काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिसँगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिगहोल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिगहोल्डिङस लिमिटेडले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago