काठमाण्डौ । नेपाल राष्ट्र बैंक भोलि बिहीबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बिहीबार पनि आरटीजीएस प्रणाली प्रणाली सुचारु रहने जानकारी गराएको हो।
विकास ऋणपत्र २०८५ ‘ङ’ को ब्याज भुक्तानी प्रयोजनका लागि बिहीबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने बैंकले जनाएको छ।
सरकारले भोलि शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19