स्वास्थ्य


तातोपानीमा मह मिसाएर खानुहोस्, हुनेछ फाइदै फाइदा !

1473092469honey-with-hot-water.jpeg
१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको...

आँखाका लागि गाँजरभन्दा अंगुर खानु उचित

1473092224graps.jpeg
एजेन्सी  । आँखाको दृष्टिलाई तेज बनाउन तथा बालबालिकालाई दृष्टिबिहीन हुनबाट बचाउन गाँजर खुवाउने गरिन्छ । तर आँखाका लागि गाजर भन्दा पनि अंगुर फलदायी हुने एक नयाँ अध्ययनले देखाएको छ । अंगुर नियमित खाँदा आँखाका लागि निकै लाभदायी हुनुका साथै जीवनको उत्तराद्धमा अन्धोपनबाट बचाउने सो अध्ययनमा उल्लेख छ । अंगुरले ‘अक्सिडेटिभ स्ट्रेस’ नाम...

चाँगुनारायण क्षेत्रमा अत्याधुनिक वीर अस्पताल बन्ने

1468330993bir-hospital.jpg
भक्तपुर । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ ।  त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य...

1695556604Online-Ad.gif

अनसनको तयारीमा रहेका डा. केसीका माग पूरा हुने !

1468079844dr-govinda-kc.jpg
काठमाण्डौ । चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक–२०७३ मन्त्रिपरिषद्ले आइतबार पारित गर्ने बताइएको छ । विधेयक पारित भएमा डा. गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा हुनेछन् ।  चिकित्सा शिक्षा सुधारसम्बन्धी आफूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै डा.गोविन्द केसीले पुनः अनशन बस्ने घोषणा गरेकै दिन उक्त विधेयक...

शनिवार विशेष : विश्वभरिका आधा मानिसक क्यान्सरबाट पीडित, वैज्ञानिकलाई टाउको दुखाई

1466833894160622122121vertearthcancerevolution624x351jcrevyismspl.jpg
काठमाण्डौ । क्यान्सरको समस्या निकै तेज गतिमा फैलिरहेको छ । ताजा तथ्यांकका अनुसार अमेरिकामा ४२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिलामा क्यान्सर भएको आशंका गरिएको छ ।  ब्रिटेनको तथ्यांक त अझ अत्यासलाग्दो छ । यहाँका ५४ प्रतिशत पुरुष र ४८ प्रतिशत महिलालाई क्यान्सर भएको आशंका छ ।  सन् २०१५ मा ब्रिटेनमा २५ लाख मानिस यो बिरामीको शिकार भएका थिए ।...

नर्भिकमा नेपालकै पहिलो इण्डोस्कोपिक अल्ट्रासाउण्ड कार्यशाला

146582242320160612113258.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो पाचन प्रणाली उपचार केन्द्रमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिको प्रत्यक्ष प्रदर्शन सहित नेपालकै पहिलो कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । इण्डोस्कोपिक अल्ट्रासाउण्ड इमेजिङ्गबाट उत्कृष्ट नतिजा, पेटको इण्डोस्कोपी विधि भन्दा एक चरण अघि भन्ने सो कार्यशालामा काठमाण्डौ उपत्यकाका विभिन्न...

प्रति वर्ष एककरोड मानिस मारिनसक्ने खतरनाक प्रतिवेदन जारी, कसरी बच्ने होला हत्याराबाट ?

1463673471150518143138antibioticosapocalipsis640x360splnocredit.jpg
काठमाण्डौ । ब्रिटेनको एउटा महत्वपूर्ण प्रतिवेदनले सुपरबग्स भनिने औषधिले नछुने किटाणुका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मारिन सक्ने चेतावनी दिएको छ। उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा बढि मानिस मर्ने विश्लेषण गरेको छ। त्यस्तो अवस्था आउन नदिन...

काठमाण्डौका १० ठाउँमा नर्भिकको जाँच शिविर

1463565248WHD-2016.JPG
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलबार विश्व उच्च रक्तचाप दिवसको अवसरमा काठमाडौं उपत्यकाका १० स्थानमा निःशुल्क रक्तचाप जाँच शिविर आयोजना गरेको छ ।  सो अवसरमा नर्भिक परिसरभित्र उच्च रक्तचाप नियन्त्रण गर्ने सिलसिलामा एक विशेष निःशुल्क परीक्षण शिविर समेत संचालन भयो ।  हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै...

टेन्टबाटै चल्छ जिल्ला अस्पताल, उपचार गराउन जानेलाई उल्टो सास्ती

1463556034hospital.jpg
-आदित्य दाहाल मेलम्ची । भूकम्प गएको एक वर्ष बितिसक्दासमेत सिन्धुपाल्चोकको जिल्ला अस्पताल अहिलेसम्म टेन्टमा नै छ । भूकम्पले अस्पताल चर्किएर सञ्चालन गर्न नमिल्ने भएकाले अहिलेसम्म जिल्ला अस्पताल टेन्टबाट उठ्न सकेको छैन । अस्पतालबाट दिने आकस्मिक, जनरल तथा ओपिडी सेवासुविधा सबै टेन्टबाट नै सञ्चालन भइरहेका छन् । हावाहुरी, घामको राप र...

के तपाईंलाई थाहा छ ? हृदयघातबाट बचाउँछ पिपलले

1462620787PipalAlaila.jpg
आर्युवेदमा पिपलको निकै महत्व रहेको छ । हामी विभिन्न घातक रोगबाट ग्रसित भएका हुन्छौं । त्यसमध्ये हृदयघात पनि एक हो जसबाट धेरै मानिसहरु पीडित भएका हुन्छन् । तर, यस प्रकारको रोगलाई पिपल प्रयोग गरेर निवारण गर्न सकिन्छ भन्ने कमैलाई मात्रै थाहा हुन्छ । आउनुहोस् पिपलबाट हृदयघातको औषधी कसरी बनाउन सकिन्छ भनेर जानौं । १. पूर्णरुपमा विकसित पिपलका...

बियर पिउनुको फाइदा जानी राखौं

1462620676beer.jpg
के तपाई बियर पिउनु हुन्छ ? सामान्यतः बियर स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने आम विश्वास छ । यसले मोटोपन बढाउँछ भन्ने आम धारणा रहेको छ । बियर पिउँदा कुनै फाइदा हुँदैन भन्ने मानिसहरुको बुझाइ रहेको पाइन्छ । तर बियर पिउने हो भने यो हाम्रो शरीरका लागि हितकारी छ भनेर एउटा अध्ययनले प्रमाणित गरेको छ । बियर पिउँदा हामीलाई ९ प्रकारका फाइदा हुने...

यी ५ विषय नत्यागे वीर्य अस्वस्थ हुने

1462541430sperm3.jpg
गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको  छ । वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ५ बानी यी हुन्  : अगाडिको गोजीमा मोबाईल राख्ने :  धेरै...

२२ लाखको औषधि जमिनमुनि !

1462541126medi.jpg
नवलपरासी । जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु २२ लाख बरारबरको औषधि जमिन मुनी गाडिएको छ । औषधिको म्याद नाघेपछि औषधि कार्यालय परिसरमा गाडिएको हो । कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेपछि छोटो समयमा बिरामीले उपभोग गर्न नपाई सो औषधि गाड्नु परेको हो । सरकारले निःशुल्क औषधि उपलब्ध गराउने...

कागती खाँदाका कति धेरै फाइदा !

1461947770limes1.jpg
दिनहुँ कागती पानी पिउँदा तपार्इँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ यदि तपार्इँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा...

डन्डीफोर हटाउन गुलाबजल

1461294150rosewater14425522781442.jpg
अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः कागती कागतीमा अम्लीय गुण हुन्छ। गुलाबजलले भने छालालाई शीतल राख्छ। यी दुईलाई एकसाथ मिलाएर लगाउने हो भने यसले डन्डीफोर फैलिनबाट रोक्छ र डन्डीफोरका कारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध