहराको ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ तयार गरेको हो ।  जेबीले पुरातत्व विभागलाई नक्सा...

1695556604Online-Ad.gif

सास फेर्नै सकस, हरेक मानिस वायु प्रदूषणको सिकार

1490410978pollution.jpg
काठमाण्डौ । उपत्यकाको सडक विस्तार, पुराना सवारीसाधन र उद्योगबाट उत्पन्न हुने प्रदूषण र सडक पेटीमा राखिएका निर्माण सामग्रीका साथै असरल्ल छाडिएका तारहरूले उपत्यकावासीमा श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ।  काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी पाइएको छ।  काठमाडौंको वायु...

नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम

1490411141GoNepal.jpg
काठमाण्डौ । पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण...

देश कसले चलाइरहेको छ ?

1490411231Prachanda.jpg
काठमाण्डौ । देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी...

‘अवैध हतियार’ सुरक्षा निकाय नै खोज्दैनन्

1490411313pistol.JPG
परासी । जिल्लास्थित सुरक्षा निकायले अवैध हतियारबारे सोधखोज नगर्दा दुरुपयोगको आशंका बढेको छ । जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्न इजाजत लिएका व्यक्तिसँग सुरक्षा निकायले सोधखोज नगर्दा दुरुपयोगको आशंका बढेको हो । इजाजत लिएकामध्ये दुई सय २९ हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे प्रशासनलाई जानकारी छैन् ।  हालसम्म तीन सय ३५...

राष्ट्रपति भण्डारी नयाँ बर्षमा भारत जाने

1490411356bidhyadevi.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् ।   राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले...

अमेरिकी डलर डेढ वर्षयताकै सस्तो

1490408824US-dollar.jpg
काठमाण्डौ । आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो।  त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ स्पैयाँ तोकेको छ। पछिल्ला दिनहरूमा नेपाली...

चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

1490325927prachanda.jpg
काठमाण्डौ । साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनका एजेन्डामा एकरुपता ल्याउन माग गरेपछि वार्ता विषय प्रवेश नै नभई सकियो...

केरुङमा रोकिए पाँच सय कन्टेनर, कुहिँदै सामान

1490326653Tibet-Train-2.jpg
काठमाण्डौ । चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र...

प्रधानन्यायाधीशलाई नै सर्वोच्चको यस्तो परमादेश

1490326583sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल,...

महँगियो निर्माण क्षेत्र : एक करोडमा बन्ने घर अहिले कतिमा बन्ला ?

1490326501construction-site.jpg
काठमाण्डौ । नेपालको निर्माण क्षेत्र महँगिदै गएको छ । निर्माण सामग्रीको मूल्य र मजदूरको ज्याला बढ्दै गएपछि निर्माण महँगो भएको हो । सरकारले संकलन गरेको प्रारम्भिक मूल्य सूचकांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा निर्माण क्षेत्रमा १८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस अवधिमा निर्माण सामग्रीको मूल्य १२.८ प्रतिशत र ज्याला ३०.६ प्रतिशतले बढेको...

आकाशमा मडारिँदै छ यस्तो खतरनाक बादल

1490326433cloud.jpeg
काठमाण्डौ । हरेक दिन बिहान आकाशतिर हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डे साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् ।  तपाईलाई थाहा छ ? कति थरी हुन्छन् आकाशमा बादल ? अनि कुन बादल कस्तो प्रभाव पार्ने खालको हुन्छ ? मौसमविद्का अनुसार आकाशमा तीन तहका दश थरी बादल हुन्छन् । कुनै बादल मानवका लागि...

यसरी छान्दै छ एमालेले उम्मेदवार, यस्ता छन् मापदण्ड

1490326325CPN-UML-party-office.jpg
काठमाण्डौ ।  प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ । अध्यक्ष केपी शर्मा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध