काठमाण्डौ । अजोड इन्स्योरेन्स लि.द्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस बीमालेख जारी गरेको छ ।
हिजो बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १,२५७ जना कर्मचारीहरुका लागि रु.१००,०००।०० बीमाड्ढको बीमालेख खरिद गरेको हो ।
सो बीमालेखले कोरोना भाईरस (कोभिड š१९) को संक्रमण पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको रु.१००,०००।०० बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.ले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति रु.६००।०० का दरले रु.७५४,२००।०० बीमाशुल्क भुक्तानी गरेको बताइएको छ ।
साथै अजोड इन्स्योरेन्स लि.ले महुली लघुवित्त वित्तिय संस्था लि. का २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति रु.१००,०००।०० बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago