print media

सैनिकले सर्वोच्चलाई भन्यो – ‘सेनाभित्रको कारबाहीमा हस्तक्षेप नगर’

1489459386nepal-army.jpg
काठमाण्डौ । सैनिक अदालतले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै सेनाको कानुनी कारबाहीका विषयमा ‘असाधारण अधिकार क्षेत्र’ को प्रयोगमार्फत हस्तक्षेप नगर्न माग गरेको छ । सेनाको अनुशासनमा असर पर्ने गरी ‘स्वेच्छाचारी’ निर्णय भएको भन्दै सैनिक विशेष अदालतविरुद्ध नेपाली सेनाको जंगीअड्डाले सर्वोच्चमा दायर गरेको एक रिटमा यस्तो माग पेस...

बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी

1489458404marraige.jpg
पोखरा । पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् । विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अन्तर्जातीय विवाह चलिरहँदा सहभागीहरू खुसी...

किन चीन जाँदैछन् प्रधानमन्त्री दाहाल ?

1489459457prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् ।  नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रुपमा चीन जान लागेका हुन् । यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट दुबाई (यूएई) गएका छन्...

1695556604Online-Ad.gif

स्वास्थ्यमन्त्री गगनको ‘गति’ रोक्ने तयारी

1489459509gagan-thapa.jpg
काठमाण्डौ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको छ । फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना...

आइरन लेडी : १६ बर्ष अनसन, ९० भोट !

1489372573sharmila-irom.jpg
काठमाण्डौ । सोह्र बर्षसम्मको अनसन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रोलमोडल । आइरन लेडीको उपमा ।  विकृति विसंगतिविरुद्धकी निडर अभियन्ता । मणिपुरकी इरोम शर्मिलाको परिचय हो यो । सशस्त्र बललाई असीमित अधिकार दिनेसम्बन्धी कानुनविरुद्ध उनी १६ बर्ष अनसन बसिन् र गत अगस्टमा टुङ्याइन् । राजनीति सुरु गर्ने उदेश्यले पिपुल्स रिसर्जेन्स...

मधेशमा जनता मारेपछि गृहमन्त्री निधि गुहार माग्दै भारतमा !

1489372730bimalendranidhi.jpg
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाने भएका छन् ।  इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका बताइए पनि सप्तरी घटनामा मधेशी जनतालाई मारेपछि उत्पन्न कठीन परिस्थिति र आगामी दिनमा भारतको पक्षमा आफूले चाल्नुुपर्ने कदमको...

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

1489372800Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ । आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा...

मधेस बुझ्दै सेना

1489372853nepal-army.jpg
काठमाण्डौ ।  नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराइ मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ । सेनाले सुक्ष्म अन्वेषण अन्तर्गत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराइ मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो । यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र...

घरबासै उठायो सहकारीले

1489373014cooperatives.jpg
काठमाण्डौ । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले...

पूर्व जरसा’बलाई सेनामै मस्ती !

1489372906na.jpg
काठमाण्डौ । ‘आफ्नै हात जगन्नाथ’ भनेझैं नेपाली सेनामा पहुँचदार जर्नेल र कर्णेल (जरसा’ब–करसा’ब) लाई जागिरपछि पनि मस्ती छ।  सेनामा दक्ष बहालवाला अधिकृतलाई पन्छाएर पहुँचकै आधारमा सयौं जर्नेल–कर्णेल अवकाशपछि पनि करार सेवामा जागिर खाइरहेका छन्। ‘आवश्यकता र दक्षता’ का नियुक्त गरिएका उनीहरुले एकातिर पेन्सन, अर्काेतिर विशेष...

जाँदाजाँदै मन्त्री शाहीद्वारा आधा अर्ब बोनस

1489371411jiwan-shahi.jpg
काठमाण्डौ । पर्यटनबाट खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका जीवनबहादुर शाहीले मन्त्रालय बदलिनु दुई दिन अगाडि नेपाल नागरिक उड्यान प्राधिकरणका ८ सय कर्मचारीला२ ५३ करोड २७ लाख रूपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ।  सुरूदेखिनै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही एड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेको...

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स, मानिसमा सर्ने खतरा

1489371473monkey.JPG
काठमाण्डौ । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको छ । -३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा...

प्रधानमन्त्री बसेको सिट जलाइयो

1489292316sajha.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे । त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे ।  तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बुमा चढाए । उक्त सिट विशेष सुविधायुक्त...

काठमाडौंका स्कुलमा विद्यार्थी खडेरी !

1489292492student.jpg
काठमाण्डौ । सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको छ । जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम...

गच्छदार पनि ‘सरकारमा’, भने-‘हामी कमल थापाजस्तै फुत्त जाने पार्टी होइनौं’

1489292560bijaya.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् । मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध