print media

एनसेल सेयर बिक्रीमा लाभकर दायित्व टेलियाकै

1489547147telia.jpg
काठमाण्डौ । कर क्षेत्रका विज्ञहरूले एनसेलको स्वामित्व किनबेचमा विक्रेता स्विडिस कम्पनी टेलियासोनेराले (हाल टेलिया कम्पनी) ले नै पुँजीगत लाभकर तिर्नुपर्ने प्रस्ट पारेका छन् ।  टेलियासँग लाभकर असुल्ने सरकारको निर्णय सही भएको भन्दै उनीहरूले त्यसैअनुसार टेलियासँग असुली गर्नुपर्ने प्रस्ट पारेका हुन् ।  व्यवस्थापिका–संसद्को...

बैशाखदेखि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’

1489546937no.-plate.jpg
काठमाण्डौ । सरकारले १ वैशाख ०७४ देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । त्यसका लागि सम्पूर्ण प्राविधिक तयार पुरा भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।  ‘नयाँ वर्षसँगै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने कामको थालनी हुनेछ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने ।  पाँच वर्षभित्र २५ लाख सवारी...

किन घट्दै छ नेपालमा भारतीय लगानी ?

1489547308investment.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा भारतीय प्रभाव कम हुँदै गएको छ। चिनियाँ प्रभुत्व नेपाली अर्थतन्त्रमा हावी हुँदै गर्दा भारतीय प्रभावमा कमी हुँदै गएको हो। नेपालमा चिनियाँ लगानी बढ्दै जाँदा भारतीय सञ्चारमाध्यमहरूले नेपालमा भारतीय प्रभाव घट्दै गएको विश्लेषण गर्न थालेका छन्।  नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गरेर...

1695556604Online-Ad.gif

चौध हजार विदेशीलाई नेपालमा रोजगारी !

1489547409jobs.jpg
काठमाण्डौ । नेपाली युवा अवसरको खोजीमा विदेश गइरहेका बेला नेपालमै श्रमस्वीकृत लिएर काम गर्ने विदेशी कामदारको संख्या करिब १४ हजार पुगेको छ ।  श्रम विभागको गैर नेपाली व्यवस्थापन शाखाले हालसम्म करिब १४ हजार विदेशी कामदारलाई श्रम स्वीकृत दिएको पाइएको छ । सो शाखाका अनुसार सबै भन्दा बढी श्रम स्वीकृति लिने विदेशी कामदारमा चिनियाँ नागरिक...

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य

1489547521nepal-police.jpg
काठमाण्डौ । गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले हस्ताक्षरको सरुवा र काज सरुवा सहमति मागपत्र गृहमार्फत आयोग पुगिसकेको छ । प्रहरी प्रधान...

अकुत सम्पत्तिमा तानिँदै लोकमान

1489547741lokman.jpg
काठमाण्डौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ । संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै सदनले मंगलबार सरकारलाई यस्तो निर्देशन दिएको हो । संसद सचिवालयका कानुनसचिव अर्जुन खड्काका...

‘मन्त्री र सांसदका ठेकेदार सरकारभन्दा शक्तिशाली’

1489547812contractor.jpg
काठमाण्डौ । मेलम्ची खानेपानी बिकास समिति कोर्ड अध्यक्ष तथा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले मन्त्री र सांसदको ठेकेदारबाट काम लिन गाह्रो भएको छ । वातावरण संरक्षण समितिले मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले वातारण प्रदुषण भएको र निर्माण कार्य छिटो सक्न निर्देशन दिएपछि उनले समितिमै यस्तो प्रतिक्रिया दिएका हुन्...

माओवादी दबाबमा एक अर्बका पेश्की योजना

1489547873maoist.jpg
काठमाण्डौ ।  सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका नेताको दबाबमा विभिन्न जिल्लामा करिब एक अर्ब रुपैयाँ बरारबका बिकास योजना पेस्कीका रुपमा स्वीकृत भएको छ । तीमध्ये १० करोड रुपैयाँभन्दा बढी योजना प्रक्रियाभन्दा बाहिरबाट माओवादी केन्द्रका नेताले कार्यकर्ता, आफ्नो परिवार, इस्टमित्रका नाममा योजना बाँडेर पेस्की रकम दिन लागेका हुन्...

कहाँ हराए आठ लाख विद्यार्थी ?

1489547974students.jpg
काठमाण्डौ । दश वर्षअघि (वि.सं. २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन् ।  एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी तथ्याङ्कले प्रमाणित गर्छ। ७ लाख...

निगमका दुई पाइलटलाई ग्राउन्डेड

1489548019nepal-airlines.jpg
काठमाण्डौ । बेलैमा जहाज नउडाउने, बाहानाबाजी गर्ने, अन्य पाइलटलाई धम्क्याउने लगायतका अभियोगमा नेपाल वायु सेवा निगमले चिनिया विमान वाई १२ ई उडाउने दुई जना क्याप्टेनलाई सजाय स्वरुप ग्राउन्डेड (निलम्बन) गरिदिएको छ । निगम स्रोतका अनुसार, वाई १२ ई का वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र क्याप्टेन सञ्यय बादे श्रेष्ठलाई निगमले अर्को निर्णय...

उड्डयन प्राधिकरणको बोनस, अख्तियारले जफत गर्‍यो कागजपत्र

1489548199caan.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई वितरण गर्न लागेको बोनस रकमका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । आयोग उच्च स्रोतका अनुसार बोनस वितरणसम्बन्धी करिब चार बोरा फाइल सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्राधिकरण र सम्बन्धित कार्यालयबाट जफत गरिएको छ । आयोगले...

आनन्दबजारका स्थानीय भन्छन- अब रात कसरी काट्ने ?

1489548333kanchanpur.jpg
आनन्दबजार । गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हुन सकेको छैन घटनालगत्तै सुरक्षकर्मी परिचालन भएकोले हाल स्थानीय बासिन्दाहरुले सुरक्षा महसुस गरेपनि सुरक्षकर्मी फर्किएपछि कसरी रात काट्ने भन्ने चिन्ता लागेको स्थानीय...

ज्यानमुद्दाका दोषी ढुंगेललाई सार्वजनिक अभिनन्दन

1489459127Bal-krishna-dhungel.jpg
काठमाण्डौ । सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान...

‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरीकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत

1489458927prithivi.jpg
काठमाण्डौ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ।  गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित...

पशुपतिको बर्सेनि अर्बौं रुपैयाँ किन जान्छ खेर ?

1489459320Pashupatinath-Temple.jpg
काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको आम्दानी गुमेको हो ।  तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध