Finance


सूर्योदय लघुवित्तको खुद नाफामा ७०.५६% को बढोत्तरी, प्रतिसेयर आम्दानी रु. ३५.८४

1580271006suryo.jpg
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक फड्को मारेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ७०.५६ प्रतिशतले बढाउँदै २ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

वोमी लघुवित्तको आकर्षक प्रगति, रिजर्भमा ११०.८७% को छलाङ

1580269788womi-logo.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ५८.५१ प्रतिशतले बढाउँदै ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

यस्तो आयो समृद्धि फाइनान्सको दोस्रो त्रैमास विवरण, पीई १०.५६ गुणाले नेगेटिभ

1580268825samriddhi-banking-career-banner.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ लाख ८६ हजार रुपैयाँ खूद घाटामा रहेको वित्तीय विवरण आएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा फाइनान्स ३२ लाख ६० हजार खूद नाफामा थियो । नाफामा गएको कम्पनी एक वर्षपछि आएर उभो लाग्नुको साटो घाटामा गएको हो ।  समीक्षा अवधिमा फाइनान्सको संचालन घाटा ८७...

1695556604Online-Ad.gif

वित्तीय सूचकहरुमा नागबेली लघुवित्तको आकर्षक फड्को, ईपीएस रु. २६.५५

1580267601profit.jpg
काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको यही अवधिको तुलनामा १०७.८१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष संस्थाले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले...

प्रोभिडेन्ट मर्चेन्ट पनि मर्जरमा जाँदै , चुक्तापूँजी १० करोड पुर्याइने

1580210950p.jpg
काठमाण्डौ । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५-०७६ को बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले उद्देश्य मिल्ने अरु कम्पनीहरुसँग मर्जरमा जान संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।  कम्पनीको...

अधिकांश वित्तीय सूचकमा किसान माइक्रोफाइनान्स कमजोर, नाफा २६.४०%ले घट्यो

1580182562kisan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रदर्शन गत वर्षको तुलनामा कमजोर देखिएको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको खुद नाफा २६.४० प्रतिशतले घटेको छ । संस्थाको खुद नाफा ७४ लाख ४१ हजार रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिमा संस्थाको...

आरम्भ लघुवित्तको वित्तीय प्रगति लोभलाग्दो, खुद नाफामा २७१.५६%को छलाङ

1580098298Profit-average-small-business.jpg
काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा २७१.५६ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा संस्थाले ८१ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २२ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

दोस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको आकर्षक छलाङ, खुद नाफामा १२४.१६%को बढोत्तरी

1580097127profit.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा १२४.१६ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा संस्थाले ३ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

मेरोमाइक्रोफाइनान्सको वित्तीय विवरण सन्तोषजनक, रिजर्भमा ९३.३७%को छलाङ

1580096308money.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन्तोजनक प्रगति गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ३२.५५ प्रतिशतले बढाएको छ । यो अवधिमा संस्थाले ८ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

सिर्जना फाइनान्सले अनुमोदन गर्यो सनराइज बैंकमा गाभिने प्रस्ताव

1580028713srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले सनराइज बैंक लिमिटेडसँग गाभिने प्रस्ताव अनुमोदन गरेको छ । फाइनान्सको मोरङको विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हिजो शनिबार सम्पन्न १९ औँ वार्षिक सधारणसभाले सनराइज बैंकसँग गाभिने प्रस्ताव पारित गरेको हो । सिर्जना फाइनान्स पूर्वेलीको गहना भएको र कारोबारबाट आकर्षक प्रतिफल पाइरहेको...

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

1579840471chautari-profit.jpg
काठमाण्डौ । आरम्भ लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५२.२९ प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा १ करोड ५ लाख रुपैयाँमा सीमित थियो । संस्थाले समीक्षा...

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

1579839188samata-profit.jpeg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २५७.८० प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष ७२ लाख रुपैयाँमा सीमित थियो । संस्थाले समीक्षा अवधिमा १ करोड ४६...

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो

1579838198profit.jpg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष १ करोड २ लाख रुपैयाँमा सीमित थियो । अर्थात संस्था गत वर्षको तुलनामा ३७५.३१...

अधिकांश वित्तीय सूचकमा स्पर्स लघुवित्तको आकर्षक प्रगति, प्रतिसेयर आम्दानी रु. २९.२३

1579762685sparsaa-growth.jpg
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक वित्तीय नतिजा निकालेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा ६ लाख २१ हजार रुपैयाँमा सीमित थियो । यसको मतलब गत वर्षको यही अवधिको तुलनामा संस्थाले २१...

यस्तो छ लक्ष्मी लघुवित्तको दोस्रो त्रैमास वित्तीय विवरण, खुद नाफामा ४६.१३% को बढोत्तरी

1579762261laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको यही अवधिको तुलनामा ४६.१३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध