काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीको डडेल्धुरा शाखाले दुर्घटनाको बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले शैपाल अटोमोबाइल्स प्रालि डडेल्धुराका राजबहादुर रोकायालाई बीमा दाबीबापत ३९ लाख रुपैयाँ भुक्तानी गरेको हो।
कम्पनीले बझाङ जिल्लाको मष्टा गाउँपालिकामा भएको सवारी दुर्घटनाको बीमाबापतको रकम प्रदान गरेको हो। डडेलधुरा शाखाका शाखा प्रमुख दिपक भट्टराईले बीमा दाबीबापतको ३९ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago