काठमाण्डौ । बीमा नियमनकारी निकाय बीमा समितिले अबदेखि पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ।
समितिले सोमबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। यसका लागि समितिले छुट्टाछुट्टै पुनर्बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने बीकमहरुको एनएफआरएसमा आधारित वित्तीय विवरणसम्बनधी निर्देशन, २०७७ नै जारी गरेको छ।
अब उक्त निर्देशकाबमोजिम नै पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19