print media

चिनियाँलाई सरकारको चेतावनी, अझै ढिलाइ गरे पश्चिम सेती आफैं बनाउछौं

1488772774paschim-seti.jpg
काठमाण्डौ । हुउद्देश्यीय पश्चिम सेती (७५० मेगावाट) आयोजना निर्माण सुरु गर्न चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले गरेको ढिलाइप्रति सरकारले गम्भीर चासो राख्दै आयोजना देशकै रणनीतिक महत्ववको भएकाले धेरै नकुर्ने जनाएको छ । राज्यले प्रसारण लाइन र आयोजनाबाट उत्पादित बिजुली खपतको ग्यारेन्टी गरिसक्दा पनि चिनियाँ कम्पनी...

पोलियो खोप रोक्ने १८ कर्मचारी निलम्बनमा

1488773534vaccineoralpolio.jpg
काठमाण्डौ । पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ । नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने...

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ढुंगेलले भेटे प्रधानमन्त्री

1488773598Bal-krishna-dhungel.jpg
काठमाण्डौ ।  सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् । आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको...

1695556604Online-Ad.gif

तस्करलाई सोधेर मात्र बिदामा बस्थे भन्सारका कर्मचारी

1488773632gold.jpg
काठमाण्डौ । रमेश : गुडमर्निङ सर। राजकुमार : गुडमनिङ। केही छैन भने म छुट्टि लिन्छु ? रमेश : एक छिनमा। राजकुमार : छुट्टि बस्दा हुन्छ ? रमेश : हुँदैन। एक छिनमा कन्र्फम हुन्छ। राजकुमार : ओके रमेश : ओके कन्फर्म छ है भोली सर। राजकुमार : ओके फेसबुकको म्यासेन्जरमा भएका यी सूचना आदानप्रदान नेपालमा बसेर साढे ३३ किलो सुन रिसिभ गर्ने मुख्य व्यक्ति...

अब सरकारी काम आधा घण्टामै

1488773662Singh-Durbar-Government-in-Nepal-.jpg
काठमाण्डौ । आम मानिसको बुझाइ छ, हाम्रा सरकारी कार्यालयमा ढिलासुस्ती हुन्छ, कर्मचारीहरु सेवाग्राहीहरुप्रति अनुदार छन्, घण्टौं पर्खंदा पनि सेवाग्राहीले सेवा पाउँदैनन्। तर, सबै सरकारी कार्यालयहरुको अवस्था त्यस्तो छैन।  परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले सेवाग्राहीले कागजात बुझाएको आधा घण्टाभित्र सेवा उपलब्ध गराउन थालेको...

यस्तो थियो सुन तस्करसँग एसएसपीको सेटिङ

1488771737ssp.jpeg
काठमाण्डौ । ‘एसएसपी सा’बले भनेको न्युरोडतिर सिभिल प्रहरी खटाइएको छ,’ एयरपोर्ट भन्सारका कर्मचारी राज ढकाल र सुन तस्करीमा संलग्न दिलबन्धु थापाबीचको फेसबुक च्याट हो यो। गत २० डिसेम्बरमा उनीहरूबीच कुराकानी भएको थियो। यसले सुन तस्करीमा प्रहरी र भन्सार कर्मचारीको कति मिलेमतो छ भन्ने प्रस्ट हुन्छ। उनले एसएसपी सा’ब भनेर श्याम खत्रीलाई...

मन्त्रालयबाटै कार्यविधिको फाइल गायब, श्रम सहचारी नियुक्ति अन्योलमा

1488684005ministry.jpg
काठमाण्डौ । श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल हराएपछि श्रम सहचारी नियुक्तिमा अन्योल भएको छ ।   कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्‍याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ । पछिल्लो समय श्रम सहचारी को हुने? भन्ने विषयमा कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो वर्ष श्रम सहचारी नियुक्तिलाई सहज...

टिपरले गराउँछन् धैरै दुर्घटना, सजाय फितलो

1488684640tipper.jpg
काठमाण्डौ । घटना १ : फागुन १३ गते पेप्सीकोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए । घटना २ : फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । उपचारको क्रममा उनको निधन भयो । घटना ३ : फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको...

जापानी नोटलाई नेपाली बोट, यसबाटै बन्छ ‘येन’

1488684545Japanesebanknotes.jpg
काठमाण्डौ । जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३...

मलेसियामा तनाव छ नेपाली कामदारलाई

1488684474malaysia.jpg
काठमाण्डौ । सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको छ । अवैधानिक रुपमा त्यहाँ रहेका नेपालीको तथ्यांक सरकारसँग छैन । करिब ६० देखि ७० हजार नेपाली अहिले पनि अवैधानिक रुपमा मलेसियामा बसिरहेका छन् । उनीहरु जुनसकै बेला पनि पक्राउ पर्न सक्छन् । अधिकांश नेपाली कामदार म्यानपावर कम्पनीबाटै मलेसिया पुग्छन् । सेवासुविधा...

हचुवामा नक्सापास, हिल्टन होटेलको बदमासी

14886844031.jpg
काठमाण्डौ । जगदम्बा हस्पिटालिटीको नक्सालमा निर्माणाधीन डबल ट्री हिल्टन होटेलको नक्सापास काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको खुलेको छ । नक्सापासअघि फिल्डमा गई स्थानीयको रोहवरमा स्वीकृति र होटेल स्थापना गर्दा हुन सक्ने क्षतिको आँकलनसमेत नगरी महानगरपालिकाले १७ जेठमै नक्सापास गरेको पाइएको छ । अख्तियारसँगै संसद्को अनुगमन तथा...

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा

1488684343nepalchildren.jpeg
काठमाण्डौ ।  भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । तर आठ महिनाअघि विनियोजित रकम खर्च गर्नु त टाढाको कुरा, कुन–कुन विद्यालय बनाउने भन्ने...

यसरी हुँदै छ ‘नेपाल बैंक’ निजीकरण

1488684131nepal-bank.jpeg
काठमाण्डौ । करिब दुई दशकदेखि सुधार कार्यक्रम सञ्चालित नेपाल बैंक लिमिटेडको पूर्ण निजीकरण हुने भएको छ । विश्व बैंकको  ‘तेस्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रम’ अन्तर्गत “नेपाल बैंकको रणनीतिक विनिवेश योजना तयार पारी अर्थमन्त्रालयले स्वीकृत गर्ने र निजीकरण समितिमा पेश गर्ने” मुख्य कार्यक्रम राखिएको छ । सन् २००० देखि...

प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

1488605803rape.jpg
काठमाण्डौ । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको एक महिनाअघि बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर माघ २२ गते घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको...

प्रचण्ड तनावमा, भन्छन्-‘मलाई निन्द्रा लाग्नै छोडेको छ’

1488605403pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिएका छन्।  उनले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षणयन्त्र कुनै दल नेता तथा राष्ट्रलाई हित नहुने दाबी पनि गरे।  नेकपा माओवादी केन्द्र काभ्रेको ऐतिहासिक स्थान कामी डाँडामा आयोजना गरेको शहिद सप्ताहको छैठौ दिन शुक्रबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध