काठमाण्डौ । अमेरिकामा महँगी ४ दशकयताकै उच्च विन्दुमा पुगेको छ।
सबैभन्दा उच्च मुद्रास्फीतिसँग जुझ्नका लागि अमेरिकाको केन्द्रीय बैंकले सन् २०१८ पश्चात् पहिलोपटक ब्याजदर बढाएको छ।
यो वर्ष हुने ६ वटा ब्याजदर वृद्धिमध्ये पहिलो चरणमा ०.२५ प्रतिशत ब्याज बढाइएको जनाइएको छ।
अमेरिकी केन्द्रीय बैंकका अनुसार रुस–युक्रेन युद्धले आर्थिक वृद्धिदर घटाउने अनि बजार महँगी बढाउने अनुमान गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago