राजनीति


राष्ट्रपतिको भ्रमण रद्धपछि भारतसँगको सम्बन्ध इतिहासकै खराब मोडमा, कुटनीतिक नाकाबन्दी लाग्नसक्ने !

1462610084PM-of-Nepal-India.jpg
काठमाण्डौ ।  आफू कमजोर धरातलमा उभिएर अरुको विरोध मात्र गर्ने र छिमेकीलाई चिढ्याउने गर्दा त्यसको उल्टो असर पर्छ । देश संचालन गर्नेहरुले त यो विषयमा अझ बढी ख्याल गर्नुपर्छ । छिमेकीहरुसँग व्यवहार गर्दा परिपक्व व्यवहार गर्नुलाई नै कुटनीतिक सवलता मानिन्छ । कुटनीतिक रुपमा सफल शासकहरु विदेशीलाई पनि चिढ्याउदैनन् र आफ्नो शिर पनि झुकाउँदैनन्...

मधेशवादी दलको संसदमा हंगामा

1462606953file-pix.jpg
काठमाण्डौ । मधेसवादी दलले शनिबारको व्यवस्थापिका-संसद्को बैठक समेत बहिष्कार गरेका छन् । बैठकसुरु हुनासाथ मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् । सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको...

कांग्रेससँग बदला लियो सरकारले, भारतका लागि राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय

1462550662Deep-Kumar-Upadhyay.jpg
काठमाण्डौ । चीनको भरपर्दो साथ पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली भारतले आफ्नो नेतृत्वको सरकार ढाल्नलाई बनाएको योजना असफल पारी त्यसको बदला लिन कस्सिएका छन् । ओली नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरुको समेत साथ पाएपछि उनले सरकार ढाल्ने गोप्य डिजाइन बनाउन सहयोग गरेको, सरकारलाई असहयोग गरेको र परराष्ट्र मन्त्रालयसँग समन्वयबिना मनपरी...

1695556604Online-Ad.gif

भारतीय डिजाइन फेल भएपछि कृष्ण महरालाई जेल जानुपर्ने चिन्ता !

1462463978mahara.jpg
काठमाण्डौ । भारतीय डिजाइनमा सरकार गिराउन भएको सम्पूर्ण तयारी एकरातमै फेल भएपछि ओली नेतृत्वको सरकार अझै केही महिना टिक्ने निश्चित भएको छ । भारतीय डिजाइनलाई असफल पारेपछि ओली त खुशी छन् नै प्रचण्ड पनि बजेट प्रस्तुतीपछि सरकारको नेतृत्व गर्न पाइने अवसरका कारण कम खुशी छैनन् । एमाले, एमाओवादी, राप्रपा नेपाल र सत्तासीन अन्य दलका नेताहरु भारतीय...

ओली सरकारमाथिको कालो बादल फाट्यो, फेरि एमालेसँगै हिँड्न माओवादी सहमत

1462432518KP-Prachanda.jpg
काठमाण्डौ । भारतीय डिजाइनमा कांग्रेससँग मिलेर सत्ताको नेतृत्व गर्न खुट्टा उचालिसकेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पार्टीभित्रकै देशभक्तहरुले रोकेका छन् । उनीहरुको प्रयासका कारण ओली नेतृत्वको सरकारमाथि मडारिएको संकटको कालो बादल तत्कालका लागि टरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रमोद दाहालका अनुसार एमाले नेता...

ओली सरकार गिराउने खेलको नालीबेली, नयाँ सरकार बनाउन ज्ञानेन्द्रसम्मलाई प्रयोग !

1462345409prachandadeuwa.jpg
काठमाण्डौ । सत्ता साझेदार एमाओवादीको बुधबार बिहान बसेको पदाधिकारी बैठकले आफ्ना अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै त्यसमा सामेल हुन सबै दललाई सार्वजनिक आह्वान गरेको छ ।  भाषामा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएको भनिए पनि यसको अन्तर्य चाहि अर्कै छ । एमाओवादीले २ वर्षसम्म ओलीलाई साथ...

२ महिनामा ८० प्रतिशत विकास बजेट खर्च गर्न प्रधानमन्त्रीको निर्देशन

1462009992kp.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम देखिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दुई महिनाभित्र...

तेश्रोपटक नेपाल आउँदै मोदी, एक तीरबाट दुई शिकार गर्ने दाउ

1461930888Narendra-Modi-final.jpg
काठमाण्डौ । लुम्बिनी र जनकपुर जान नपाएको झोंकमा नेपालमा ५ महिनासम्म नाकाबन्दी गरेपछि चिसिएको सम्बन्ध सुधार्ने ध्याउन्नमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लागिपरेका खुलासा भएको छ ।  नाकाबन्दी, त्यसपछि नेपालविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरुमा उनले गर्दै हिँडेको मोर्चाबन्दीका कारण नरेन्द्र मोदीको नेपालसँगको सम्बन्ध निकै चिसिएको...

चौबीसघण्टाका लागि किन गए पूर्वराजा दिल्ली ?

1461862546Gyanendra-Shah.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिल्ली यात्रा सकेर फर्किएलगत्तै ‘अर्जेन्ट बोलावट भयो भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार दिल्लीतर्फ उडेका छन् ।  पूर्व राजाको पारिवारिक स्रोतका अनुसार दिल्लीबाट ज्ञानेन्द्र शाहलाई आकस्मिक बोलावट भएको हो । आकस्मिक रुपमा दिल्लीतर्फ पूर्व राजा उड्नुलाई निकै अर्थपूर्ण...

यस्तो खिचडी पकाउँदैछ दिल्ली, जेठभित्रै ओली सरकार गिराउने सेटिङ !

146096478326-Delhi-Indian-Government-North-Block-Secretariat-Building.jpg
काठमाण्डौ । निकै शानदार मत पाई पार्टी सभापति र दुई तिहाई मतका साथ संसदीय दलको नेतामा जित हासिल गरेपछि पत्नी आरजू राणाको उपचारको बाहानामा दिल्ली गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केही नेपाली नेता र भारतीय एजेन्सीका प्रतिनिधिहरुबीच ओली सरकार गिराउने उद्देश्यले रणनीति बनाउन गोप्य छलफल राखिएको खुलासा भएको छ ।  अबको...

आगामी बजेटमा अर्थमन्त्रीको खुलासा, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विशेष योजना आउने

1460961028bishnu-paudel.jpg
बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट आयात र निर्यातको असन्तुलन रोक्ने, भूकम्पले भत्काएका संरचना निर्माण र सवल अर्थतन्त्रकेन्द्रित हुने बताएका छन्।   मन्त्री पौडेलले संविधानको कार्यान्वयनलाई बजेटमा पहिलो प्राथमिकता दिइने बताउँदै संविधानले मार्गदर्शन गरेका प्रमुख विषय र प्राकृतिक बिपत्ति (भूकम्प) र...

लोकेन्द्रबहादुर चन्दको पुत्रमोह, वाणिज्यमन्त्रीमा जयन्त

1460897590Jayanta-Chand.jpg
काठमाण्डौ । राप्रपाको सिफारिस बमोजिम प्रधानमन्त्री केपी ओलीले अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई आइतबार वाणिज्यमन्त्री नियुक्त गरेका छन्   नेपालमा मन्त्री हुनलाई नेताको आफन्त, नातेदार नै हुनुपर्छ भन्ने मान्यतालाई फेरि एकपटक स्थापित गर्दै अध्यक्ष लोकेन्द्रबहादुर चन्दले आफ्ना जेठा छोरा जयन्त चन्दलाई श्रम तथा...

सुशील कोइरालाको शंकास्पद मृत्युलाई दबाइएको वर्ष

1460514603sushil-koirala.jpg
काठमाण्डौ । गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित र रहस्यमय निधनले २०७२ लाई खल्लो बनायो ।  कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको आपसमै बाझिने बयान, त्यसपछि एकपछि अर्को गर्दै निजी चिकित्सकले...

ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रमम उनले तराई मधेसमा आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आहृवान गरे। नयाँ वर्ष २०७३ को पूर्वसध्यामा मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘‘सम्वादमा आउनुस् । लोकतान्त्रिक विधिबाट हल नहुने कुनै पनि विषय छैन...

यसरी बन्दैछिन सुशीला कार्की पहिलो प्रधानन्यायाधीश

1460304616sushila-karki.jpg
काठमाण्डौ । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नयाँ कीर्तिमान राखेकी छिन् । नेपालको सर्वोच्च अदालतकोे इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने अहोभाग्य सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश कार्कीलाई प्राप्त भएको हो । संवैधानिक परिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध