print media

सत्ता जोगाउन मन्त्री थपिए

1489116766kamal-thapa.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई सघाउँदै आएको मधेसी मोर्चा ६ दिनभित्र बाहिरिने पक्कापक्की भएपछि सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले संसदको चौथो ठूलो दल राप्रपाका तीन मन्त्री थपेर संकट टार्न लागेको छ । यसअघि केपी ओली सरकारमा उपप्रधानमन्त्री रहिसकेका राप्रपा अध्यक्ष कमल थापालाई दाहाल र कांग्रेस...

आइतबारदेखि देशमा नयाँ संरचना

1489116613nepal-government.jpg
काठमाण्डौ । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानिय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा...

फेरी पेट्रोलको लाइन बस्नुपर्ने हो ?

1489116818petrol.jpg
काठमाण्डौ । काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए ।  प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए । ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५०...

1695556604Online-Ad.gif

नयाँ बर्षबाट मिर्गौला प्रत्यारोपण निःशुल्क हुने

1489116963kidney.jpg
काठमाण्डौ । सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता...

राजधानीमा हेपाटाइटिस ‘ई’ देखियो, जोखिममा गर्भवती महिला

1489117051Hepatitis-E-4.jpg
काठमाण्डौ । गर्मीयाम सुरु नहुँदै उपत्यकामा हेपाटाइटिस ‘ई’ (जन्डिस) का बिरामी देखिन थालेका छन् । सुरुवाती दिनमै उपत्यकामा तीनजना बिरामी फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले जानकारी दिए । हेपाटाइटिस ‘ए’ तथा ‘ई’ पानी र खानेकुराबाट सर्ने भएका कारण पछिल्लो समय नेपालमा यसका रोगी देखिन...

गृहमन्त्री निधि र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता, एसएसबीले एक्कासि फायर खोल्यो

1489117275ssb.jpg
काठमाण्डौ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको घटनामा सरकारले भारत सरकारको ध्यानाकर्षण गराएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरी घटनाबारे ध्यानाकर्षण गराएका हुन्।  ‘प्रधानमन्त्री पुष्पकमल दाहाल...

इन्धनमा अब भारतको मात्र भर पर्नु परेन

1489029386nepal-oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सहमति दिएको छ । सहमतिअनुसार आइओसीले भनेजति परिमाणमा तेल उपलब्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने व्यवस्था गरिएको छ...

सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख, शव तीन दिनदेखि अस्पतालमै

1489029551saptari.JPG
काठमाण्डौ । सरकारले सप्तरी घटनामा मारिएका मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा घाइतेको सबै उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । घटनाको सत्यतथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि मन...

लागुऔषध कारोबारीलाई उन्मुक्ति दिएको आरोपमा सहन्याधिवक्ता नै निलम्बित

1489029614default-lawyer.jpg
काठमाण्डौ । मन्त्रिपरिषद वैठकले लागुऔषध कारोबारको मुद्दामा पूर्व सभासद् मधुसुदन अग्रवालसहित पाँचजनालाई अभियोगबाट उन्मुक्ति दिएको आरोपमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरेलाई बुधबार निलम्वनको निर्णय गरेको छ । सहन्यायाधिवक्ता रहेका डा.घिमिरेलाई पदबाट निलम्बनगरी छानविन गर्ने निर्णय भएको हो। लागुऔषध...

यी युवतीलाई गैरकानुनी थुना किन ?

1489029852lady-jail.jpg
काठमाण्डौ । अध्यागमन विभागको हिरासतमा एक विदेशी नागरिकलाई १० दिनदेखि गैरकानुनी थुनामा राखेको छ । स्वीट्जरल्यान्ड सरकारले फिर्ता (डिपोर्ट) गरेकी एक तीब्बती युवतीलाई अध्यागमन विभागले १७ फागुनदेखि गैरकानुनी ढंगले हिरासतमा रखेको हो । ती तीब्बती युवतीले दोलखा जिल्ला प्रशासनबाट नक्कली नागरिकता र त्यसको आधारमा राहदानी विभागबाट राहदानी...

सडकमा कार्यक्रम गरे तीन बर्ष जेल

1489029892nepal9.jpg
काठमाण्डौ । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान, जेल पर्नुहोला ! सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको खबर आजको नागरिकमा छ ।  व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध...

३७ देशबाट नेपाल भित्रने रेमिट्यान्स अहिलेसम्मकै उच्च, सवा सात खर्ब नाघ्यो

1489029950remitance.jpg
काठमाण्डौ । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल...

वितण्डा रोक्न मोर्चालाई एमालेको चेतावनी, सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग

1489030032cpn-uml111.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ। मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजनासहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय एमालेले गरेको हो। बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर...

सगरमाथाको बाटो बनाउन हिँडे आइसफल डक्टर

1488944426Way-to-Everest.jpg
काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउन आइसफल डक्टरहरु आधारशिविरतर्फ प्रस्थान गरेका छन् । आठ जना आइसफल डक्टरसहित १० जना सोलुखुम्बुको नाम्चेबजारबाट सगरमाथाको आधारशिविरतर्फ लागेका हुन् । हिमाल आरोहणको मौसम सुरु भएपछि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।  आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी...

उद्घाटन राष्ट्रपतिले, पूजा ज्ञानेन्द्रले

1488944552bidhya.jpg
नवलपरासी। राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे ।  नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध