काठमाण्डौ । गोर्खाज फाइनान्स लिमीटेडले पनि अब निःशुल्क आस्वा सेवा दिने भएको छ ।

फाइनान्सले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्ना सबै शाखा कार्यालयबाट आस्वा सेवा निःशुल्क रुपमा प्राप्त गर्न सकिने बताएको हो । 

आस्वामार्फत लगानीकर्ताहरुले आइपीओ र एफपीओ भर्न सक्छन् । अझै पनि केही बैंक तथा बित्तीय संस्थाहरुले आस्वा सेवालाई सशुल्क गरिरहेकोमा गोर्खाजले भने निःशुल्क सेवा प्रवाहको घोषणा गरेको हो । 

निःशुल्क आस्वाको बिषयमा गोर्खाजले प्रकाशन गरेको सूचना यस्तो छ :