राजनीति


यसरी चल्दैछ संसदमा ‘बजेट जुहारी’

1464876179Legislature-Parliament.jpg
काठमाण्डौ । सरकारले जति नै राम्रो काम गरे पनि त्यसको कटु आलोचना वा विरोध नगरे प्रतिपक्षीको सही भूमिका निर्वाह हुनसक्दैन भनेर ठानिनु गलत हो । तर नेपाल लगायतका धेरै देशमा यस्तो प्रवृति देखिन्छ ।  आफू सत्तामा रहँदा गरेका सबै गलत कामलाई पनि राम्रो देख्ने, तर सत्तामा नरहेकै कारण सरकारले गरेको राम्रो कामलाई समेत दोषी चश्माले हेर्ने गलत...

बजेट चुहावटमाथि छानबिन हुने भो, विशेष संसदीय समिति गठन

1464683932ramesh-lekhak.jpg
काठमाण्डौ । सोमबार चारपटकसम्म अवरोध गरी संसद चल्न नदिएको कांग्रेसको माग सम्बोधन हुने गरी बजेटको सूचना चुहिएको बिषयमा छानबिन गर्न संसदीय समिति बन्ने सहमति बनेको छ ।  कांग्रेसले गत शनिवार अर्थमन्त्री विष्णु पौडेलले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि नै त्यसको सूचना एक पत्रिकामार्फत चुहिएको भन्दै छानबिनका लागि संसदीय समिति...

केपी ओलीमाथि माधव नेपालको गम्भीर आरोप–‘बलात्कारी र शहीद पत्नी ताक्नेका गुरु हुन् ओली’(भिडियोसहित)

1464599202madav-Nepal.jpg
काठमाण्डौ । नेकपा एमालेभित्रको गुटबन्दी र चरम आरोप प्रत्यारोपको कुन अवस्थासम्म पुगेको छ भन्ने कुरा वरिष्ठ नेता माधव कुमार नेपालको एउटा अन्तर्वार्ताले देखाउँछ । नेपालले हिमालय टेलिभिजनको टक सो यक्ष प्रश्नमा नारायण पौडेललाई अन्तर्वार्ता दिंदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘खराब आचरण भएकाहरुको गुरु’को संज्ञा...

1695556604Online-Ad.gif

बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने प्रचण्डको दाबी

1464262151prachanda.jpg
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा(एमाले)सँग भएको दाबी गरेका छन् ।  क्रान्तिकारी पत्रकार सङ्घ चितवनले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखित रुपमा नभई दुई पार्टीका बीचमा नौ बुँदे सहमति हुँदा समझदारी भएको स्पष्ट पारे ।  यसअघि नै आफूले...

एमाले फुटाएरै भए पनि २ महिनामा सरकार ढाल्ने म्याण्डेडसहित दुई भारतीय गुप्तचर काठमाण्डौमा

1464250201china-india-conflict.jpg
काठमाण्डौ । एमाले सचिव योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रको नाममा माधव नेपाल र झलनाथ खनालले मंगलबार र बुधबार काठमाण्डौमा गुटगत भेला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको खुलेरै विरोध गरे । पार्टी अध्यक्ष समेत रहेका ओलीकोे तीव्र आलोचना भएको सो भेलापछि एमालेमा भाँडभैलो सुरु भएको छ । बैरीबाट आएको संकट...

कांग्रेसबाट जोगिएको सरकार गिराउन खनाल–नेपाल सक्रिय ! काठमाण्डौमै गुटको भेलापछि तर्सिए ओली

1464200624uml-leaders.jpg
काठमाण्डौ । कांग्रेस र एमाओवादीका केही नेतालाई प्रयोग गरेर आफ्नो सरकार गिराउन भारतले चालेको षड्यन्त्रलाई छिचोल्न सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रबाटै खतरा बढेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता माधव नेपाल र पूर्व अध्यक्ष झलनाथ खनालको तीव्र गुटबन्दीले खतरामा पारेको महसुस गराएको देखिएको छ...

अटेरी भए मन्त्री र सचिव, तह लगाउन प्रम र मुख्यसचिवलाई गुहार

1464005877shivalalthapa.jpg
काठमाण्डौ । बोलीमा धेरैले नयाँ नेपालको रटान लगाउँछन । नयाँ नेपाल बनाउनेहरुको सोंच पनि नयाँ हुनुपर्छ भनेको पनि कतै कतै सुनिन्छ । अझ सरकार हाँक्ने तहमा बसेका मन्त्री हुन् वा उच्च तहका कर्मचारी, उनीहरुमा ढिलासुस्ती, अल्छीपन, गैरजिम्मेवारीपन हुनुहुँदैन । तर यहाँ त गफको विषय मात्र हो नयाँ नेपाल । नयाँ नेपालको मन्त्रीपरिषदमा मन्त्री बनेका र...

संघीय गठबन्धन विभाजित, तीन दलले आन्दोलन छाडे

1463588525gathabandhan.jpg
काठमाण्डौ ।  संघीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।  लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले बुधबार विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले...

यसरी मिल्दैछन् ५ माओवादी पार्टी, प्रचण्ड प्रतिवेदन लेख्न गुप्तबासमा !

1463499102Prachanda-Badal.jpg
काठमाण्डौ । विभिन्न टुक्रामा विभक्त माओवादी घटकले यही जेठ ६ गते औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्ने भएका छन् ।  एकीकृत नेकपा(माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेका माओवादी र नयाँ शक्ति नेपालमा लागेकाहरुले संयुक्त रुपमा एकताको घोषणा गर्ने तयारी...

‘बन्दरगाह आफैं लिने, हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा गाडिएका पानीजहाज कुदाउने !’

1463481168KP-Oli.jpg
काठमाण्डौ । हावाबाट बिजुली र घरघरमा ग्यासको पाइप जोड्ने जस्ता अभिव्यक्ति दिएर आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा गाडिएका पानी जहाज कुदाएर देखाइदिने दाबी गरेका छन् ।  मंगलबार अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को प्रथम बैठक काठमाण्डौमा उद्घाटन गर्दै प्रम ओलीले आफैं पानी जहाज...

कांग्रेस सरकार गिराउने खेलमा नलाग्ने !

1463473849Shashanka-Koirala.jpg
नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानी केन्द्रीत आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।  मंगलबार यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने –‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ, तर राजनीतिक...

सपना थियो सिंहदरबारलाई धक्का दिने, पाए आफैंले धक्का ! (साथमा फोटोफिचर)

14633084458.jpg
काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन ठूलो कसरत गरेको भारत असफल भएपछि उसको लगानीमा तराई–मधेश र पूर्वी पहाडी भेगका आदिवासी जनजातिहरु आन्दोलनमा उतारिन्छन् भन्ने चर्चा चलिरहेकै बेला त्यही पूर्व घोषणालाई पुष्टि गर्दै सिंहदरबारलाई धक्का दिने भन्दै प्रदर्शनमा उत्रिएका संघीय गठबन्धनका नेताहरुले आइतबार नराम्रो झट्का भेटेका...

प्रमुख प्रतिपक्षीको सोह्रबुँदेसहित तीन दलको चार संशोधन प्रस्ताव दर्ता

1462810801flag-of-nepali-congress.jpg
काठमाण्डौ । सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोह्रबुँदे संशोधन प्रस्ताव दर्ता गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आव २०७३/७४ को नीति तथा कार्यक्रम आइतबार संसद्मा प्रस्तुत गरी सम्बोधन गरेकी थिइन् । उक्त नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने...

मोदीको बोलावटमा ज्ञानेन्द्र दिल्ली गएको खुलासा, यस्तो छ राजसंस्था पुनरस्थापनको गोप्य डिजाइन !

1462790840gyanendra-with-modi.png
काठमाण्डौ । बैशाख १६ गते एकाएक पूर्वराजा ज्ञानेन्द्र शाह जेट एयरको विमानबाट दिल्लीतर्फ उडे । कांग्रेसका सभापति शेरबहादुर देउवाको दिल्ली तीर्थाटन सकिएलगत्तै पूर्वराजा अकस्मात ‘अर्जेन्ट बोलावट भयो’ भन्दै दिल्लीतर्फ उडेको बिषय नेपाली राजनीतिमा ‘हट केक’ बन्यो । दिल्लीमा पाकिरहेको कुनै खिचडीको एक हिस्सा बनाउन उनलाई डाकिएको...

राजदूत फिर्तामा कांग्रेसले माग्यो सरकारको जवाफ, एनसेल कर प्रकरण प्रष्ट पार्न आग्रह

1462617577Parliament-of-Nepal.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए ।   सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत हो भने ।   सरकार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध